०१ फागुन, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ फर्किएका छन्। शुक्रबार शाह हेलिकप्टरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
उनको स्वागतमा राजतन्त्र समर्थक विमानस्थल क्षेत्र पुगेका थिए। पूर्वराजा शाहलाई स्वागत गर्न मेडिकल व्यवसायी दुर्गा प्रसाईं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापालगायत समर्थक विमानस्थल पुगेका थिए।




+ There are no comments
Add yours