Browsing Category

Share Market

IPO

२०३१ अंकमा झर्‍यो सेयर बजार, २०४ कम्पनीको मूल्य घट्यो

१२ चैत, काठमाडौं । होली पर्वपछि खुलेको सेयर बजार १७ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३१ अंकमा कायम भएको छ । दिनभर कुल २ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । ३७ कम्पनीको मूल्य बढ्दा…

दुई कम्पनीको बोनसमा सेयर मूल्य समायोजन

०९ चैत, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ शुक्रबार सेयरधनी दर्ता किता बन्द मिति…

कुमारी बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै

०८ चैत, काठमाडाैं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले भेञ्चर ट्रेडिङ एण्ड इन्भेष्टमेन्टको नाममा रहेको ३ लाख ४ हजार ११८ कित्ता र टिका कुमारी खड्काको नाममा…

आजसम्म कायम सेयरधनीले साल्ट ट्रेडिङको बोनस पाउने

८ चैत, काठमाडौं । आज बिहीबारसम्म कायम सेयरधनीले मात्रै साल्ट ट्रेडिङ कर्पोरेसनको बोनस सेयर पाउने भएका छन् । लगानीकर्ताका लागि कम्पनीले घोषणा गरेको १५ प्रतिशत बोनस सेयर पाउनका लागि…

बजार घट्दा पनि सर्वोत्तमसहित ४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

७ चैत, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३.३४ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २०६३.९५ अंकमा कायम भएको छ । आज कारोबार भइरहँदा नेप्से अधिकतम २०८४ अंकसम्म पुगेको थियो । …

हकप्रदका लागि अरुणभ्यालीको आवेदन दिन आज अन्तिम दिन, रिडीको भोलिसम्म म्याद

७ चैत, काठमाडौं । अरुणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयरका लागि आज बुधबार बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिने भएको छ । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले सूचना…

उदार लगानी नीतिले भारतीय बीमा कम्पनीमा भित्रियो रु. ८ खर्ब वैदेशिक लगानी

०६ चैत, एजेन्सी । भारतीय बीमा उद्योगमा पछिल्लो ९ वर्षयता प्रत्यक्ष लगानीवापत ५ खर्ब ४० अर्ब भारतीय रुपैयाँ बराबरको लगानी भित्रिएको छ। यो रकम नेपाली रुपैयाँमा ८ खर्ब ६४ अर्ब रुपैयाँ बराबर…

बुक बिल्डिङबाट आएको पहिलो कम्पनी सर्वोत्तम आजदेखि दोस्रो बजारमा कारोबार हुने

६ चैत, काठमाडौं । नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ जारी गरेको सर्वोत्तम सिमेन्टको सेयर दोस्रो बजार नेप्सेमा आज मंगलबारदेखि कारोबारमा आउने भएको छ । सोमबार सूचीकरण भएसँगै…

धितोपत्र बोर्डमा आइपीओ र हकप्रदको चाङ, जगदम्बा स्टिलको २ करोड आइपीओ आउने !

०६ चैत, काठमाण्डौँ । नेपाल धितोपत्र बोर्डमा आइपीओ र हकप्रद सेयर निष्कासनका लागि अनुमति माग्ने कम्पनीहरुको चाङ बढ्दो छ । हाल बोर्डमा ३५ कम्पनीले हकप्रद सेयर निष्कासन अनुमति मागेका छन् भने ११…

अन्तिम समयमा बढ्यो सेयर बजार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

५ चैत, काठमाडौं । अघिल्ला ३ कारोबार दिनसम्म लगातार झरेको सेयर बजार सोमबार भने अन्तिम समयमा बढेर बन्द भएको छ । यस दिन अन्तिम ४० मिनेटपछि बजार सम्हालिएको हो । अघिल्लो दिन २०७० अंकमा बन्द भएको…

कुमारी बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

०५ चैत, काठमाडाैं । कुमारी बैंकको १ लाख ५८ हजार ३६३ कित्ता सेयर बिक्री खुला भएको छ । बैंकमा विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको हो । पहिलो चरणमा बिक्री…

२०७० अंकमा झर्‍यो सेयर बजार, तीन समूहका सूचक बढे

०४ चैत, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १०.६२ अंक घटेर नेप्से २०७० अंकमा कायम भएको हो । कुल ३ अर्ब ३८ करोड रुपैयाँ…

एनआईसी एसिया बैंकले सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्री गर्दै

०४ चैत, काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त…

२१ सयभन्दा तल झर्‍यो सेयर बजार, कारोबार रकम पनि घट्यो

१ चैत, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से फेरि २१ सयमुनि झरेको छ । अघिल्ला दुई दिन २१ सयमाथि अडिएको बजार बिहीबार २७.८४ अंक घटेपछि २०८० अंकमा झरेको हो ।…

बुक बिल्डिङ आईपीओमा ‘ओपनिङ रेञ्ज’ साधारणसरह तोकिने

१ चैत , काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ जारी भई सूचीकृत हुने कम्पनीको हकमा पनि हाललाई अन्य साधारण मूल्यमा जारी भएका कम्पनीहरुसरह नै ‘ओपनिङ रेञ्ज’ तोकिने भएको छ । नेपाल स्टक…

भारतीय सेयर बजार ‘क्र्यास’, लगानीकर्ताको १३ खर्ब भारु डुब्यो

३० फागुन, नयाँ दिल्ली । भारतीय सेयर बजारमा बुधबार हाहाकार देखियो । कारोबार सुरु हुने बित्तिकै बजार क्र्यास भयो । त्यहाँको प्रमुख शेयर परिसूचक बीएसई एक हजार अङ्क भन्दा धेरैले घटेको थियो । …

सेयर बजार घट्दा ९४ कम्पनीको मूल्य बढ्यो

३० फागुन, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २.४८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २१०८ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ४ अर्ब ५५ करोडको कारोबार…

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

३० फागुन, काठमाडाैं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ५५ हजार ७४१ कित्ता सेयर बिक्रीमा ल्याएको हो…

सेयर बजारमा उच्च अंकको वृद्धि, नेप्सेले नाघ्यो २१ सय

२९ फागुन, काठमाडौं । मंगलबार सेयर बजारले २१ सय अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५८.५८ अंक बढेसँगै २१११ अंकमा पुगेको हो । कारोबार खुलेदेखि बढेको बजार १२ : ४४ बजे २०६४…

सिंगटी हाइड्रोको हकप्रदमा सर्वसाधारणबाट साढे ३४ करोडको आवेदन

२८ फागुन, काठमाडाैं । सिंगटी हाइड्रोले निष्कासन गरेको १ बराबर १ अनुपातको हकप्रद सेयरमा अन्तिम दिन फागुन २२ गते मंगलबारसम्ममा सर्वसाधारणबाट ३४ करोड ४७ लाख ६६ हजार ५०० रुपैयाँ बराबरको आवेदन…