Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Category

Politics

मर्यादाक्रम विवाद: सर्वोच्चले बोलायो फुलकोर्ट

१४ चैत, काठमाडौं । प्रधानन्यायाधीश र न्यायाधीशहरुको मर्यादाक्रम हेरफेर गर्ने गरी राष्ट्रिय सभामा टेबल भएको विधेयकबारे सार्वजनिक रुपमा विवाद भइरहँदा सर्वोच्च अदालतले त्यसबारे छलफल गर्न…

मन्त्रालय टुंगिएको केही घन्टामा मन्त्रीको नाम दिन्छौं : एकीकृत समाजवादी

१४ चैत, काठमाडौं । एकीकृत समाजवादीले कम्तिमा ३ मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । मंगलबार बसेको सचिवालय बैठकमा सरकारमा सहभागिताबारे छलफल भएको थियो । बैठकमा नेताहरुले बिहान…

किसान महासंघको तदर्थ समितिमा देउवाले गरे १७ जना मनोनित

१४ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल किसान महासंघको तदर्थ समितिमा १७ जना सदस्य मनोनित गरेका छन् । गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा…

भूराजनीतिक अवस्थिति र शक्ति राष्ट्रको सामर्थ्यको वृद्धि प्रमुख सुरक्षा चुनौती : प्रधानमन्त्री…

१४ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको भू-राजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरीका कारण सुरक्षा चुनौती बढेको बताएका छन् । राष्ट्रिय…

सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छः रवि लामिछाने

१४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्ने बताएका छन्। मंगलबार विरोध प्रदर्शनमा उत्रिएका मिटरब्याज…

मन्त्रीको टुंगो लगाउन एकीकृत समाजवादीको बैठक बस्दै

१४ चैत, काठमाडौं । मन्त्रीको विषयमा टुंगो लगाउन नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ। मंगलबार दिउँसो १२ बजे पार्टीको सचिवालय बैठक बस्न लागेको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल…

मन्त्रालय परिवर्तनबारे नारायणकाजीको जवाफ- प्रधानमन्त्रीको निर्देशनको प्रतिक्षामा छु

१३ चैत, काठमाडौं । उपप्रधान, भौतिक पूर्वधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफूले मन्त्रालय परिवर्तन गर्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनको प्रतिक्षामा रहेको…

राप्रपाद्वारा पदाधिकारी बैठक आह्वान

१३ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पदाधिकारी बैठक बोलाएको छ। बैठक सोमबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको प्रवक्ता मोहन…

मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने देउवा, प्रचण्ड र नेपालबीच सहमति

१३ चैत, काठमाडौं । मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारूढ तीन दलका शीर्ष नेताहरू सहमत भएका छन्। सोमबार बालुवाटारमा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष…

राजनीति जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ : राष्ट्रपति पौडेल

१३ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन् । काठमाडौंमा सोमबार पूर्वमन्त्री स्वर्गीय नवीन्द्रराज जोशीको शालिक…

आदर्शको राजनीति संकटमा पर्‍यो : प्रकाशमान

१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको बताएका छन् । सोमबार काठमाडौंमा पूर्वमन्त्री स्वर्गीय…

दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन सक्दैन : वामदेव गौतम

१२ चैत, काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन्। आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको…

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

१२ चैत, काठमाडौं । लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ। आइतबार माओवादी केन्द्रका मन्त्रीहरुले मुख्यमन्त्री लिला गिरीलाई भेटेर राजीनामा बुझाएका हुन्। माओवादी केन्द्रबाट…

सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मिति घोषणा गरियोस्ः विश्वप्रकाश शर्मा

१२ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले नापी नभएको ठाउँको नापी खोल्न र अव्यवस्थित बासोबासको अन्तका लागि मिति तोक्न सरकारलाई आग्रह गरेका छन्। …

उच्चपदस्थको सवारीका क्रममा नागरिकलाई सास्ती हुनु हुँदैन: राष्ट्रपति पौडेल

१२ चैत, गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले उच्चपदस्थ अधिकारीहरूको भ्रमणका क्रममा आम नागरिकलाई सास्ती दिन नहुने बताएका छन्। उच्चपदस्थ अधिकारीहरूको भ्रमण गरेको सवारीलाई ‘सवारी’ नभनी…

अनुशासित र स्वच्छ प्रहरी चाहिएको छ : गृहसचिव सिंह

१२ चैत, काठमाडौं । गृहसचिव विनोदप्रकाश सिंहले देशलाई अनुशासित र स्वच्छ प्रहरीको आवश्यक रहेको बताएका छन् । आइतबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई…

विभिन्न दलका प्रतिनिधिहरुसँग सभामुखको छलफल जारी

१२ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल जारी राखेका छन् । नयाँ वानेश्वरस्थित संसद भवनको शंकर हलमा छलफल जारी छ । प्रतिनिधिसभा…

कमल थापा भन्छन्– मुलुकमा अनैतिक, अमर्यादित र अशोभनीय गतिविधि बढे

१२ चैत, भक्तपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुप्रति आम जनतामा बितृष्णा मात्र नभइ, विस्तारै घृणा बढ्न थालेको टिप्पणी गरेका छन्। महिनैपिच्छे समीकरण फेरबदल…

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

१२ चैत, सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेको बताएका छन् । सुर्खेत विमानस्थलमा आइतबार बिहान पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले…

प्रतिनिधि सभा बैठक बस्दै, कार्यसूचीमा संवैधानिक परिषद् र बेपत्ता छानबिन विधेयक

१२ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक आइतबार बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजेदेखि बस्ने बैठकमा २ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने सम्भावित…