Browsing Category
Feature
आज रंगहरुको पर्व होली मनाइँदै
२२ फागुन, काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका…
आज “भ्यालेन्टाइन” डे अर्थात् प्रेम दिवस
०२ फागुन, काठमाडौ ।
परिचयइटलीका सम्राट् क्लाउडिअस दोस्रोले सैनिक नागरिकहरूको विवाहमा प्रतिबन्ध लगाउँदा उनको यो कदमको विरोधमा उत्रिएर माया अनि विवाहको पक्षधरका रूपमा उभिएका पादरी…
बालाजु क्षेत्रमा यातायात मजदुरको आन्दोलन (फोटोफिचर)
०२ फागुन, काठमाडौँ । ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको भन्दै आन्दोलनरत बालाजु क्षेत्रका यातायात मजदुरले प्रहरीको भ्यानमा आगजनी गरेका थिए ।
अन्दोलनकारीहरुले मुल सडकमै प्रहरीको एउटा…
विश्व युद्धतर्फ अघि बढिरहेको आशङ्का
२५ माघ, न्युयोर्क । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेन युद्धको बढ्दो सम्भावनाको कारण विश्व "बृहत्तर युद्ध" तर्फ गइरहेको डर देखिएको बताएका छन् । युक्रेनमा रूसी…
रविको विधिमिचाहा व्यवहारले रास्वपा संकटमा फस्दै
२३ माघ, काठमाडौँ । गैर नेपाली नागरिक बन्दै फेरी नेपाली नागरिक बनेका पूर्व संचारकर्मी एवं पूर्व उपप्रधान गृह मन्त्री रहेका रवि लामिछाने अहिले नेपाली राजनीतिको धरातलमा चर्चाका पात्र बनेका…
विश्व क्यान्सर दिवस: कमिलाले क्यान्सरको गन्ध पत्ता लगाउन सक्ने वैज्ञानिकहरूको निष्कर्ष
२० माघ, काठमाडौ (बीबीसी) । एन्टिना अर्थात् जुँगाजस्तो स्पर्शेन्द्रियका कारण कमिलाले मुसाको पिसाबमा भएको गन्धका आधारमा क्यान्सर पत्ता लगाउन सक्ने निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन्
…
रवि लामिछानेको सांसद पद खारेज
१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो…
विवादित र आलोचित बन्दैछन् गृहमन्त्री लामिछाने
१२ माघ, काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने एकपछि अर्को विवाद र आलोचनामा फस्दै गएका छन् । पुराना दल र तिनका नेताबाट दिक्क बनेका आम नागरिकको नजरमा उनी नयाँ जोश बोकेका नेताहरु…
नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. रुइत
०९ माघ, काठमाडौं । नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन डा सन्दुक रुइत। मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका अन्य…
आज सोनाम ल्होछार, टुँडिखेलमा भव्य कार्यक्रम गरेर मनाइदै
०८ माघ, काटमाडाैं । तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो । पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा…
मोदीबारे बीबीसीले बनाएको वृत्तचित्रको भारतले गर्यो आलोचना
०७ माघ, नयाँ दिल्ली ( बीबीसी ) । भारत सरकारले प्रधानमन्त्री नरेन्द्र मोदी र सन् २००२ को गुजरातमा भएको साम्प्रदायिक दंगाबारे बीबीसीले बनाएको वृत्तचित्रको आलोचना गरेको छ । विदेश मन्त्रालयका…
नेपाल र भारतको डम्पिङ साइट बन्दै महाकाली
गोकर्ण दयाल
०५ माघ, बैतडी । नेपाल–भारतको पश्चिमी सिमानाको महाकाली नदी दुवै देशको फोहोर विसर्जन गर्ने स्थल बन्दै छ। नदीमा दुई देशका निकटवर्ती सहरको फोहोर थुप्रिँदा नदी प्रदूषित बन्दै गएको…
खुलापनको प्रतीक हो खुलामञ्च
०१ पुष, काठमाडौं । २०३६ सालमा जनमत संग्रह घोषणा भएपछि बीपी कोइराला खुलामञ्चमा उभिए, उपस्थित जनसागरसक्षम उनले निर्दलीय व्यवस्थाको आलोचना गर्दै बहुदलीय व्यवस्था पुनर्स्थापित हुने विश्वास…
भारतीय कम्पनीलाई गोलीको ठेक्का
१३ कार्तिक, काठमाडौं । नेपाली सेनाले प्रयोग गर्ने राइफलको गोली भारतीय एक नीजि कम्पनीले आपूर्ति गर्ने ठेक्का पाएको छ ।
विगत ८ वर्षदेखि चीनको विभिन्न कम्पनीले नेपाली सेनालाई गोली गठ्ठा…
निर्वाचन आयोगले बन्द गर्न निर्देशन दिएको ‘नो नट अगेन’ ट्वीटर र फेसबुकको ट्रेन्डिङमा
११ कार्तिक, काठमाडौं । “पटक-पटक फेल भइसकेका” नेताहरूबाट “फेरि शासित हुन नपरोस्” भन्दै सामाजिक सञ्जालमा सुरु भएको ‘नो नट अगेन’ अभियानलाई कारबाहीको चेतावनी दिने निर्वाचन आयोगको निर्णयप्रति…
मन्दिरमा घन्टी जडान गर्नु र बजाउनुको धार्मिकका साथसाथै वैज्ञानिक कारण पनि
१० कार्तिक, एजेन्सी । हिन्दू धर्ममा प्रत्येक धार्मिक अवसरमा अवश्य घण्टी बजाइन्छ । घण्टीको आवाज त प्रत्येक मन्दिरको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घण्टी बजाउने परम्परा छ ।
…
ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा १९औँ ‘काग सम्मेलन’ सप्पन्न
०६ कार्तिक, काठमाडौं । यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा काठमाडौँको रत्नापार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’ गरिएकाे छ। ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा रत्नापार्कस्थित…
८ वर्षिया विदेहा रञ्जनको जनावर हकहितप्रति योगदान गर्ने एकल फोटो प्रदर्शनी (फोटोफिचर)
०४ कार्तिक, ललितपुर । पाटन संग्रालय ८ वर्षिया बालिका विदेहा रञ्जनले एकल फोटो प्रदर्शनी गरेकी छिन् ।
मंगलवार फोटोग्राफी मार्फत हात्तीको संरक्षणतर्फ योगदान गर्नको लागि उनको एकल चित्रकला…
काठमाडौँमा दूतावास दिल्लीबाट भिसा
०१ कात्तिक, काठमाडौँ । विदेशमा दूतावास राख्ने मुलुकले दूतावास राखिएको मुलुकका नागरिकलाई आफ्नो देशको प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउनुपर्ने हो तर नेपालमा आवासीय दूतावास रहेका पाँच मुलुकले…
नोबेल शान्ति पुरस्कार फ्रान्सकी साहित्यकार एर्नोलाई
२१ असोज, स्टकहोम । यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म…