Browsing Tag

Border

नेपाल भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

२५ बैशाख, बारा । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतकर्ता अनपाएको छ । निर्वाचनका बेला सीमा क्षेत्रमा…

नयाँ भेरिएन्टपछि सीमामा कडाइः छाडा चौपायाका कारण स्थानीयवासीलाई सास्ती

०२ माघ, कञ्चनपुर । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ । छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा…

तातोपानी नाका: चीनबाट सामान नेपाल भित्रिने क्रम बढ्यो, सडक अझै जीर्ण

२८ कात्तिक, बीबीसी । नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाकामध्ये एक तातोपानीमा आपूर्ति केही सहज भएको अधिकारीहरूले बताएका छन्। दुई महिनायता नेपाल भित्रिने कार्गोको सङ्ख्या बढेको तातोपानी…

प्रहरी सीतापुल झरेपछि तिंकरनाका सुरक्षाविहीन

२१ कात्तिक, दार्चुला । दार्चुलाको उत्तर व्याँस गाउँपालिकाको तिंकर छायाँलेकमा रहेको नेपाल प्रहरी यही कात्तिक पहिलो साता छांगरु झरेपछि चीनसँग सीमा जोडिएका नाका सुरक्षाविहीन बनेको छ ।…

प्रहरीकै सहयोगमा तस्करी, सर्वसाधारणलाई सास्ती, तस्करलाई मस्ती

०४ असोज, जनकपुरधाम । बिहानको ६ बजेतिर दुईवटा साइकल तीव्र गतिमा कुदाइँदै थिए। जनकपुरधाम उपमहानगरपालिका-४ आनन्दनगरको गल्ली भएर गुडाइएका ती साइकलमा दुई जना बलेकिया (सामान ओसारपसार गर्ने…

बंगलादेशले भारतसँगको सिमानाका जुन १४ सम्म बन्दगर्ने निर्णय

१७ जेष्ठ, एजेन्सी । बंगलादेशले भारतसँगको सिमानाका जुन १४ सम्म बन्दगर्ने भएको छ । बङ्गलादेश सरकारले भारतसँगको स्थल नाका हुँदै गरिने सार्वजनिक यात्रामा भइरहेको प्रतिबन्धलाई जुन १४ सम्म…

सीमा नाकामा १२० बिओपी थपिने, सुरक्षाकर्मीको राशनमा १५ प्रतिशत वृद्धि

१६ जेठ, काठमाडाैँ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीले खाइपाइ आएको राशनभत्तामा १५ प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८-७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले…

वीरगन्जमा फेरि कोरोना संक्रमण बढ्दै, नाकामा छैन निगरानी

०९ चैत, वीरगन्ज । भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेपछि सरकारले नेपालमा पनि स्वास्थ्य सुरक्षा सतर्कता बढाउन आग्रह गरेकै दिन वीरगन्जमा १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।…