Browsing Category
Cars/Bike
नेपालको बजारमा नयाँ इलेक्ट्रिक स्कुटर भित्रियो
१८ जेठ, काठमाडौं । नेपालमा जिहो एईएट इलेक्ट्रिक स्कुटरको आधिकारिक रूपमा लन्च भएको छ ।
बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिएफ मोटोको एउटा इभी पीके ब्रान्डले स्कुटर लन्च गरेको…
४६ लाख ४९ हजार रुपैयाँमै आयो टाटा नेक्सन ईभी म्याक्स
२८ बैशाख, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको लङ रेन्ज भर्सन नेक्सन ईभी म्याक्स सार्वजनिक गरेको छ । ४५३ किलोमिटरको रेन्ज दिने…
चलाइरहेको समयमा किन बाइकको हेडलाइट बलेको देखिन्छ ? यसले माइलेजमा कति प्रभाव पार्छ ?
२८ बैशाख, काठमाडौं । आजकाल नयाँ बाइक वा स्कुटर स्टार्ट हुने बित्तिकै हेडलाइट बल्छ । यसलाई बन्द गर्ने कुनै स्विच पनि हुँदैन । यसका लागि छुट्टै स्विच राख्नु पर्छ । यो परिवर्तन अप्रिल १, २०१७…
महिन्द्रा एक्सयुभी ३०० नेपाली बजारमा
०८ वैशाख, काठमाडौं । महिन्द्रा एक्सयुभी-३०० नेपाली बजारमा भित्रिएको छ । विभिन्न चार भेरियन्टमा उपलब्ध यसको प्रारम्भिक मूल्य ४२ लाख ९५ हजार रुपैयाँ रहेको छ । नेपालमा नयाँ ग्राहकलाई स्वागत…
यामाहाको ‘पावर अफ फाइभ’ उपहार योजना
१८ चैत, काठमाडाैं । नयाँ वर्ष २०८० का अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले पावर अफ फाइभ नामक योजना ल्याएको छ । योजनाअन्तर्गत यामाहाको नयाँ बाइक वा…
ईभीट्रिक राइड एचएस र माइटी प्रो स्कुटर सार्वजनिक
२४ भदाै, काठमाडौं । ईभीट्रिक मोटर्सले ईभी इन्डिया एक्सपोमा दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले राइड एचएस तथा माइटी प्रो सार्वजनिक गरेको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
…
अब १० हजार रुपैयाँमै किन्ने होइन त लेभ्लिंगको फुड डेलिभरी इलेक्ट्रिक स्कुटर ?
०२ भदाै, काठमाडौं । नेपाली कर्पोरेट हाउसको इतिहासमा ३१ बर्ष पुरानो र देशभर नै ग्राहकको विश्वास जित्न सफल कम्पनी हो बज्र ग्रुप ।
यो नेपालमा निकै सफल परिचित कम्पनीको रुपमा स्थापित मानिन्छ…
हुन्डाईले सानो ईभीमा ब्रोगवार्नरको इन्टरग्रेटेड ड्राइभ मोड्युल प्रयोग गर्ने
२७ साउन, काठमाडौं । हुन्डाईले आफ्नो नयाँ सानो इलेक्ट्रिक सवारीमा ब्रोगवार्नरको इन्टरग्रेटेड ड्राइभ मोड्युल (आईडीएम) प्रयोग गर्ने भएको छ।
पछिल्लो दुई वर्षमा हुन्डाईले दोस्रो पटक नयाँ…
नयाँ लुक्स र फिचरसहित सार्वजनिक, नेपालमा कहिले आउला ?
२० असार, काठमाडौं । केहि बर्षदेखि गाडी पारखिको रोजाइमा पर्दै आएको गाडी हो भिटारा ब्रेजा । सडकमा सबैभन्दा बढी देखिने गाडी मध्ये सुजुकीको ब्रेजापनि पर्छ ।
उत्कृष्ट डिजाइन, पावर, ग्राहक…
टिभिएस अपाचि आरटिआर १६० ४-भी आरटिएफआईको औपचारिक बिक्री आजबाट सुरू
१३ असार, काठमाडौं । टिभिएस अपाचि आरटिआर १६० ४-भी आरटिएफआईको औपचारिक बिक्री आजबाट सुरू भएको छ।
काठमाडौंको अनामनगर रहेको सत्यसाई मोटर्स प्रालिले आजबाट नयाँ मोडलको बाइकको आधिकारिक बिक्री…
एलएमएलले यो वर्ष ३ ओटा इलेक्ट्रिक सवारी सार्वजनिक गर्ने
१० जेठ, एजेन्सी । भेस्पा स्कुटर निर्माता कम्पनी लोहिया मोटर्स लिमिटेड (एलएमएल)ले आगामी वर्ष ३ वटा नयाँ इलेक्ट्रिक उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ।
यसका लागि कम्पनीले ३५० करोड…
यस्तो छ स्पोर्टी लुक र अपडेट फिचरसहितको स्कोडा कुशाक मोन्टे कार्लो
०२ जेठ, काठमाडाैं । स्कोडा अटो इन्डियाले कुशाकको मोन्टे कार्लो भर्सन थप स्पोर्टी लुक र अपडेट फिचरसहित भारतमा लन्च गरेको छ । सो नयाँ एसयूभीको एक्सटेरियरमा धेरै कस्मेटिक परिवर्तनका साथै फिचर…
बजाजका ५ मोटरसाइकलको मूल्य बढ्यो (सूचीसहित)
२५ बैशाख, काठमाडौं । बजाजले आफ्ना ५ मोडलको मूल्य आज आइतबारबाट वृद्धि गरेको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले पाँच मोडलको मूल्य बढाएको हो ।
…
बजेट अभावमा मदन भण्डारी राजमार्ग
२३ चैत, काठमाडौँ । झण्डै दुई वर्ष अवधि बाँकी हुँदा मदन भण्डारी राजमार्गको एक तिहाइ निर्माण सकिएको छ । वर्षेनी न्युन बजेट बिनियोजन भइरहँदा राजमार्ग बनाउने लक्ष्य लिइएको अवधिमा सम्पन्न गर्न…
यस्तो छ नेपाली बजारमा हालै बुकिङ खुला गरिएको प्रोटोन एक्स५० मा भएका ९ फरक विशेषता
०४ चैत, काठमाडाैं । नेपाली बजारमा मलेसियन एसयूभी प्रोटोन एक्स५० को बुकिङ खुला गरिएको छ । आगामी मार्च २३ मा लन्च गर्ने योजना भएको यो गाडीमा नेपालमै पहिलो पटक प्रयोग गर्न सकिने धेरै फरक खालका…
आकर्षक स्टाइल र फिचरमा अब रोयल इन्फिल्डको नयाँ मोटरसाइकल स्क्राम ४११
०६ चैत, काठमाडाैं । रोयल इन्फिल्ड स्क्राम ४११ भारतमा लन्च गरिएको छ । यसको मूल्य २ लाख ३ हजार भारु तोकिएको छ । सो बाइक ७ रङ विकल्पमा लन्च गरिएको छ । यसको टप भेरिएन्टको मूल्य २ लाख ८ हजार…
कियाले अटोनोमस ड्राइभिङ प्रविधि ल्याउदै, ईभी९ एसयूभीमा प्रयोग हुने
२० फागुन, काठमाडौं । कोरियाली अटो कम्पनी कियाले आफ्नो २०२२ लगानीकर्ता दिवसमा विद्युतीकरण रोडम्याप घोषणा गरेको छ, जसले २०२७ सम्ममा १४ वटा पूर्ण विद्युतीय मोडेल र २०३० सम्ममा १२ लाख…
होन्डा वार्षिक १ लाख २० हजार विद्युतीय कार निमार्ण गर्ने योजनामा
२३ पुस, काठमाडाैँ । जापानको दोस्रो ठूलो अटोमेकर कम्पनी होन्डा मोटर कर्पोरेशनले आफ्ना विद्युतीय कारहरुको सङ्ख्या वृद्धि गर्ने भएको छ ।
चीनको डोङफेङ मोटर्ससँग समन्वयन गर्दै होन्डा मोटर्सले…
बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम
२८ मंसिर, काठमाडौं । नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट–अफ–द–आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स)…
एम.जि. (मोरिस ग्यारेज)काे हेक्टर नेपाली बजारमा, शुरुवाती मुल्य रु.५९.९९ लाख
२५ मंसिर, काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले आफ्नो नक्साल शोरुममा आज एक औपचारिक पत्रकार सम्मेलन गरी बहु–प्रतिक्षित हेक्टर…