Browsing Category

Todays Picture

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर दर्शन गर्नेको घुइँचो ( हेर्नुहोस् तस्बिर)

१० कार्तिक, काठमाडौं । काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई…

भक्तपुर पुगेका चिनियाँ नेता लीले भने- ‘नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो’…

२९ भदाै, भक्तपुर । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्सुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन्।  बिहान ९ : २० बजे…

जुम्लामा स्याउ टिप्दै महिला ..

२७ भदाै, जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका-५ जुम्ला बाँजारावलामा रहेको स्याउ बगैँचामा स्याउ टिप्दै स्थानीय महिला । तस्बिर : शुरबहादुर सिंह/ रासस

नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपतिको विरोधमा नेविसंघ सडकमा  [तस्बिरहरू]

२६ भदाै, काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र प्रहरीबीच त्रिचन्द्र कलेजमा ढुंगा हानाहान भएको छ। संघीय संसदबाट पारित भएको नागरिता विधेयक प्रमाणीकरणमा…

कुशेऔंसीकाे अबसरमा गोकर्णेश्वर मन्दिर परिसरमा सम्पुर्ण तयारी पुरा (फाेटाेफिचर)

१० भदाै, काठमाडौं । कुशेऔंसीकाे अबसरमा गोकर्णेश्वर मन्दिर परिसरमा सम्पुर्ण तयारी पुरा भएकाे छ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व भाेलि वैदिक सनातन धर्मावलम्बीले…

नागरिकता विधेयकको विरोधमा प्रदर्शन, हेर्नुहोस् यी दृश्यहरु

०२ भदाै, काठमाडाैं । नागरिकता विधेयकको विरोधमा देशभक्त युवा नेपालले बिहीबार काठमाडाै‌मा संसद् भवनअगाडि गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकाे छ । प्रहरीले सात प्रदर्शनकारी युवालाई पक्राउ…

जनैपुर्णिमाकाे अबसरमा गाेकर्णेश्वर मन्दिरमा भक्तजनहरुकाे भिडभाड

२७ साउन, काठमाडाैं । जनैपुर्णिमाकाे अबसरमा गाेकर्णेश्वर मन्दिरमा भक्तजनहरुकाे बिहानैदेखि भिडभाड बडेकाे छ । जनैपुर्णिमा, क्वाँटी पुन्ही, रक्षा बन्धन या राखी, हामी आफ्नो संस्कृति र परम्परा…

गठबन्धन सरकारले निम्त्याएको अचाक्ली महङी र चरम भ्रष्टाचार बिरुद्ध आयोजित बिरोध प्रदर्शन (तस्विरसहित)

१६ साउन, काठमाडौं । परमादेशी गठबन्धन सरकारले निम्त्याएको अचाक्ली महङी र चरम भ्रष्टाचार बिरुद्ध आज राजधानीमा नेकपा (एमाले) द्वारा आयोजित बिरोध प्रदर्शन । अबिरल वर्षामा निथ्रुक्क भिजेर पनि…

थानकोटबाट १४ मिनेटमै केवलकार चढेर चन्द्रागिरि डाँडाको टुप्पामा

१४ साउन, काठमाडाैं । अहिले साउनकाे महिना महादेव शिवकाे महिनामा चन्द्रगिरि पहाडको तेस्रो विशेषता थपिएको छ । तपाई थानकोटबाट १४ मिनेटमै केवलकार चढेर डाँडाको टुप्पामा पुग्न सक्नुहुन्छ । …

छाब्दीबाराही मन्दिरमा भक्तजनको भीड

२१ जेठ, दमाैली । तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दीबाराही मन्दिरमा शनिबार भक्तजनको भीड । मन्दिरमा पूजाआजा गर्न छिमेकी जिल्लाबाट पनि भक्तजन आउने गरेका छन् । …

भारतमा पानीको अत्यन्तै अभावलाई झल्काइदिएको त्याे तस्विर

२१ जेठ, नयाँ दिल्ली । अनलाइनमा भाइरल भइरहेको एउटा तस्बिरले भारतको मध्यप्रदेश राज्यका विभिन्न भागमा पानीको अत्यन्तै अभावलाई झल्काइदिएको छ । तस्बिरमा एकजना महिला पानीको बन्दोबस्त गर्न ठूलो…

जोमसोमबाट देखिएको हिमाल र जहाज

११ जेठ, मुस्ताङ । मुस्ताङको जोमसोमबाट देखिएको हिमाल र त्यस क्षेत्रमा उडिरहेको जहाज । यस क्षेत्रमा मध्याह्न १२ बजेपछि बेसरी हावाहुरी चल्ने भएकाले यसअघि नै उडान गर्ने गरिन्छ । तस्बिर -…

परम्परागत गहनामा सजिएका थारू महिला

०६ जेठ, कञ्चनपुर । परम्परागत गहनामा सजिएका कृष्णपुर नगरपालिका बञ्जरीयाका थारू महिला । आधुनिकताको प्रवेशसँगै परम्परागत गहना लगाउने प्रचलन हराउँदै जान थालेको छ । तस्बिर: राजेन्द्रप्रसाद…

बैंक खाता खोल्न म्यादी प्रहरीको भीड

२८ चैत, कञ्चनपुर । कञ्चनपुरमा स्थानीय तहको निर्वाचनका लागि छनौटमा परेका म्यादी प्रहरी आइतबार बैंकमा खाता खोल्नका लागि पालो पर्खँदै । तस्वीर, रासस

घोडेजात्रा पर्व आज, नेपाली सेनाले टुँडिखेलमा युद्धकला प्रदर्शन गर्ने

१८ चैत, काठमाडौँ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने…

कर्णाली नदिमा रहेको पक्की पुल कालेखोला-खुलालु!

०५ चैत, कर्णाली । कर्णाली नदिमा रहेको पक्की पुल कालेखोला-खुलालु! #करिब १० वर्षपछि बनेको कर्णाली राजमार्गको किनारामा रहेको बहुचर्चित कालेखोल लालु-लैफु तथा रामारोसन पर्यटकीय राजमार्ग जोड्ने…

वसन्तपुरमा होली ‘हंगामा’, होलीमा यस्तो देखियो काठमाडौं सहर (फोटोफिचर)

०३ चैत, काठमाडौ । फागु पूर्णिमा अर्थात् होली खेल्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको छ । राजधानीका विभिन्न ठाउँबाट होली खेल्न वसन्तपुर पुग्नेको भिडले न्युरोड क्षेत्र भरिभराउ भएको हो ।…