Browsing Category
Covid 19 Updates
कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याइँदै
२५ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ।
सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन…
फागुनको पहिलो साता १५ लाख बाइभलेन्ट खोप नेपाल आउँदै
२४ माघ, काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभलेन्ट) खोप फागुनको पहिलो साता नेपाल आउने जनाएको छ ।
कोभ्याक्सको काम…
कोभिड सिर्जित समस्याका कारण चीनमा एक महिनामा ६० हजार मानिसले ज्यान गुमाए
०१ माघ, एजेन्सी । चीनका स्वास्थ्य अधिकारीहरूले एक महिनाको अवधिमा कोभिड–१९ का कारण झण्डै ६० हजार मानिसले ज्यान गुमाएको जानकारी दिएका छन्।
सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२…
चीनबाट आउने यात्रुलाई मोरक्कोमा प्रतिबन्ध, अष्ट्रेलिया र क्यानडामा पनि कडाइ
१८ पुस, एजेन्सी । चीन भएर आउने कुनै पनि यात्रुलाई मोरक्कोले प्रतिबन्ध लगाउने भएको छ।
आगामी जनवरी ३ देखि मोरक्कोमा चीन भएर आउने कुनै पनि यात्रीले प्रवेश पाउने छैनन्।
अष्ट्रेलिया र…
थप १४ जनामा सङ्क्रमण पुष्टि
१४ पुस, काठमाडाैं । देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
८५८ जनाको नमुना पुष्टि गर्दा पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी…
कोभिडका कारण जापानमा एकै दिन ४१५ को ज्यान गयो
१४ पुस, काठमाडौं । जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनाको ज्यान गएको छ । एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै भएको यहाँका अधिकारीले जनाएका छन् ।…
‘वि एफ ७’ भेरियन्ट कति सङ्क्रामक ? भारतमा देखिएपछि नेपालमा सतर्कता
१४ पुस, काठमाडौँ । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…
कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह
१० पुस, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ ।्
मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार…
बुस्टर खोप लगाउन आग्रह
१० पुस, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ–७ नेपालमा पनि फैलने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । त्यसैगरी मन्त्रालयले कोभिड–१९ को बुस्टर…
चीनमा बढ्दो कोरोना महामारीलाई लिएर विश्व स्वास्थ्य संगठनद्वारा चिन्ता व्यक्त
०७ पुस, काठमाडौं । चीनमा कोरोनाको नयाँ भेरिन्टका कारण अस्पतालमा उपचार गर्ने स्थानसमेत खाली छैन। खचाखच कोरोनाका बिरामीले अस्पताल भरिएका छन्।
पछिल्लो समय लगातार बीएफ.७ सब भेरियन्टका कारण…
कोरोना बीमाको दाबी भुक्तानीका लागि पुस १८ भित्र कागजात बुझाउन आग्रह
०६ पुस, काठमाडाैं । कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकी बीमितहरुले १५ दिनभित्र आवश्यक कागजात बुझाउनुपर्ने भएको छ ।
नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकी रहेका…
चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना संक्रमण
०६ पुस, एजेन्सी । चीनमा कोरोना संक्रिमत हुनेको संख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ।
मंगलबार मात्र यहाँका स्थानीय स्तरमै संक्रिमत भएका व्यक्तिको संख्या तीन हजार…
चीनमा कोभिडको नयाँ लहर
०४ पुस, एजेन्सी । काेभिड १९ संक्रमणको नयाँ लहर सुरु भएसँगै चीनका प्रमुख सहरका सडकहरू सुनसान देखिन थालेका छन्। भाइरसबाट बच्न सर्वसाधारण घरमै बस्न थालेपछि यस्तो देखिएको हो। हिउँद यामको…
सक्रिय सङ्क्रमित १४ जनामात्र बाँकी
०२ पुष, काठमाडाैं । देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर १४ जना पुगेको छ । ७ सय २९ जनाको नमुना परीक्षण गर्दा देशभर जम्मा १ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या…
सङ्क्रमण घटेपछि सरकारले कोरोनाविरुद्धको खोप ल्याएन : बुस्टर डोजका लागि ल्याइने
०२ पुष, काठमाण्डाै । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि सरकारले खोप आयात गरेको छैन । सङ्क्रमण घट्दै गएको र खोप मौज्दात नै रहेकाले सरकारले तीन महिनादेखि कोरोना भाइरसविरुद्धको खोप नल्याइएको…
तीन वर्षपछि कोरोना संक्रमितको संख्या शून्य
०१ पुष, काठमाडौं । नेपालमा तीन वर्षपछि दैनिक कोभिड–१९ संक्रमितको संख्या शून्य भएको छ । पछिल्लो २४ घण्टामा देशभर एकजना पनि संक्रमित थपिएका छैनन् ।
“कोभिड–१९ संक्रमण सुरु भएपछि पहिलो पटक…
सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुग्यो
२० मंसिर, काठमाडाैं । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्ने क्रममा रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ७९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको…
कोभिड–१९ संक्रमण फैलिँदै गएपछि चीनमा औद्योगिक गतिविधि सुस्ताउँदै
१४ मंसिर, काठमाडाैं । चीनमा कोभिड संक्रमण फैलिदै गएपछि औद्योगिक गतिविधि सुस्ताएको छ ।
कोभिड–१९ नियन्त्रणका लागि चीनले अपनाएको शून्य कोभिड नीतिका कारण लकडाउन हुँदा चीनका अधिकांश सहरमा…
चीनमा एकैदिन ४० हजारभन्दा बढी संक्रमित भेटिए
१२ मंसिर, बेइजिङ । चीन पछिल्लो २४ घन्टामा एकैदिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् ।
उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय…
चीनमा लगातार चौथो दिन कोरोना संक्रमितको संख्यामा रेकर्डस्तरको वृद्धि
११ मंसिर, एजेन्सी । चीनको स्वास्थ्य आयोगले आफ्नो देशमा लगातार चौथो दिन पनि कोरोना संक्रमितको संख्या बढेको जनाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार…