Browsing Category

EURO 2020

पेड्री उत्कृष्ट युवा खेलाडी

२८ असार, एजेन्सी । स्पेनका मिडफिल्डर पेड्री १६ औं संस्करणको युरोकप फुटबलको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । आइतबार सम्पन्न युरोकपमा उत्कृष्ट प्रदर्शन गरेका पेड्री योङ प्लेयर अफ दि…

जियानलुइजी युरोकपको सर्वोत्कृष्ट खेलाडी

२८ असार, एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० को उपाधि विजेता इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्मा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । यूईएफए युरो २०२० को प्राविधिक…

क्रिस्टियानो रोनाल्डोलाई युरोको गोल्डेन बुट

२८ असार, एजेन्सी । पोर्चुगलका कप्तान तथा फरवार्ड क्रिस्टियानो रोनाल्डोले १६ औं संस्करणको युरोकप फुटबलमा गोल्डेन बुट अवार्ड जितेका छन् । आइतबार सम्पन्न युरोकपको सर्वाधिक गोलकर्ता बन्दै…

घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले उचाल्याे युरोपेली च्याम्पियनसिप २०२० को उपाधि

२८ असार, एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले…

खेलको सुरुवातमै गोल गर्दै इंग्ल्यान्डले पहिलो हाफमा १-० को अग्रता

२८ असार, एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा घरेलु टोली इंग्ल्यान्डले इटालीविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । वेम्बली मैदानमा खेलको सुरुवातमै गोल गर्दै इंग्ल्यान्डले १-० को…

यूरोकप २०२१ उपाधिका लागि इटाली र इंग्ल्याण्ड भिड्दै, कस्ले मार्ला बाजी ?

२७ असार, काठमाडौँ । १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज (आइतबार) राति हुँदैछ । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२ः४५ बजे…

डेनमार्कलाई पराजित गर्दै इतिहासमै पहिलो पटक इंग्ल्यान्ड युरोपेली च्याम्पियनसिपको फाइनलमा प्रवेश

२४ असार, एजेन्सी । डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोपेली च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा…

युरोकप फुटबल अपडेट: फाईनल प्रवेसका लागि इंग्ल्यान्ड र डेनमार्क भिड्दै

२३ असार, एजेन्सी । युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ । फाईनल प्रवेसका लागि इंग्ल्यान्ड र डेनमार्क भिड्दै छन् । खेल वेम्बली…

दोस्रो सेमिफाइनल खेल आज इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्दै

२३ असार, काठमाडौं । १६ औं संस्करणको युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदैछ । आज हुने दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्नेछन् । वेम्बली…

इटालीको अपराजित खेल संख्या ३३ पुग्यो

२३ असार, एजेन्सी । इटालीले स्पेनलाई टाइब्रेकरमा ४–२ ले हराउँदै युरोकप फुटबलको फाइनल यात्रा गरेको छ । यससँगै अन्तर्राष्ट्रिय फुटबलमा इटालीको अपराजित यात्रा ३३ खेलसम्म लम्बिएको छ । सेप्टेम्बर…

स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली फाइनलमा

२३ असार, एजेन्सी । टाइब्रेकरमा स्पेनलाई ४–२ ले स्तब्ध पार्दै इटालीले युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ । इटाली युरोपेली च्याम्पियनसिप २०२० को फाइनलमा प्रवेश गरेको हाे। टाइब्रेकरमा…

युरोकप फुटबलको गोल्डेन बुटका दाबेदार

२२ असार, काठमाडौं । युरोकप फुटबलको समूह चरण, प्रिक्वार्टरफाइनल र क्वार्टरफाइनलका खेलहरू सम्पन्न भइसकेका छन्। ११ देशका ११ सहरका सञ्चालन भइरहेको प्रतियोगिताको अन्तिम चारमा पुगेका टोली अहिले…

आज पहिलो सेमिफाइनल खेलमा इटली र स्पेनबीच प्रतिस्प्रार्धा हुँदै

२२ असार, काठमाडौं । युरोकप फुटबलको पहिलो सेमिफाइनल आज हुने भएको छ । आज राति हुने पहिलो सेमिफाइनल खेलमा इटली र स्पेन भिड्दै छन् । इङ्ग्ल्यान्डको वेम्बली मैदानमा खेल राति १२ः४५ बजे सुरु हुनेछ…

सानदार जितसँगै इंग्ल्यान्ड सेमिफाइनलमा

२० असार, एजेन्सी । कप्तान ह्यारी केनले दुई गोल गरेपछि इंग्ल्यान्डले युरोपेली च्याम्पियनसिप २०२० को क्वाटरफाइनलमा युक्रेनमाथि सानदार जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्ड…

चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्क २९ वर्षपछि युरोकपको सेमिफाइनलमा

२० असार, एजेन्सी । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत तेसो क्वाटरफाइनलमा चेक रिपब्लिकलाई पराजित गर्दै डेनमार्कले सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफकै २ गोलको मदतले डेनमार्क २-१…

युरोकप अपडेट: क्वाटरफाइनलको अन्तिम दुई खेलहरु आज राति हुँदै

१९ असार, एजेन्सी। युरोपमा जारी १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत आज (शनिबार) राति अन्तिम क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् । युरोकप अन्तर्गत शनिबार क्वाटरफाइनलको अन्तिम दुई खेलहरु…

गोलरक्षक सिमोन बने ‘स्टार अफ द म्याच’

१९ असार, काठमाडौं । युरोपेली च्याम्पियनसिप २०२० अन्तर्गत पहिलो क्वाटरफाइनलमा स्विट्जरल्यान्डलाई पराजित गर्दा टाइब्रेकरमा दुई पेनाल्टी विफल पारेका स्पेनका गोलरक्षक उनाइ सिमोन ‘स्टार अफ द…

बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा

१९ असार, एजेन्सी । बेल्जियमलाई हराउँदै उपाधि दाबेदार इटालीले यूरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा लिएको २-१ को अग्रता जोगाउँदै इटालीले अन्तिम चारको…

स्विट्जरल्यान्डलाई टाइब्रेकरमा हराउँदै स्पेन सेमिफाइनलमा

१९ असार, एजेन्सी । स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै स्पेन युरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा…

युरोकप दोस्रो क्वाटरफाइनल खेल बेल्जियम र इटाली भिड्दै

१८ असार, एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनल खेलहरु आज (शुक्रबार) बाट सुरु हुँदैछ । युरोकप अन्तर्गत शुक्रबार क्वाटरफाइनलको दुई खेल हुनेछन्…