Browsing Category
Todays Newspaper Headlines
न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै
३० जेठ, काठमाडौं । न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ ।
मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन…
नाबालिका बलात्कारकाे हकमा हदम्याद बढाउने तयारी
२९ जेठ, काठमाडौं । बलात्कार सम्बन्धी पुरानो मुद्दामा नाबालिकाको हकमा मात्रै हदम्याद बढाउनुपर्ने सुझाव दिनेगरी कानुन आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ।
मुलुकी फौजदारी संहितामा…
१० दिनभत्र सडकको फोहोर उठाइसक्ने
२९ जेठ, काठमाडौं । राजधानीको सडक गल्लीमा थुप्रिएको सबै फोहोर १० दिनभित्र उठाइने भएको छ । काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले शुक्रबार १ सय ५३ र शनिबार करिब २ सय ५० ट्रक फोहोर…
‘मलाई काम गर्न दिनुस्’ – मेयर बालेन्द्र
२१ जेठ, काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफूले शपथ लिएको दिनदेखि नै फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने विषयमै ध्यान दिएको बताउँदै मेयर साहले त्यसका लागि नुवाकोटको…
काठमाडौंमा पानी पर्नासाथ किन हुन्छ जलमग्न ?
१३ जेठ, काठमाडाैं । काठमाडौं उपत्यकामा सडक र ढलको उचित व्यवस्थापन नहुँदा पानी पर्ना साथ जलमग्न हुन थालेको छ । वर्षाको पानीको कारण काठमाडौं उपत्यका जलमग्न हुने गरेको छ भने त्यसको कारण पैदय…
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमः दोहोरिए ‘सपनाका पुलिन्दा’
११ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव) २०७९/८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलवार संघीय संसद्को संयुक्त बैठकमा…
लाइसेन्सको नयाँ आवेदन सोमबारबाट
०९ जेठ, काठमाडौं । प्राविधिक रुपमा समस्या हुँदा तोकिएको समयमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुलाउन कठिन भएको यातायात व्यवस्था विभागले बताएको छ। पुरानो इलेक्ट्रोनिक ड्राइभिङ…
गठबन्धन टुटे देश फेरि संकटमा पर्ने निश्चित छ : डा. आरजु राणा
२० बैशाख, धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले स्थानीय तहको निर्वाचबाट आउने परिणामले गठबन्धनमा कुनै असर नपर्ने बताएकी छिन् ।
सोमबार धनगढीमा पत्रकारसँग कुरा…
आजदेखि मेलम्चीको पानी काठमाडौंको घर–घरमा झर्दै
११ बैशाख, काठमाडौं । दस महिनापछि आइतबारदेखि मेलम्चीको पानी पुनः घर(घरमा वितरण सुरु हुँदै छ। गत २०७८ साल असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त तुल्याएपछि उपत्यकाका…
सरकारसँगै नीति फेरिँदा चिनियाँ लगानीकर्ता समस्यामा: चिनियाँ राजदूत
०९ बैशाख, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा चिनियाँ लगानीकर्ताहरू समस्यामा परेको बताउनुभएको छ । चिनियाँ दूतासबासले…
अक्सिजन प्लान्टमा विस्फोट, दुईको मृत्यु
०९ बैशाख, ललितपुर । ललितपुर महानगरपालिका–१४ का नारायण तिमिल्सिनाले २०७१ सालमा ‘अक्सिजन ग्यास प्लान्ट’ खोले। ललितपुर महानगरपालिका–१५ को औद्योगिक क्षेत्रमा उनले ‘सगरमाथा अक्सिजन ग्यास…
विवादित फैसला गर्ने न्यायाधीश धमाधम छानबिनमा तानिँदै
०६ बैशाख, काठमाडौं । न्यायपरिषद्ले फैसलाका कारण विवादमा आएका न्यायाधीशलाई धमाधम छानबिनको दायरमा ल्याउने प्रक्रिया सुरु गरेको छ । सवारी ज्यान मुद्दा, अपहरण, जर्बजस्ती करणी मुद्दाको फैसला…
मुलुक निर्वाचनमय : निर्वाचन आयोग
०५ चैत, काठमाडौँ । निर्वाचन आयोग र राजनीतिक दलका गतिविधि स्थानीय तह निर्वाचन केन्द्रित रहेकाले मुलुकको वातावरण निर्वाचनमय बनेको निर्वाचन आयोगको भनाई छ ।
राजनीतिक दलका पछिल्ला प्रत्येक…
गठबन्धनबाट टाढिदै नेपाल, गठबन्धनन छाड्ने चेतावनी
०५ चैत, काठमाडाैं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् ।
…
गठबन्धनले नेपाली कांग्रेस अलमलमा
०४ बैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा सत्तारुढ दलबीच तालमेल गर्ने विषयले नेपाली कांग्रेसका उम्मेदवार छनोट प्रक्रियामा अलमलमा परेको छ ।
देशभरको स्थानीय तहमा…
अर्थमन्त्रीले संरक्षण गरेका शाहको शंकास्पद ‘कनेक्सन’, सम्बन्धको जालो उच्च राजनीतिक तहसम्मै
०३ बैशाख, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माद्वारा संरक्षण गर्न खोजिएका अछामको दर्ना ८ का पृथ्वीबहादुर शाहको गैरकानुनी धन्दाको रहस्य एकपछि अर्को गर्दै खुल्दै गएको छ । नेपाल राष्ट्र बैंकका…
ढुकुटीमा ३ खर्ब ३६ अर्ब छ‚ बैंकमा कसरी भयो तरलता अभाव ?
०२ बैशाख, काठमाडौ । बैंकमा तरलता अभाव हुनाले देशको वित्तीय प्रणाली सकसमा छ । प्रमुख कारण सरकार आफैं हो जसले आर्थिक वर्षको ९ महिनामा २७ प्रतिशत मात्रै पुँजीगत बजेट खर्च गरेको छ । ढुकुटीमा…
छोरीका नाममा भएको बैंक खातालाई प्राथमिकता
जुम्ला । प्रदेश सरकारले तीन वर्षअघि सुरु गरेको छोरी सुरक्षा कार्यक्रमअन्तर्गत जुम्लाका २ हजार २ सय ६५ जना छोरीको नाममा बैंक खाता खोलिएको छ ।
र्यक्रम सञ्चालन भएको तीन वर्षमा २२ सय बढी…
निर्वाचन सर्ने हल्लाले आयोग रुष्ट
०२ बैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आक्रामक तयारी गरिरहेको अवस्थामा केही पक्षले एकाएक निर्वाचन सर्न सक्ने भन्दै भ्रम फैलाएपछि आयोग रुष्ट बनेको छ । निर्वाचन आयोगले…
आज बिस्का जात्राको मुख्य दिनः ल्योसिंखेलमा ५५ हात लामो लिंगो उभ्याइने
३० चैत, भक्तपुर । आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको क्रममा बुधबार भक्तपुरको ल्योसिंखेलमा ५५ हात लामो लिंगो उभ्याइँदैछ। यो विस्का जात्राको सवैभन्दा बढी मुख्य आकर्षणको जात्रा हो।…