Browsing Category

Share Market

IPO

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

१५ चैत, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४…

मैलुङ्ग खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१५ चैत, काठमाडाैं । मैलुङ्ग खोला जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले दशौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गते बुकक्लोज गर्दैछ। यस…

सेयर बजारमा गिरावट जारी, २०३० अंकमा झर्यो नेप्से

१४ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार दोहोरो अङ्कको गिरावट देखिएको छ । अघिल्लो कारोबार दिन १०.१४ अंक बढेको नेप्से पुनः ओरालो लागेको हो। आज नेप्से परिसूचक १०.८३…

४ दिनपछि बढ्यो सेयर बजार, कारोबार घट्यो

१३ चैत, काठमाडौं । अघिल्ला ४ कारोबार दिनसम्म घटेको सेयर बजारमा मंगलबार केही सुधार देखिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १०.१४ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २०४१ अंकमा कायम…

२०३१ अंकमा झर्‍यो सेयर बजार, २०४ कम्पनीको मूल्य घट्यो

१२ चैत, काठमाडौं । होली पर्वपछि खुलेको सेयर बजार १७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३१ अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा…

दुई कम्पनीको बोनसमा सेयर मूल्य समायोजन

०९ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शुक्रबार सेयरधनी दर्ता किता बन्द मिति…

कुमारी बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

०८ चैत, काठमाडाैं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्टको नाममा रहेको ३ लाख ४ हजार ११८ कित्ता र टिका कुमारी खड्काको नाममा…

आजसम्म कायम सेयरधनीले साल्ट ट्रेडिङको बोनस पाउने

८ चैत, काठमाडौं । आज बिहीबारसम्म कायम सेयरधनीले मात्रै साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर पाउने भएका छन् । लगानीकर्ताका लागि कम्पनीले घोषणा गरेको १५ प्रतिशत बोनस सेयर पाउनका लागि…

बजार घट्दा पनि सर्वोत्तमसहित ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

७ चैत, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३.३४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६३.९५ अंकमा कायम भएको छ । आज कारोबार भइरहँदा नेप्से अधिकतम २०८४ अंकसम्म पुगेको थियो । …

हकप्रदका लागि अरुणभ्यालीको आवेदन दिन आज अन्तिम दिन, रिडीको भोलिसम्म म्याद

७ चैत, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरका लागि आज बुधबार बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिने भएको छ । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले सूचना…

उदार लगानी नीतिले भारतीय बीमा कम्पनीमा भित्रियो रु. ८ खर्ब वैदेशिक लगानी

०६ चैत, एजेन्सी । भारतीय बीमा उद्योगमा पछिल्लो ९ वर्षयता प्रत्यक्ष लगानीवापत ५ खर्ब ४० अर्ब भारतीय रुपैयाँ बराबरको लगानी भित्रिएको छ। यो रकम नेपाली रुपैयाँमा ८ खर्ब ६४ अर्ब रुपैयाँ बराबर…

बुक बिल्डिङबाट आएको पहिलो कम्पनी सर्वोत्तम आजदेखि दोस्रो बजारमा कारोबार हुने

६ चैत, काठमाडौं । नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजार नेप्सेमा आज मंगलबारदेखि कारोबारमा आउने भएको छ । सोमबार सूचीकरण भएसँगै…

धितोपत्र बोर्डमा आइपीओ र हकप्रदको चाङ, जगदम्बा स्टिलको २ करोड आइपीओ आउने !

०६ चैत, काठमाण्डौँ । नेपाल धितोपत्र बोर्डमा आइपीओ र हकप्रद सेयर निष्कासनका लागि अनुमति माग्ने कम्पनीहरुको चाङ बढ्दो छ । हाल बोर्डमा ३५ कम्पनीले हकप्रद सेयर निष्कासन अनुमति मागेका छन् भने ११…

अन्तिम समयमा बढ्यो सेयर बजार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

५ चैत, काठमाडौं । अघिल्ला ३ कारोबार दिनसम्म लगातार झरेको सेयर बजार सोमबार भने अन्तिम समयमा बढेर बन्द भएको छ । यस दिन अन्तिम ४० मिनेटपछि बजार सम्हालिएको हो । अघिल्लो दिन २०७० अंकमा बन्द भएको…

कुमारी बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

०५ चैत, काठमाडाैं । कुमारी बैंकको १ लाख ५८ हजार ३६३ कित्ता सेयर बिक्री खुला भएको छ । बैंकमा विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको हो । पहिलो चरणमा बिक्री…

२०७० अंकमा झर्‍यो सेयर बजार, तीन समूहका सूचक बढे

०४ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १०.६२ अंक घटेर नेप्से २०७० अंकमा कायम भएको हो । कुल ३ अर्ब ३८ करोड रुपैयाँ…

एनआईसी एसिया बैंकले सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्री गर्दै

०४ चैत, काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त…

२१ सयभन्दा तल झर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

१ चैत, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से फेरि २१ सयमुनि झरेको छ । अघिल्ला दुई दिन २१ सयमाथि अडिएको बजार बिहीबार २७.८४ अंक घटेपछि २०८० अंकमा झरेको हो ।…

बुक बिल्डिङ आईपीओमा ‘ओपनिङ रेञ्ज’ साधारणसरह तोकिने

१ चैत , काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ जारी भई सूचीकृत हुने कम्पनीको हकमा पनि हाललाई अन्य साधारण मूल्यमा जारी भएका कम्पनीहरुसरह नै ‘ओपनिङ रेञ्ज’ तोकिने भएको छ । नेपाल स्टक…

भारतीय सेयर बजार ‘क्र्यास’, लगानीकर्ताको १३ खर्ब भारु डुब्यो

३० फागुन, नयाँ दिल्ली । भारतीय सेयर बजारमा बुधबार हाहाकार देखियो । कारोबार सुरु हुने बित्तिकै बजार क्र्यास भयो । त्यहाँको प्रमुख शेयर परिसूचक बीएसई एक हजार अङ्क भन्दा धेरैले घटेको थियो । …