Category: Main Headlines
हिमालका लागि १.५ डिग्री तापक्रम सीमा सुनिश्चित गर्न परराष्ट्रमन्त्री खनालको आग्रह
२४ कार्तिक, काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका [Read More…]
नेपाल संवत्को शुभकामना दिँदै प्रधानमन्त्री बालेनले के भने ?
२४ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना दिएका छन् । [Read More…]
घोप्टेभीरको पहिरो हटाइयो, सडक दुईतर्फी सञ्चालनमा
२४ कार्तिक, काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा खसेको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सोमबार राति ११ बजे खसेको ठूलो सुक्खा [Read More…]
ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन निर्देशन
२३ कार्तिक, काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी [Read More…]
आधुनिकताले ओझेलमा पर्दै तिहारका मौलिक परम्परा
२३ कात्तिक, भोजपुर । आधुनिक जीवनशैली र प्रविधिको विकाससँगै भोजपुरका गाउँघरमा तिहार मनाउने मौलिक परम्परा क्रमशः हराउँदै जान थालेका छन् । पुस्तौँदेखि चल्दै आएका परम्परागत [Read More…]
झिलिमिली बत्ती र गुञ्जिने धुनमा तिहारको रौनक
पुराना लोकभाकादेखि नयाँ पुस्ताका सङ्गीतसम्म, तिहारको उल्लास देउसी–भैलो र गीतबिनाको कल्पना गर्न कठिन छ २३ कात्तिक, धरान । साँझ पर्दै जाँदा घरका झ्याल, ढोका र [Read More…]
सुदूरपश्चिम र कर्णालीका केही स्थानमा हल्का वर्षा, हिमाली क्षेत्रमा हिमपात सम्भावना
२३ कात्तिक, काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको [Read More…]
यमपञ्चकको तेस्रो दिन आज गाई तिहार मनाइँदै
२३ कात्तिक, काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार गाईमा सम्पूर्ण देवीदेवताको बास हुने धार्मिक विश्वासका साथ [Read More…]
सामाजिक सञ्जालमा बढ्दो अराजकता, नियमन कहिले गर्ने ?
२२ कात्तिक, काठमाडौँ। आजको युग विज्ञान र प्रविधिको युग हो। विज्ञानको चमत्कार, प्रविधिको अभूतपूर्व विकास र भूमण्डलीकरणको प्रक्रियासँगै सम्पूर्ण विश्व एउटै गाउँमा परिणत भएको छ। [Read More…]
आज लक्ष्मीपूजाको दिन देशभरको मौसम कस्तो रहला ?
२२ कात्तिक, काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी, कर्णाली [Read More…]
कार्तिक कृष्ण चतुर्दशीकै दिन कुकुर तिहार किन मनाइन्छ ?
२२ कात्तिक, काठमाडौँ। कार्तिक कृष्ण चतुर्दशीकै दिन कुकुर तिहार पर्दछ, कुकुर तिहारको दिन उसको निष्ठा र साहसको सम्मान गरिन्छ । कुकुरलाई हिन्दु धर्ममा निष्ठा, सुरक्षा र [Read More…]
आज लक्ष्मीपूजा, धनधान्यकी देवी लक्ष्मीको आराधना गरिँदै
२२ कात्तिक, काठमाडौँ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कार्तिक कृष्ण औँसीका दिन घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा मनाइँदैछ । लक्ष्मीपूजाका दिन [Read More…]
आज कुकुर तिहार, पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै
२२ कात्तिक, काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर [Read More…]
ठमेलको ट्राफिक व्यवस्थापनमा दुई विकल्प, ‘वान वे’ वा ‘भेहिकल फ्रि जोन’
२१ कात्तिक, काठमाडौँ। ठमेल क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन एकतर्फी सवारी सञ्चालन (वान वे) वा सवारीसाधन निषेधित क्षेत्र (भेहिकल फ्रि जोन) बनाउने दुई विकल्प अघि [Read More…]
कलाकार रमेश दुलालले यसपालि पनि कागको आवाज निकालेर गरे काग सम्मेलन
२१ कात्तिक, काठमाडौँ। यमपञ्चक अर्थात् तिहारको पहिलो दिन काग तिहारको अवसर पारेर कलाकार रमेश दुलालले यस वर्ष पनि काठमाडौँमा २३औँ काग सम्मेलन सम्पन्न गरेका छन्। [Read More…]
डा. गोबिन्द केसी र सरकारबीच ६ बुँदे सहमति, तोडियो अनसन
२१ कात्तिक, काठमाडौँ। नेपाल सरकार र अनसनरत डा. गोबिन्द केसीबीच ६ बुदे सहमति भएको छ । सहमतिसँगै शनिबार राती डा.केसीले आफ्नो २५औं सत्याग्रह अन्त्य गर्नुभएको [Read More…]
आज काग तिहार मनाइँदै, यमराजको दूतका रूपमा कागको पूजा गर्ने धार्मिक परम्परा
२१ कात्तिक, काठमाडौँ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरू हुने नेपालीको चाड यमपञ्चक आजदेखि सुरू भएको छ । हिन्दु धर्मावलम्बीहरूको दोस्रो ठूलो तथा महत्त्वपूर्ण चाड [Read More…]
तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन नेपाल विद्युत प्राधिकरणको विशेष तयारी
२१ कात्तिक, काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले तिहार तथा छठ पर्वका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ । [Read More…]
काग तिहारको धार्मिक महत्व!
२१ कात्तिक, काठमाडौँ। आज मिती २०८३ साल कार्तिक २१ गते शनिबार काग तिहार वा कागपूजा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने तिहार [Read More…]
बुद्ध, गान्धी र मण्डेलाको दर्शन जोड्दै नेपालमा गान्धी–मण्डेला फाउन्डेसनको च्याप्टर सुरु
२० कार्तिक, काठमाडौँ । गौतम बुद्धको जन्मभूमि नेपालबाट शान्ति, अहिंसा र मानवताको सन्देशलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले गान्धी–मण्डेला फाउन्डेसन (GMF) को नेपाल च्याप्टर औपचारिक रूपमा [Read More…]

