एनपीएलमा क्रिकेटसँगै आकर्षण बन्दै ८ टोलीका मस्कट, कसको प्रतीक के ?

१७ कात्तिक, काठमाडौँ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यतिबेला क्रिकेटको रोमाञ्च मात्र छैन, आठवटै टोलीका मस्कट (प्रतीक पात्र) पनि दर्शकको आकर्षणको केन्द्र बनेका छन् [Read More…]