Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Movies

भारतीय फिल्म ‘लाइगर’लाई राति मात्र प्रदर्शन अनुमति

०८ भदौ, काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको निर्देशनमा भारतीय फिल्म ‘लाइगर’ बिहीबार राति मात्र नेपाली हलमा रिलिज हुने भएको छ । बिहीबार बिहान प्रदर्शन गर्दा चलिरहेका नेपाली…

‘कबड्डी ४’ले पाँच दिनमै कमायो १० करोड रुपैयाँ

१९ जेठ, काठमाडौँ । कबड्डी ४’ले सबैभन्दा छिटो ‘दुई अंक’को कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । पाँच दिनमा फिल्मले १० करोड रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो सप्ताहन्त ८ करोड…

अभिषेक बच्चन स्टारर फिल्म ‘दासवी’ को ट्रेलर रिलिज

०९ चैत्र, एजेन्सी । बलिउड अभिनेता अभिषेक बच्चन अभिनित फिल्म ‘दासवी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिषेक आफैंले सामाजिक सञ्जालमा फिल्मको ट्रेलर सेयर गरेका हुन् । क्याप्शनमा उनले लेखेका…

‘द कश्मीर फाइल्स’ले १२औं दिनमा १० करोड कमायो

०९ चैत्र, एजेन्सी । अभिनेता अनुपम खेर अभिनित फिल्म ‘द कश्मीर फाइल्स’ ले बक्स अफिसमा लगातार रेकर्ड तोडिरहेको छ । विवेक रञ्जन अग्निहोत्रीले निर्देशन गरेको यो फिल्मले कश्मीरी पण्डितहरूको…

‘हिरोपन्ती–२’मा टाइगर र ताराको केमेस्ट्री

०२ फागुन, एजेन्सी । बलिउडका एक्शन अभिनेता टाइगर श्रफको बहुप्रतिक्षित फिल्म ‘हिरोपन्ती–२’ को रिलिज मिति घोषणा गरिएको छ । फिल्मका निर्माताले यसै वर्षको ईद पर्व अर्थात् २९ अप्रिलमा रिलिज…

सरोज खनालको फिल्म बगान

०२ माघ, काठमाडौं । यो दृश्य आफैमा विचारणीय छ । दृश्यमा एकजना सुत्केरी महिला छिन । उनी घाममा तेल घसेर बसेकी छिन् । साथमा शिशु पनि छन् । नेपाली सुत्केरी महिला त्यसमाथि पनि ग्रामीण भेगको…

आफ्नै परिचय हुँदाहुँदै निक जोनसकी पत्नी लेखेपछि आक्रोशित प्रियंका

०४ पुस, काठमाडौं । अभिनेत्री प्रियंका चोपडाको क्रेज विश्वभरि नै छ । बलिउडदेखि हलिउडसम्म आफ्नो सुखद् यात्रा गरिरहेकी प्रियंकाले केही वर्षअघि अमेरिकी गायक निक जोनससँग विवाह गरिन् । …

‘अट्याक’को टिजर सार्वजनिक, जोन अब्राहम एक्सन अवतारमा

०२ पुष, काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमको आगामी चलचित्र ‘अट्याक’को टिजर सार्वजनिक भएको छ । टिजरमा जोनको जबरजस्त एक्सन देख्न सकिन्छ । रेन्जर अफिसरले गर्ने मिसनमा आधारित यो चलचित्रमा…

नायिका स्यारोन श्रेष्ठका ‘बोल्ड’ तस्बिरहरू

२३ मंसिर, काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा ‘सायद २’ बाट डेब्यु गरेकी नायिका स्यारोन श्रेष्ठ हुन् । उनले मिस टिन २०१३ को उपाधि जित्न सफल भएकी थिइन्। सानैदेखि ग्ल्या-मर र मोडलिङमा रुचि…

ग्ल्यामर र कमेडीमा चुरीफुरी ट्रेलर

२३ मंसिर, काठमाडौं । हाँस्य प्रदान फिल्म ‘चुरीफुरी’ को ट्रेलर शुक्रबार सार्वजनीक गरिएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्र्देशनमा बनेको फिल्मको ट्रेलरमा विदेश जान खोज्ने युवाको…

दीपेन्द्रको घुइँचोमा एलिजा र कुन्साङ, एलिजा र कुन्साङलाई हिँड्न जब फूल ओछ्याइयो

०९ मंसिर, काठमाडाैं । काठमाडौं । फिल्म ‘घुइँचो’ निर्माणको घोषणा गरिएको छ । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो फिल्ममा निर्देशक दीपेन्द्र लामाको निर्देशन रहनेछ । उनले यसअघि ‘घामपानी’,…

“टुल्की “लाई यूनिभर्सल सर्टिफिकेट, सेन्सरको क्लिन चिट

०८ मंसिर, काठमाडौं । नेपाली कथानक चलचित्र "टुल्की "लाई यूनिभर्सल सर्टिफिकेट शेखर लामाको प्रस्तुती रहेको टुल्की'लाई सेन्सरको क्लिन चिट द पाल्म ग्रुप प्रा.लीको ब्यानरमा शेखर लामाको…

गायिका अस्मिता अधिकारीको स्वरमा ‘सितल जुन’ सार्वजनिक ( भिडियो )

०८ मंसिर, काठमाडाैं । थुप्रै चर्चित गीतहरु सार्वजनिक गरेर स्रोता दर्शकको मन जित्न सफल गायिका अस्मिता अधिकारी र भोइस अफ नेपाल सिजन ३ मा कान्छो प्रतिष्पर्धीका रुपमा चिनिएका प्रतिभावान गायक…

चपली हाइट ३ ट्रेलरमा फरक स्वस्तिमा

०५ मंसीर, काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्कालाई फरक चरित्रमा प्रस्तुत गरिएको फिल्म ‘चपली हाइट ३’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ३६ सेकेण्डको ट्रेलरमा फिल्मका सबै कलाकारलाई स्थान…

पुजा र आकाश अभिनित चलचित्र‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा

२८ कात्तिक, काठमाडौ। एबी इन्टरनेशनल व्यानरमा निर्माण भएको चलचित्र‘सम्हालिन्छ कहिले मन’को रिलिज मिति सार्वजनिक गरिएको छ। छायांकन सकिए संगै निर्माण कम्पनीले २०७८ फागुन २७ गते चलचित्र प्रदर्शन…

स्रष्टा रिसालको ‘आमाको काखै प्यारो’ सार्वजनिक

२८ कातिक, काठमाडौँ । स्रष्टा कमला रिसालको गीति एल्बम ‘आमाको काखै प्यारो’ सार्वजनिक भएको छ । सखी प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा…

अक्षय कुमारको ‘सूर्यवंशी’ले पहिलो दिन कति कमायो ?

२० कात्तिक, काठमाडौं । नोभेम्बर ५ अर्थात् शुक्रबारबाट अक्षय कुमार र क्याट्रिना कैफ स्टारर् फिल्म ‘सूर्यवंशी’ दर्शकमाझ रिलिजमा आएको छ । अक्षय कुमार र रोहित शेट्टीलाई पहिलो पटक एकसाथ हेर्नका…

विक्की र कट्रिना डिसेम्बरमा विवाह गर्दैछन्?

११ कार्तिक, मुम्बई । बलिउडमा अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफबीचको सम्बन्धबारे चर्चा चलिरहेको हुन्छ । अहिले उनीहरु प्रेममा रहेको धेरैले आशंका गरेका छन् । यसैबिच, केही दिनदेखि…

‘हट लुक्समा’ अभिनेत्री उर्वशी रौतेला

१७ जेठ, मुम्बई । अहिले सिंगो भारत कोरोना भाइरसको महामारीले आक्रान्त छ। कोरोनाले सबै क्षेत्रलाई नराम्रोसँग प्रभावित बनाएको छ। विगत डेढ महिनाभन्दा लामो समयदेखि लगातार निषेधाज्ञा भइरहेको छ। …

सलमान खानको फिल्म ‘राधे’ युट्युबमा

१७ जेष्ठ, एजेन्सी । सलमान खानले फिल्म ‘राधे रिलिज गरे लगत्तै चोरी हुनबाट जोगाउन पुरै कोशिस गरेका थिए । तर हाल उनको फिल्म राधे युट्युमा आएको समाचार बाहिर आएको छ । भर्खरैमात्र एक युट्युब…