Browsing Category

Province

३७ अर्ब लागतमा कमला-ढल्केबर-पथलैया सडक स्तरोन्नति गरिँदै, ३ वर्षमा सकिने

१३ फागुन, काठमाडौं । ३६ अर्ब ९२ करोड ४० लाख रुपैयाँ लागतमा महेन्द्र राजमार्गअन्तर्गतको कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नति हुने भएको छ । १६० किमी लम्बाइ रहेको यो सडक खण्डको स्तरोन्नतिका लागि…

बजेट खर्च गर्न असफल प्रदेश सरकार

१२ फागुन, काठमाडौं । मुलुकका लागि प्रदेश संरचनाले खर्चको व्ययभार मात्र थपेको भन्ने गुनासो आइरहेका बेला प्रदेश सरकारको काम गर्ने क्षमतामाथि प्रश्न उठेको छ। सातवटै प्रदेश सरकार बजेट खर्च गर्न…

कालीगण्डकी करिडोर : बेनी–जोमसोम–कोरला सडक अन्तिम चरणमा

०७ माघ, काठमाडाैं । गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर…

मुग्लिन पोखरा सडकखण्ड : जामुनेदेखि पोखरासम्म कालोपत्र तयारी

१३ पुस, काठमाडाैं । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पश्चिम खण्ड तनहुँको जामुनेदेखि पोखरासम्ममा आगामी माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ । यसका लागि अहिले उक्त…

श्रीलङ्का टापु जोड्न सप्तकोशीमा झोलुङ्गे पुल बन्ने

१० पुस, बराहक्षेत्र (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल…

कांग्रेस बागमती प्रदेश सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने

०७ पुस, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु हुने भएको छ । बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले काठमाडौँमा हुने प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ वटै…

नारायणीको पुलबाट हाम फालेकी महिलाको मृत्यु

०७ पुस, भरतपुर। चितवनको नारायणी नदी पुलबाट हाम फालेकी महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार दिउसो धनुषा जनकपुर उपमहानगरपालिका घर भई हाल भरतपुर…

मध्यपहाडी लोकमार्ग विस्तारको बाटो खुल्यो

०६ पुस, गलकोट । मध्यपहाडी पुष्पलाल लोकमार्गमा पर्ने घरटहरा भत्काइएको छ। लामो समयदेखि सम्पन्न हुन नसकेको मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको अछेते बजारमा लोकमार्ग विस्तारसँगै कालोपत्र गर्नका…

दाङबाट रोल्पा जोड्ने शहीद मार्ग निर्माणबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

०५ पुस, काठमाडौं । रोल्पाबाट प्रतिनिधित्व गर्ने संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बजेट अभावका कारण निर्माणाधीन शहीद मार्ग निर्माणमा काममा ढिलाइ भएको भन्दै प्रधानमन्त्री पुष्पकमल…

२ वर्षको ठेक्का अवधि भएको सडक १ वर्षमै निर्माण!

०५ पुस, म्याग्दी । सरकारी बजेट परिचालनबाट निर्माण भइरहेका अधिकांश योजनाहरु समयमै सम्पन्न नहुने समस्या सबैतिर व्याप्त रहेका बेला म्याग्दीमा भने एउटा सडक निर्माणको आयोजना ठेक्का अवधिभन्दा १…

भाउजु बलात्कार गरेको आरोपमा देवर पक्राउ

०३ पुष,सुर्खेत। सल्यानमा भाउजु बलात्कार आरोप गरेको आरोपमा देवर पक्राउ परेका छन् । भाउजू बलात्कारको आरोपमा छत्रेश्वरी गाउँपालिका–७ का ३९ वर्षीय पुरुष पक्राउ परेका हुन् । उनले ४० वर्षीया…

तमोर नदीमा बन्न लागेको पुल १२ वर्षदेखि अलपत्र

०२ पुस, म्याङलुङ । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न तमोर नदीमाथि लुबुघाटमा पुल बनाउन सुरु गरेको १२ वर्ष भयो। तर अझै निर्माण सम्पन्न हुने सकेको छैन। पुलको एउटा छेउबाट पिलर निर्माण गरेर…

मनाङको तापक्रम माइनस १६ डिग्री, स्थानीय बेँसी झर्न थाले

२७ मंसिर, मनाङ । जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम हप्ता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम…

भ्रष्टाचारका सन्दर्भमा मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी’

२३ मंसीर, मनहरी ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले भ्रष्टाचारका सन्दर्भमा राणाकालीन समयदेखि हालसम्म मुख्य दोषी राजनीतिक नेतृत्व र कर्मचारी भएको बताउनुभएको छ । …

मुग्लिन–पोखरा सडक विस्तार: पूर्वी खण्डमा ९ किलोमिटर कालोपत्र

२२ मंसिर, दमौली । पृथ्वी राजमार्गलाई ४ लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डमा ४२ प्रतिशत प्रगति भएको छ। तनहुँको आँबुखैरेनीबाट…

बेँसीसहर–चामे खण्डमा नौ किलोमिटर सडक कालोपत्र

२१ मंसिर, काठमाडाैं । हिमाली जिल्ला मनाङको मेरुदण्डको रुपमा रहेको स्थलमार्ग बेँसीशहर–चामे सडकखण्डमा नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । ट्र्याक खोलिएको २१ वर्षपछि उक्त सडकखण्डको…

कर्णालीका १० जिल्लामा १ हजार २१ वटा झोलुङ्गे पुल निर्माण

२१ मंसिर, जाजरकोट । कर्णाली प्रदेशका १० जिल्लामा १ हजारभन्दा बढी झोलुङ्गे पुल निर्माण भएका छन्। कर्णाली प्रदेश सरकार, संघीय सशर्त अनुदानमार्फत् कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म १ हजार…

तनहुँको मादीमा १२१ करोडमा ‘आर्क डिजाइन’को पुल निर्माण सुरु

२० मंसिर, काठमाडाैं । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’को पुल निर्माण सुरु गरिएको छ । मुग्लिन–पोखरा सडकखण्डको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदी माथि उक्त पुल…

डुम्रे–बेँसीसहर–चामे सडक स्तरोन्नतिको काम ७० प्रतिशत

२० मंसिर,तनहुँ। डुम्रे–बेँसीसहर–चामे सडकको स्तरोन्नतिको काम भइरहेको छ । यस सडकको प्रवेश नाकाका रुपमा रहेको तनहुँको भानु नगरपालिका क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक…

बुढीगण्डकीको आयोजना: साढे ५५ अर्ब लागत, ५ वर्षमा सकिने

११ मंसिर, काठमाडौं । राष्ट्रिय गौरब आयोजना बुढीगण्डकी जलविद्युत साढे ५५ अर्ब लगानीमा बन्ने भएको छ । आयोजनाको वातावारणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनअनुसार आयोजना निर्माणको लागत ५५ अर्ब ५७…