Browsing Category
Share Market
अपि पावरको ४ लाख ४९ हजार कित्ता सेयर जेठ १८ गतेदेखि लिलामीमा
११ जेठ, काठमाडाैँ । अपि पावर कम्पनी (API) ले जेठ १८ गतेदेखि ४ लाख ४९ हजार ३२८ कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले चैत २५ गतेदेखि बैशाख १५ गते जारी गरेको…
मंगलबार दोहोरो अंकले बढ्यो सेयर बजार
१० जेठ, काठमाडौं । साप्ताहिक कारोबारको दोस्रो दिन आज (मंगलबार) सेयर बजार दोहोरो अंकले बढेको छ। यसअघि पहिलो कारोबार दिन (सोमबार) उच्च अंकले घटेको सेयर बजार मंगलबार भने लयमा फर्किएको हो।
…
जनरल इन्स्योरेन्सको जेठ ३१ गते साधारण सभा आह्वान
१० जेठ, काठमाडाैँ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न जेठ ३१ गते मंगलबार साधारण सभा आह्वान गरेको छ ।
सञ्चालक समितिको बैठकले उक्त दिन बिहान ११…
सेन्ट्रल फाइनान्सको बोनस सेयर सूचीकृत
१० जेठ, काठमाडाैँ । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड (CFCL) को बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको चुक्ता पूँजीको ७.७० प्रतिशतले हुन आउने ७ लाख ७८ हजार…
विन नेपाल लघुवित्तको साधारण सभा जेठ ३१ गते
१० जेठ, काठमाडाैँ । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ३१ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
थप नयाँ सेयर (एफपीओ) निष्काशन र लाभांश प्रस्ताव पारित गर्नेमुख्य…
अपर हेवाखोला हाइड्रोपावरको ५ करोडको आईपीओ खुल्यो
१० जेठ, काठमाडाैँ । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १० गते मंगलबारदेखि ५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्रीमा ल्याएको छ ।
कम्पनीले पहिलो…
२२ सयमा झर्यो सेयर बजार
०९ जेठ, काठमाडौं । सेयर बजार नेप्से परिसूचक २२ सयको बिन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन सोमबार ३४.२१ अंकले झरेको बजार २२००.८८ बिन्दुमा झरेर रोकिएको हो । बजार घट्दा कारोबार रकम समेत…
रिभर फल्स पावरको आईपीओ ४ बजे बाँडफाँड हुँदै, १६ लाखले सेयर नपाउने
०९ जेठ, काठमाडाैँ । रिभर फल्स पावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आज दिउँसो ४ बजे बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा सेयर…
जनरल इन्स्योरेन्सले ३०% हकप्रद सेयर बिक्री गर्ने
०९ जेठ, काठमाडाैँ । जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर बिक्री गर्ने भएको छ ।
जेठ ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव…
लुम्बिनी जनरलको १ लाख २२ हजार कित्ता सेयर लिलामीमा
०८ जेठ, काठमाडाैँ । लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार २८७ कित्ता संस्थापक सेयर लिलामीमा आएको छ ।
कुमारी बैंकले आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्सको संस्थापक सेयर जेठ १३…
अपि पावरको साढे ४ लाख कित्ता हकप्रद लिलामीमा आउने
०८ जेठ, काठमाडाैँ । अपि पावर कम्पनी लिमिटेडको ४ लाख ५२ हजार १८५ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढमा बिक्रीमा आउने भएको छ ।
कम्पनीले निष्काशन गरेको १ कित्ता सेयर बराबर नयाँ ०.३९३६…
सेयर कारोबार आइतबार बन्द, सोमबारदेखि शुक्रबारसम्म नियमित कारोबार
०८ जेठ, काठमाडाैँ । आज आइतबार नेप्से बन्द भएकाले सेयर कारोबार नहुने भएको छ ।
नेपाल सरकारले जेठ १ गतेदेखि साताको दुई दिन (शनिबार र आइतबार) विदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार…
हिमालयन हाइड्रोपावरको आईपीओमा जेठ १६ गतेसम्म आवेदन दिन सकिने
०८ जेठ, काठमाडाैँ । हिमालयन हाइड्रोपावरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा जेठ १६ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि आयोजना प्रभावित…
थप तीन हाइड्रोपावर कम्पनीले आइपीओ जारी गर्न बोर्डमा दिए आवेदन
०७ जेठ, काठमाडाैँ । विभिन्न तीन हाइड्रोपावर कम्पनीले आइपीओ बिक्री अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन ।
बोर्डका अनुसार पछिल्लो चरणमा माया खोला हाइड्रोपावर, मकर जीतुमाया…
नेप्से परिसूचक १५.८२ अंकले घट्यो, कारोबार १ अर्ब भन्दा कम
०६ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार १५.८२ अंकले घटेको छ । पहिलो पटक शुक्रबार सेयर बजार कारोबार भएको हो । बजार २२३५.०९ बिन्दुमा आएर रोकिएको छ ।
शुक्रबार कुल…
शुक्रबारको प्रि-ओपन सेसनमा नेप्से सामान्य अंक बढ्यो
०६ जेठ, काठमाडाैँ । साताको अन्तिम कारोबार शुक्रबारको प्रि-ओपन सेसनमा बजार सूचक नेप्सेमा ०.५८ अंकको सामान्य वृद्धि भएको छ। यससँगै नेप्से सूचक २२५१.४९ बिन्दुमा पुगेको छ । यस दिन सो सेसनमा…
नेप्से परिसूचक २३.५१ अंकले घट्यो
०५ वैशाख, काठमाडौं । बुधबार झिनो अंकले बढेको सेयर बजार परिसूचक नेप्से बिहीबार पुनः ओरालो लागेको छ । २३.५१ अंकले घटेर परिसूचक २ हजार २५०.९१ अंकमा झरेको बजारमा म्युचल फण्ड उपसमूहबाहेक…
दोर्दीखोला जलविद्युतको साढे १० करोडको आईपीओ भर्ने आज अन्तिम दिन
०५ जेठ, काठमाडाैँ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।
आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आस्वा अनुमति…
आइएमई जनरल इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड
०४ जेठ, काठमाडाैँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड (IGI) को अवितरित हकप्रद सेयर बाँडफाँड सम्पन्न भएको छ ।
इन्स्योरेन्स कम्पनीले लिलामीमा ल्याएको सेयरमध्ये सर्वसाधारण तर्फको कटअफ मूल्य…
रिभर फल्स पावरको आईपीओमा आवेदन दिने आज अन्तिम मौका
०४ जेठ, काठमाडाैँ । रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
लगानीकर्ताले मेरो सेयरको मोबाइल एप…