Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भर्चुअल कक्षाको विकल्प खोजिनुपर्छ : शिक्षक महासङ्घ

०४ असार, काठमाडौं । असार १ देखि नयाँ शैक्षिक सत्र शुरु भइसकेको छ । सरकारले भर्चुअल कक्षामार्फत विद्यार्थीलाई पढाउन भन्दै नयाँ शैक्षिक सत्र शुरु गरेको हो । नयाँ शैक्षिक सत्र शुरु भए पनि सबै…

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै

०४ असार, कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदैछन्। उनले बिहान ११ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लागेका हुन्। नेपाली…

पूर्वमन्त्री बस्नेतले पठाए मेलम्चीमा राहत सामग्री

०४ असार, भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवानेता एवं पूर्वमन्त्री महेश बस्नेतले बाढी र पहिरोका कारण ठूलो भौतिक तथा मानवीय क्षति भोगेको सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका पीडितका…

स्वास्थ्य मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग

०४ असार, काठमाडौं । राष्ट्रिय व्यापार सङ्घले विश्व स्वास्थ्य सङ्गठनले तोकेको स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गरेको छ । सङ्घको टोलीले बिहीबार काठमाडौँका प्रमुख…

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रममा सम्पदा संरक्षणमा जोड

०४ असार, काठमाडौं । विगतको वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा सम्पदा संरक्षण गर्ने कार्यलाई निरन्तरता दिने भएको छ । …

ब्राजिलको कोपा अमेरिका कपमा लगातार दोस्रो जित

०४ असार, एजेन्सी। कोपा अमेरिकाआयोजक ब्राजिलले कोपा अमेरिका कपमा लगातार दोस्रो जित निकालेको छ । आज शुक्रबार बिहान भएको खेलमा पेरुमाथि सानदार जित दर्ता गरेको हो । घरेलु मैदानमा…

बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ८३ जनाको उद्दार

०३ असार, काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सिन्धुपाल्चोकमा ४…

निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

०३ असार, काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १२ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।…

इन्द्रावतीको बाढी : पाँचखाल खानेपानीमा क्षति

०३ असार, काठमाडौं । इन्द्रावती नदीमा आएको बाढीले जिल्लाको पाँचखाल बृहत शहरी खानेपानी तथा सरसफाई आयोजनाको मुहानमा क्षति पुगेको छ । मंगलबार साँझदेखि लगातार आएको बाढीले आयोजनामा मुहानमा…

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा कार्यक्रम सार्वजनिक

०३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । बिहीवार काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०७८/०८९ को नीति तथा…

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन आदेश

०३ असार, काठमाडौं । सर्वाेच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सो आदेश जारी…

प्रधानमन्त्रीको जवाफ विश्वासको मत पाउने-नपाउने आधार तय गर्ने अधिकार राष्ट्रपतिलाई’

०३ असार, काठमाडौं । राष्ट्रपतिको कार्यालयले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतलाई १४ बुँदे लिखित जवाफ पठाएकोे छ । महान्यायाधिवक्ता कार्यालयमार्फत् आज पेश लिखित जवाफमा नेपालको…

जसपा विवाद पुनः निर्वाचन आयोग पुग्ने

०३ असार, काठमाडौं । अध्यक्ष उपेन्द्र यादव पक्षले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ । पार्टीको आज…

लक्ष्मी बैंकको युरो कप योजना

०३ असार, काठमाडौं । यस वर्ष आयोजना भईरहेको युरो कप २०२१ को सुरुवातसंगैआए सँगै फुटबलका फ्यानहरुमा मात्र नभई अन्य सर्वसाधारणहरुमा पनि समेत यसको उमङ्ग छाएको देख्न सकिन्छ। सो उमङ्गमा अझ…

राष्ट्रिय वाणिज्य बैंकद्धारा सगरमाथा आरोहणदललाई आर्थिक सहयोग

०३ असार, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रकति जोगाऔं, जलवायु परिवर्तन न्यूनिकरण गरौं भन्ने मुल नाराका साथ प्रकृति जोगाऔं महाअभियान…

नेप्सेमा आज बिहिबार सामान्य अंकको गिरावट

०३ असार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बिहिबार सामान्य अंकको गिरावट आएको छ । आज नेप्से १.३० अंकले घटेर दुई हजार ९ सय ६८ दशमलब ४२ विन्दुमा थामिएको हो । त्यस्तै, आज…

मेलम्ची नदीमा आएको बाढीका कारण ३१ जना बेपत्ता : खोजी जारी

०३ असार, सिन्धुपाल्चोक। अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको बाढीका कारण ३१ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाका…

टोखाको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा र पूर्वाधारलाई प्राथमिकता

०३ असार, काठमाडौं । टोखा नगरपालिकाले नीति तथा कार्यक्रम यही असार ९ गते बुधबार प्रस्तुत गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम…

सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती

०३ असार,सर्लाही। सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो…

विपक्षी गठबन्धनद्वारा उद्धार र राहतमा जुट्न आह्वान

०३ असार, काठमाडौं । विपक्षी दलहरुको गठबन्धनले बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेको उपचारलगायत…