भूकम्पले बिथोलेको काठमाण्डू उपत्यका : तस्बिरमा पहिले र अहिले

विजय गजमेर

१२ वैशाख, काठमाडौँ । गोरखामा केन्द्रबिन्दु भई विनाशकारी भूकम्प आएको १० वर्ष पूरा भएको छ। विसं २०७२ को वैशाख १२ गतेको उक्त भुइँचालो र त्यसका शक्तिशाली परकम्पहरूका कारण नेपालमा धनजनको ठूलो क्षति भयो। धेरै सांस्कृतिक र ऐतिहासिक सम्पदा अनि भौतिक संरचनाहरू भत्किए।

भूकम्पका कारण क्षतिग्रस्त केही ठाउँहरू अहिले कस्तो अवस्थामा छन्?

हेर्नुहोस् तलका स्लाइडरमा।

काठमाण्डूको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध माजु देग (मन्दिर)

– विसं २०७२

काठमाण्डूको वसन्तपुर दरबार क्षेत्रमा अवस्थित प्रसिद्ध माजु देग (मन्दिर)

– विसं २०८२

धरहराको भग्नावशेष, काठमाडाैँ

– विसं २०७२

धरहराको भग्नावशेष, काठमाडाैँ

– विसं २०८२

पाटन दरबार क्षेत्रमा रहेका मन्दिरहरू

– विसं २०७२

पाटन दरबार क्षेत्रमा रहेका मन्दिरहरू

– विसं २०८२

भक्तपुर दरबार क्षेत्रमा अवस्थित नृत्यवत्सलाको मन्दिर

भक्तपुर दरबार क्षेत्रमा अवस्थित नृत्यवत्सलाको मन्दिर

– विसं २०७२

भक्तपुर दरबार क्षेत्रमा अवस्थित नृत्यवत्सलाको मन्दिर

– विसं २०८२

बीबीसी न्यूज नेपाली

You May Also Like

More From Author

+ There are no comments

Add yours