सुनचाँदीको मूल्य घट्यो
२३ चैत, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । हिजो आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको थियो ।
आज सोमबार सुनको मुल्य तोलामा २०० रुपैयाँ र चाँदीको मुल्यमा ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, छापावाला सुनको भाउ प्रतितोल ८७ हजार २०० रुपैयाँ, तेजावी ८६ हजार ७५० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो पनि पढ्नुहोस्: