Browsing Category

Tourism

नेपाल पर्यटन बोर्डको उपाध्यक्षमा सापकोटा

०३ वैशाख, काठमाडाैं । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिको उपाध्यक्षमा रामप्रसाद सापकोटा (कमल) चयन भएका छन् । पर्यटन बोर्ड कार्यकारी समितिको बैठकले बोर्ड सदस्य सापकोटालाई बोर्डको…

नयाँ वर्षमा पर्यटकीय क्षेत्र कुश्मामा पर्यटकको घुइँचो

०२ वैशाख, काठमाडाैं । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ । विभिन्न सङ्घसंस्थाले अध्ययन तथा अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वतको…

ग्रामीण जीवनशैली झल्किने ‘सिरुबारी’ पर्यटकले भरिभराउ

३० चैत, काठमाडौँ । ढुङ्गा, माटो र काठबाट परम्परागत शैलीमा बनेका घर । ढुङ्गा नै बिछ्याएर बनाइएका बाटो । सिङ्गो बस्ती नै सफा र सुन्दर देखिन्छ । यो सिरुबारी गाउँको विशेषता हो । स्याङ्जाको…

नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा परिवार तथा साथीभाइबिच रमाइलो गर्न होमस्टेमा पर्यटकको चाप

३० चैत्र, काठमाण्डौँ । नयाँ वर्षमा पर्यटकीय गन्तव्यमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबिच रमाइलो गर्ने प्रचलनले नवलपुरका होमस्टेमा पर्यटकको चाप बढेको छ । पर्यटनका लागि वसन्त ऋतु उपयुक्त…

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

३० चैत, काठमाडाैं । अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा…

पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो

२६ चैत, काठमाडाैं । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत-वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल…

मुस्ताङ भित्रने पर्यटक र तिर्थयात्रीको स्वास्थ्य परीक्षण

२६ चैत, काठमाडाैं । मुस्ताङ भित्रने पर्यटक र तीर्थयात्रीको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराले जिल्ला प्रहरी कार्यालय मुस्ताङसँग समन्वय गरेर घरपझोङ…

पर्यटन प्रवर्द्धन गर्नुपर्ने याममै निष्क्रिय छ ‘पर्यटन बोर्ड’

२५ चैत, काठमाडाैं । “नेपाल पर्यटन बोर्डको अहिलेको अवस्था देखेर निकै चिन्ता लागेर आउँछ, हामीले जुन उद्देश्य लिएर बोर्ड स्थापना गरेका थियौँ, त्योअनुरुप अहिले बोर्ड सञ्चालनमा छैन”, हालैको एक…

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४ सम्पन्न, विश्वशान्ति र सांस्कृतिक पर्यटन गन्तव्यको…

२५ चैत्र, काठमाडौं । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चीनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद् लुम्बिनीको आयोजना तथा नेपाल ओभरसिज चाइनिज एसोसिएसन ,…

रात्रिकालीन व्यवसायमा नयाँ नियम : मापसे गरेर अचेत भएका ग्राहकलाई व्यवसायीले घर पुर्‍याइदिनुपर्ने

२३ चैत, काठमाडौँ ।ठमेल र दरबारमार्ग क्षेत्र २४सै घण्टा खुल्ला गर्ने सन्दर्भमा गृहमन्त्रालयमा आज सरोकारवालासँग छलफल गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितको उपस्थितिमा भएको…

चिसो सकिएसँगै पर्यटक आगमन बाक्लियो, एक महिनामा अन्नपूर्ण क्षेत्रमा तीस हजार पर्यटक भित्रिए

२१ चैत, काठमाडाैं । एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार चैतमा दक्षिण एसियाली मुलुकका १४ हजार…

पर्यटकीय राजधानी पोखरा भित्रने पर्यटकको तथ्याङ्क नै छैन

२० चैत, काठमाडाैं । पर्यटकीय राजधानी पोखरा भित्रने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै…

पर्यटकीय क्षेत्र अर्नाकोट पुग्ने सडक १६ वर्षपछि स्तरोन्नति हुँदै

१९ चैत, काठमाडाैं । पर्यटकीय क्षेत्र अर्नाकोटमा मोटरबाटो पुगेको १६ वर्ष पूरा भयो । विसं २०६४ मा बुर्तिबाङ बजारदेखि मस्ती हुँदै अर्नाकोट जोडिएको सडक अहिलेसम्म स्तरोन्नति हुन सकेको छैन । चालु…

मार्चमा १ लाख बढी पर्यटक भित्रिए

१९ चैत, काठमाडौं। एक महिनामा १ लाख बढी पर्यटक भित्रिएका छन्। मार्च महिनामामात्रै कूल १ लाख २८ हजार १६७ जना पर्यटक भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यो संख्या अघिल्लो महिनाको…

कञ्चनजङ्घा क्षेत्रमा आउन थाले पर्यटक

१७ चैत, फुङ्लिङ (ताप्लेजुङ) । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आउन थालेका छन् । कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक…

सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन

१५ चैत, काठमाडाैं । सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी छन् । कोरानाकाल र…

लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि एनआरएनए र चार पालिकाबीच समझदारीपत्रमा हस्ताक्षर

१५ चैत, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र लुम्बिनी सांस्कृतिक नगरपालिका, कपिलवस्तु नगरपालिका, रामग्राम नगरपालिका तथा देवदह नगरपालिकाको संयुक्त साझेदारीमा लुम्बिनी क्षेत्रको…

चिनियाँ पर्यटकको रोजाइमा बन्दीपुर

१५ चैत, काठमाडाैं । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ। पर्यटकका लागि घुम्ने याम सुरु भएसँगै विदेशी पर्यटकको आवागमनमा वृद्धि भएको हो। गत वर्षको तुलनामा यो वर्षको भदौ यता बन्दीपुरमा…

पर्यटनको केन्द्र बन्दै पुरन्धरा झरना

१४ चैत, काठमाडाैं । बबई नदीबाट करिब १० मिटर पूर्वमा छ पुरन्धरा झरना । बबई गाउँपालिका–५ मा पर्ने यो झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ४५ फिट उचाइबाट झर्ने झरनाको…

नेपालगञ्जको वाटरपार्कमा आन्तरिक पर्यटकको चहलपहल

१३ चैत, काठमाडाैं । नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले सर्वसाधारणलाई लोभ्याएको छ । वाटरपार्क सहरको…