Browsing Category

Business

धुम्बाराही तरकारी तथाफलफुलविक्रीकेन्द«मानबिल बैंकको क्यूआर भुक्तानी सेवा सुरु

२४ चैत, काठमाडौं । नबिलबैंकले काठमाडौं धुम्बाराही तरकारी तथाफलफुलविक्रीकेन्द«माक्यूआर भुक्तानी सेवाको शुभारम्भ गरेको छ । मङ्गलबार बिहाननेपाल राष्ट्र बैंककाकार्यकारी निर्देशक,श्री भुवन…

कालो सूचीमा ११ वटा निर्माण कम्पनी

२४ चैत, काठमाडौँ । नेपाल सरकारले ११ वटा निर्माण कम्पनी, ठेकेदार तथा आपूर्तिकर्तालाई कालो सूचीमा राखेको छ। गोरखापत्र दैनिकमा  सूचना जारी गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले…

नेपाल आयो नयाँ ब्राण्डको दुई मोटरसाइकल

२४ चैत, काठमाडौँ । ‘कि वे’ ब्राण्डका मोटरसाइल नेपाल आएको छ । कि वे इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीको सिस्टर कम्पनी हो । यसलाई बेनेलीको आधिकारिक वितरक केटीएम इन्टरनेशनलले नै नेपाल ल्याएको…

३७ हजार मासिक किस्तामा महिन्द्रा स्कर्पियो

२४ चैत, काठमाडौँ । महिन्द्राको चर्चित एसयूभी स्कर्पियो हरेक बाटामा उच्च पर्फमेन्स दिन सफल गाडी हो । यसलाई किन्न चाहने मानिसले ३७ हजार मासिक किस्ता बुझाउनेगरि खरिद गर्न सक्ने छन् । …

चितवनमा बन्दै गरेको पुल भत्कियो

२४ चैत, चितवन । चितवनको ठिमुरा–देवघाट जोड्ने निर्माणाधीन पुल भत्किएको छ । भरतपुर–१ ठिमुरा र देवघाटको घिनाटार जोड्ने १० मिटर चौडाई भएको २०० मिटर लामो पुल आज बिहान करिब ४ बजेको समयमा भत्किएको…

प्रधानमन्त्री ओलीको साँढुभाइले अवैध रुपमा अर्बौं रुपैयाँ बेलायत र बेलारुसमा पठाएको खुलासा

२४ चैत, काठमाडौँ । सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थामा सर्वसाधारण बचतकर्ताहरुले जम्मा गरेको अर्बौं रुपैयाँ इच्छाराज तामाङले अवैध रुपमा बेलायत र बेलारुसमा पठाएको खुलासा भएको छ । आफू…

भिटारा ब्रेजा किन्नेले मासिक ३० हजार किस्ता तिर्नु पर्ने

२३ चैत्र, काठमाडौं । सब फोर मिटर सेग्मेन्टमा सर्वाधिक विक्री हुने मारुती सुजुकी ब्रेजा मासिक ३० हजार २ सय रुपैयाँ तिर्नेगरि ग्राहकले खरिद गर्न सक्ने छन् । मारुती सुजुकीको आधिकारीक विक्रेता…

सिद्धार्थ बैंकद्वारा हेल्प नेपाल नेटवर्कलाई सहयोग

२३ चैत्र, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले दोलखास्थित राजकुलेश्वर आधारभूत विद्यालयको भवन पुनर्निर्माण गर्नका लागिहेल्प नेपाल नेटवर्कलाई सहयोग स्वरुप रु। पाँच लाख प्रदान गरेको छ । सो रकम…

एभरेष्ट बैंकको सिइओमा सुदेश खालिङ नियुक्त

२३ चैत्र, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुदेश खालिङ नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले पहिलोपटक नेपाली नागरिकलाई सिइओमा नियुक्त गरेको हो । …

अपराधिले अदालतलाई नै झुक्यायो

२३ चैत्र, काठमाडौं । बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको आदेशले दोषी ठहर गरी फरार भएका एक व्यक्तिलाई पक्राउ गरी प्रहरीले आज अदालतमा पेश गरेको थियाे । पक्राउ पर्नेमा खोटाङ घर भई…

सत्ताकाे आडमा राजेश हार्डवेयरकाे ठगी धन्दा र कालाे कर्तुत बाहिरियाे

२३ चैत, काठमाडौं । वरिष्ठ उद्योगी राजेश अग्रवालको कम्पनी राजेश हार्डवेयर प्रालिविरुद्ध ठगी उजुरी परेको छ । सागरमल अग्रवालको नाममा दर्ता भएको राजेश हार्डवेयरको बालाजु शाखाले बिलमा उल्लेख…

इसेवाबाट शैक्षिक शुल्क तिर्दा शतप्रतिशतसम्म छात्रवृति प्राप्त गर्न सकिने

२३ चैत, काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत स्कुल तथा कलेजको शैक्षिक शुल्क भुक्तानी गर्दा शतप्रतिशत सम्म छात्रवृति प्राप्त गर्न सकिने भएको छ । बैशाख…

मनकामना केबुलकार ६ दिनको लागि सेवा बन्द

२३ चैत, काठमाडौं । मनकामना केबुलकार सेवा यही चैत २५ गतेदेखि चैत ३० गतेसम्म बन्द हुने भएको छ। केबुलकारको स्तरोन्नतिको पहिलो चरणअन्तर्गत बुल ह्विल बियरिङ नयाँ फेर्न तथा बुल ह्विल र अन्य…

राष्ट्र बैंककी सुष्मा कालाे कर्तुत : क्यान्सरग्रस्त ८५ वर्षे आमाको किर्ते हस्ताक्षर गरेर ६ करोड…

२३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत एकजना महिला कर्मचारी पक्राउ परेकी छन् । बैंककी शाखा अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका…

सानिमा बैंकका ग्राहकहरुलाई केवाईसी सेवा अनलाईनबाटै अपडेटको सुविधा

२३ चैत, काठमाडौं । सानिमा बैंकमा ग्राहकहरुले केवाईसी सेवा अनलाईनबाटै अपडेट गर्ने सुविधा ल्याएको छ । बैंकले विद्युतीय माध्यमबाट आफ्नो व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्न सक्ने सुविधा…

सुनचाँदीको मूल्य घट्यो

 २३ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । हिजो आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको थियो । आज सोमबार सुनको मुल्य तोलामा २०० रुपैयाँ र चाँदीको मुल्यमा ५ रुपैयाँले घटेको…

आजको नेप्सेबजार

२३ चैत, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) सोमबार १.१३ अंकले  घटेर बन्द भएको छ । सोमबार नेप्से सूचकांक दुई हजार ६ सय ५८ दशमबल ७४ अंकमा पुगेर बन्द भएको  छ। त्यस्तै ७ अर्ब २९ करोड…

रू रू जलविद्युत परियोजनाको आईपीओमा मागभन्दा बढी आवेदन

२३ चैत, काठमाडौं । शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको रू रू जलविद्युत परियोजनाको आईपीओ ९ लाख ३५ हजार जना माथिले भरेका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी…

कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा दिर्घराज मैनाली नियुक्त

२३ चैत, काठमाडौं । दिर्घराज मैनाली कृषि विकास बैंकको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् । मैनाली हाल अर्थ मन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख…

एमाले पूर्व सांसद ईच्छाराज तामाङ ९ अर्ब घोटालामा ईच्छाराज तामाङ नै समलग्न

२३ चैत, काठमाडौं । सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले सोल्टीमोडमा रहेको सिभिल लिमिटेडका सदस्यहरूले खाइनखाइ बचत गरेको झण्डै नौ अर्ब रुपैयाँ अपचलन गरेको पाइएको छ र एक दशक अघिदेखि उनले…