Browsing Category
co-operative
सहकारीमा साइबर जोखिम घटाउन जीनव र क्रिप्टोजेनबीच सहकार्य
१८ बैशाख, काठमाडौं । सहकारी संघसंस्थामा हुने साइबर जोखिम व्यवस्थापन गर्न जीनव इन्क र क्रिप्टोजेन नेपालबीच सहकार्य भएको छ । जीनव सहकारी सफ्टवेयरमा र क्रिप्टोजेन साइबर सुरक्षामा काम गरिरहेको…
अफ्ठ्यारोमा सहकारी : सञ्चालकले मागे सरकारसँग १० अर्ब सहुलियत ऋण
१७ वैशाख, काठमाडौं । सहकारी संस्थामा तरलता अभावको समस्या बढ्दै गएपछि सञ्चालकहरूले सरकारसँग १० अर्ब सहुलियत ऋण सहयोग मागेका छन् ।
बचत संकलन र ऋण असुलीको तुलनामा बचत फिर्ता बढी हुँदा कतिपय…
सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गर्ने प्रतिवद्धता
२६ चैत, काठमाडाैं । सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य श्रृंखला विकासमार्फत आत्मनिर्भर अर्थतन्त्र निमार्ण गर्न महासम्मेलनले जोड दिएको छ ।
काठमाडौंमा आज…
सहकारीले जोगाउँछ अर्थतन्त्र: पूर्व प्रधानमन्त्री ओली
२६ चैत, काठमाडाैं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र अप्ठेरो परेको बेला जोगाउने सहकारी भएको बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था,…
सामाजिक र आर्थिक रुपान्तरणमा सहकारीको योगदान महत्वपूर्ण : सचिव डा रेग्मी
२५ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् ।
राष्ट्रिय…
नेपालकै पुरानो सहकारी साझा स्वास्थ्य सेवाले सम्पूर्ण बैंकिङ कारोबार कृषि विकास बैंकमार्फत गर्ने
२४ चैत, काठमाडाैं । नेपालकै पुरानो सहकारी संस्था साझा स्वास्थ्य सेवाले आफ्ना सम्पुर्ण बैंकिङ्ग कारोवार कृषि विकास बैंकमार्फत् गर्ने भएको छ ।
साझा स्वास्थ्य सेवाका महाप्रवन्धक श्री…
सहकारी समस्यामा, बचत फिर्ता माग्नेको घुइँचो
१३ चैत, काठमाडाैं । बजारमा केही सहकारी बन्द भएपछि चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् ।
केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो…
सहकारीलाई बलियो बनाउन ‘मर्जर’ मा जानुपर्छ : प्रमुख कोइराला
०२ चैत, काठमाडाैं । विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सहकारीमा देखिएका समस्या समाधानका लागि ‘मर्जर’मा जानुपर्ने बताएका छन् ।
महानगर क्षेत्रभित्र सञ्चालित सहकारीसँग गरिएको…
असललाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गरौँ : सहकारी अभियन्ता
०२ चैत, काठमाडौं । मुलुकका सहकारी अभियन्ताले अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रुपमा रहेको तथा स्थापनाको मूल्य मान्यतामा सञ्चालन भइरहेका सहकारी संस्थालाई शंकाको दृष्टिले नहेर्न सुझाव दिएका…
सहकारी सुशासनका लागि स्पष्ट ऐन कानुनको आवश्यकतामा जोड
२४ फागुन, काठमाडाैं । राजधानीमा बुधबारदेखि सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी शुरु भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भएको गोष्ठीमा…
कहाँ हराए यी ३६ सहकारी ? (सूचीसहित)
२३ फागुन, काठमाडौं । धनकुटा नगरपालिकाले ३६ सहकारी संस्था बेखबर हुँदा खोजी शुरु गरेको छ । नगरपालिकाले एक महिनाभित्र सम्पर्कमा नआए खारेजीमा लैजाने चेतावनी समेत दिएको छ ।
ती सहकारी संस्थाले…
सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला
२१ फागुन, काठमाडाैं । पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् ।
जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम…
रकम फिर्ता नगर्ने १३७ सहकारीमाथि उजुरी
०४ फागुन, काठमाडाैं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका १३७ सहकारी संस्थामाथि उजुरी परेको छ । बचतकर्ताले आफ्नो रकम फिर्ता नगरेको भन्दै उजुरी गरेका हुन् ।
ती उजुरी चालु…
कास्कूनको अध्यक्षमा दिपक पनेरु र नवराज अर्याल विच भिडन्त,को को छन उम्मेदवार ?
२८ पुस, काठमाडाैं । काठमाडौं बचत तथा ऋण सहकारी संघ लि (कास्कून ) को अध्यक्षमा वर्तमान अध्यक्ष दिपक पनेरु र उपाध्यक्ष नवराज अर्याल विच प्रतिस्पर्धा हुने देखिएको छ।
पुस ३० गते हुने…
सम्पर्कमा छैनन् काठमाडौँका सहकारी
१८ पुस, काठमाडाैं । काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न…
सहकारी संस्थालाई कडाई गर्दै बाग्मती प्रदेश सरकार
२९ मंसिर, काठमाडाैं । पछिल्लो समय सहकारी संस्थाहरु समस्याग्रस्त हुन थालेपछि बाग्मती प्रदेश सरकारले सहकारी संस्थाको अनुगमन र कर्जा प्रवाहमा कडाई गर्ने भएको छ ।
संस्थाका सञ्चालक आफैँले नै…
सहकारीको सन्दर्भ व्याजदर १९ प्रतिशत कायम गर्न महासंघको माग
२३ मंसिर, काठमाडाैं । राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाको सन्दर्भ ब्याजदर १९ प्रतिशत कायम गर्न माग गरेको छ । संघले शुक्रबार सन्दर्भ ब्याजदर वृद्धि गर्न भन्दै सहकारी विभाग समक्ष…
बौद्ध–जोरपाटी क्षेत्रका चार सहकारी बचत फिर्ता गर्न नसक्ने अवस्थामा
२२ मंसिर, काठमाडौँ । पछिल्लो समय बौद्ध, जोरपाटी क्षेत्रका चार सहकारी संस्था बचत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । ती संस्थाले आफ्ना कार्यालयसमेत बन्द गरेका छन् । कार्यालय खुलेका केही…
भरतपुरमा सञ्चालनमा रहेका पाँच सहकारी समस्यामा, ४८ संस्था निस्क्रिय
२० मंसिर, काठमाडाैं । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो ।
भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार…
ओरेन्टल सहकारीले हिनामिना गर्यो बचतकर्ताको १० अर्ब ८३ करोड
०३ मंसिर, काठमाडाैं । समस्याग्रस्त एउटै सहकारीले बचतकर्ताको १० अर्ब ८३ करोड ८२ लाख ५६ हजार एक सय ७४ हिनामिना गरेको तथ्य फेला परेको छ ।
सरकारले २०७४ साल कात्तिक २० गते समस्याग्रस्त घोषणा…