Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

राष्ट्रपतिको निर्वाचनमा परिणाम ल्याउने गरी लाग्छौँ: शर्मा 

०५ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस प्रतिपक्षमा भएको भए पनि संसदको ठूलो दल भएकाले जिम्मेवार रुपमा प्रस्तुत हुने बताएका छन्। बिहीबार संसद्…

सुदूरपश्चिममा नागरिक उन्मुक्तिले सत्ता-गठबन्धनलाई समर्थन दिने

२६ पुस, काठमाडौं । सुदूरपश्चिम सरकार निर्माणका लागि रेशम चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले सत्ता गठबन्धनलाई समर्थन गर्ने भएको छ। उक्त प्रदेशमा उन्मुक्तिको ७ सिट रहेको छ। सुदूरपश्चिममा…

धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

१४ पुस, जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका-६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९…

लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस घोषणा

१४ पुस, काठमाडाैं । लुम्बिनी जनरल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ७ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । पुस १३ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो…

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते

०४ पुस, वीरगञ्ज । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा आइतबार राति भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । रौतहटको गुजरा नगरपालिका ३ सिम्रिक…

चरम गरिवी निवारणको लक्ष्य भेट्न नसकिनेः विश्व बैंक

०४ पुष, काठमाडाैं । विविध प्रयासका वावजुत विश्वमा गरिवी निवारणको लक्ष्य भेट्न मुस्किल हुने देखिएको विश्व बैंकले जनाएको छ । सन् २०२२ को आर्थिक स्थितिचित्र सार्वजनिक गर्दै विश्व बैंकले…

वाम–लोकतान्त्रिक सरकार बन्ने सम्भावना नै सबैभन्दा बढी : झलनाथ खनाल

०४ पुष, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वामपन्थी सरकार बन्ने कुनै सम्भावना नरहेको बताएका छन् । नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा नेता…

पैदलयात्रीलाई यौनजन्य इसारा गरेर जिस्काएको आरोपमा बुटवलबाट ७ महिला पक्राउ

०४ पुष, बुटवल । रुपन्देहीको बुटवलस्थित सडक, चोक तथा सार्वजनिक स्थानमा जम्मा भएर पैदलयात्रीलाई यौनजन्य इसाराका संकेतहरुबाट जिस्काएको आरोपमा प्रहरीले ७ जना महिलालाई पक्राउ गरेको छ। पक्राउ…

विवाहको एक महिनामै पत्नीको हत्या, शरीरको ५० भन्दा बढी टुक्रा पारेर गल्लीमा कुकुरलाई खान छोडिदिए

०४ पुष, एजेन्सी । भारतको झारखण्डमा एक पतिले आफ्नै पत्नीको क्रुर तरिकाले हत्या गरेर शरीरको ५० भन्दा बढी टुक्रा पारेका छन्। केही समयअघि दिल्लीकी श्रद्धालाई उनका प्रेमी आफतापले हत्या गरेर ३५…

रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता चयन

०४ पुष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदीय दलको नेता चयन भएका छन्। पार्टीको बुढानीलकण्ठकस्थित एक होटेलमा जारी बैठकले उनलाई संसदीय दलको नेता चयन गरेको हो। …

बागी उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न कांग्रेसको अल्टिमेटम 

०१ कार्तिक, काठमाडौं । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी तथा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका ‘बागी उम्मेदवार’लाई नेपाली कांग्रेसले आफ्नो…

नेपाल टेलिकमले ल्यायो अटम अफर, यस्ता छन् सुविधा

०१ कार्तिक, काठमाडौं । नेपाल टेलिकमले अटम अफर–२०७९ सञ्चालनमा ल्याएको छ। कम्पनीले उपलब्ध गराइरहेको समर अफर सेवाग्राहीले अत्यधिक रुचाएको पाइएकोले यसमा सोहीअफर अन्तर्गत केहीप्याकहरुलाई…

विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला

२५ असोज, काठमाडाैँ । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।कैलालीको जोशीपुर गाउँपालिका–६ सिम्री बस्ने ४२ वर्षीय रोगाही बडायक मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै…

भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट

२५ असोज, चितवन । भरतपुर अस्पतालको आकस्मिक (इमर्जेन्सी)सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको हो । अस्पतालका…

जलस्रोत मन्त्रालयको टोली चन्द्रागिरिमा

२५ असोज, काठमाडाैँ । अघिल्लो साता परेको अविरल वर्षाका कारण चन्द्रागिरि नगरपालिकाका धेरै स्थानमा भौतिक क्षति पुगेपछि त्यसको थप अध्ययन गर्न सङ्घीय सरकारको टोली प्रभावित स्थानमा पुगेको छ । …

हवाई उद्धार हुन नसक्दा गर्भवतीको मृत्यु

२५ असोज, सिमकोट । चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा मृत्यु भएको छ । खराब मौसमका कारण कालिकोटबाट हेलिकप्टर हुम्ला आउन नसकेपछि सर्केगाड गाउँपालिका–७…

बालबालिकालाई कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल खुवाइने

२५ असोज, काठमाडौँ । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तरर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र…

अदुवा, अमिलो र अम्रिसो आम्दानी स्रोत

२५ असोज, त्रिवेणी । जिल्लाको पहाडी क्षेत्रमा तीन ‘अ’ अर्थात् अदुवा, अमिलो र अम्रिसो आम्दानीको स्रोत बनेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रका बासिन्दाका लागि अदुवा,…

राजेन्द्र लिङ्देनको दावी : चुनावपछि पहिलो पार्टी बन्छौं

१२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी चुनावबाट आफ्नो पार्टी पहिलो पार्टी बन्ने दावी गरेका छन् । बुधबार रवीन्द्र मिश्र नेतृत्वको बृहत…

२५औँ खुला राष्ट्रिय पौडीमा प्रहरीको टिम प्रथम  

१२ असाेज, काठमाडौं । २५औँ खुला राष्ट्रिय पौडी प्रतियोगितामा नेपाल प्रहरीको टिम प्रथम भएको छ । १४ स्वर्ण, १० रजत र १४ कास्यसहित कुल ३८ पदक प्राप्त गरी प्रहरीको टिमले प्रथम स्थान हासिल गरेको…