Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Category

International News

मेरो हत्या गर्ने षड्यन्त्र भइरहेको छ : इमरान खान

११ असाेज, एजेन्सी । पाकिस्तानका अपदस्थ प्रधानमन्त्री इमरान खानले वरिष्ठ राजनीतिज्ञ मरियम नवाजलाई आफूविरुद्ध ‘साम्प्रदायिकता र धार्मिक घृणा’को प्रचार गरेको र ‘धार्मिक कट्टरपन्थी’मार्फत उनको…

पाकिस्तानमा मनसुनी वर्षा र बाढीका कारण १६ हजार बढीको मृत्यु

११ असाेज, काठमाडौं । पाकिस्तानमा यसवर्षको मनसुनी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या १६ हजार ३८ पुगेको छ। यस प्रकोपमा परी पाकिस्तानमा १२ हजार आठसय ६५ घाइते भएको राष्ट्रिय प्रकोप…

भारतीय कांग्रेसको अध्यक्षमा शशी थारुरको दाबी

१० असाेज, एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। संघीय संसद्‌को सांसदसमेत रहेका…

जेरार्डसँगको ११ वर्षसम्मको रिलेशनशिपबाट अलग भएपछि पहिलो पटक बोलिन् शकिरा, भनिन् ‘मलाई सहित मेरा…

१० असाेज, एजेन्सी । स्पेनिस फुटबल खेलाडी जेरार्ड पिके सँगगायिका शकिरा अलग भउका छन् । यो जोडीका २ सन्तान छन् । यो जोडी अलग भएपछि खुबै चर्चा भएको अलग भएको केही समय पछि शकिरा यसबारे कुरा गर्न…

कतार एयरवेजलाई ‘एयरलाइन अफ द इयर’ अवार्ड

१० असाेज, एजेन्सी । कतार एयरवेजले सातौं पटक ‘एयरलाइन्स अफ द इयर’ अवार्ड जितेको छ । एयरलाइन्सले विश्वकै उत्कृष्ट बिजनेस क्लास, लाउन्ज डाइनिङ र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि…

‘उत्तर कोरियाले गर्‍यो ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार’

०९ असाेज, एजेन्सी । दक्षिण कोरियाले उसको छिमेकी उत्तर कोरियाले आइतबार एक ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । दक्षिण कोरियाली सेनाका प्रमुखले उत्तर कोरियाले आइतबार दक्षिण…

भारी वर्षाका कारण नाइजरमा १७९ जनाको मृत्यु

०८ असाेज, काठमाडौं । नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कूल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ। माटोले बनाइएका घरहरू…

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफद्वारा भारतसँग शान्तिको आह्वान

०८ असाेज, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री सेहबाज सरिफले संयुक्त राष्ट्रसंघ महासभामा कश्मीर मुद्दा उठाउँदै भारतसँग आफ्नो देशले शान्ति स्थापनाको र शान्तिपूर्ण व्यवहारको अपेक्षा गरेको…

युक्रेनमा ‘जनमत संग्रह’: भोटका लागि घर–घर सेना

०८ असाेज, किभ । रुसमा सामेल हुनको लागि स्व–शैलीको ‘जनमत संग्रह’को लागि भोट संकलन गर्न देशका कब्जा गरिएका भागहरूमा सशस्त्र सेना घर–घर गएको युक्रेनीहरुले बताएको बीबीसीले जनाएको छ । ‘तपाईले…

आमा बारबरा वेइटको हत्या अभियोगमा अभिनेता र्‍यान ग्रान्थमलाई अदालतले आजीवन कारावास सजाय

०८ असाेज, अमेरिका (वासिङटन) । आफ्नी आमा बारबरा वेइटको हत्या अभियोगमा दोषी ठहराइएका अभिनेता र्‍यान ग्रान्थमलाई अदालतले आजीवन कारावास सजाय सुनाएको छ । किशोरहरूको कथावस्तुमा आधारित नाटक…

साउदी अरबको मदिनामा भेटियो सुनको भण्डार

०७ असाेज, एजेन्सी । साउदी अरबले मदिना शहरमा सुन र तामाको ठूलो भण्डार भेटिएको घोषणा गरेको छ । साउदी अरबले बिहिबार मदिनामा सुन र तामाको अयस्क साइटहरु पत्ता लागेको घोषणा गरेको छ । साउदी…

पाकिस्तानका बाढी प्रभावित क्षेत्रमा डेङ्गुको प्रकोपबाट मृत्यु बढ्दै

०७ असाेज, एजेन्सी । बाढीबाट क्षति पुगेको पाकिस्तानमा डेङ्गुको प्रकोप थप बढेको यहाँका अधिकारीहरुले जनाएका छन् । पाकिस्तानका अधिकारीहरुले यहाँका बाढी प्रभावित क्षेत्रहरुमा डेङ्गुको प्रकोप…

भरत बिकले ३४ करोडको चिठ्ठा जिते, उनि दुबईमा कार धुने काम गर्छन्

०६ असाेज, दुबई । नेपालका एक युवकले दुबईमा झण्डै ३४ करोड रुपैयाँ बराबरको चिठ्ठा जितेका छन् । केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बीकेले त्यहाँको चर्चित मजुज चिठ्ठा…

हरेक चार सेकेन्डमा एक जनाको भोकमरीले मृत्यु हुने चेतावनी

०५ असाेज, काठमाडाैं । संसारमा हरेक चार सेकेन्डमा एकजना मानिस भोकमरीले मृत्यु हुने चेतावनी दिइएको छ । २०० भन्दा बढी गैरसरकारी संस्थाहरूले यस्तो चेतावनी दिएका हुन् । विश्वव्यापी भोकमरीको संकट…

पुटिनद्वारा थप सैन्य परिचालनको घोषणा,  तीन लाख ‘रिजर्भ’ सैनिकलाई बोलाए

०५ असाेज, एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा युद्धका लागि आंशिक लामबन्दीको घोषणा गरेका छन् । यसको अर्थ रुसले युक्रेनको युद्धमा थप स्रोतसाधन र सेना परिचालन…

युरोपलाई कोरोनाको नयाँ लहरका लागि तयार रहन आग्रह

०५ असाेज, एजेन्सी । युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले युरोपमा कोभिड–१९ को नयाँ लहर आउन सक्ने भन्दै त्यसका लागि तयार रहन आग्रह गरेको छ । सो एजेन्सीले कोभिड–१९ को महामारी पूर्ण रूपमा टरेको…

विश्व नेताहरूलाई राष्ट्रसंघ महासचिवको चेतावनी- हाम्रो विश्व संकटमा छ

०५ असोज, काठमाडौं । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले वैश्विक अवस्थाबारे गहिरो चिन्ता व्यक्त गरेका छन् । मंगलबार राष्ट्रसंघ महासभा बैठकको क्रममा संसारभरका नेताहरूलाई चेतावनी…

अमेरिकामा चौबिस हजार जनामा ​मङ्किपक्स सङ्क्रमण पुष्टि

०४ असाेज, एजेन्सी । अमेरिकामा २४ हजार जनामा मङ्किपक्स सङ्क्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोक थाम केन्द्रले क्यालिफोर्निया, न्युयोर्क र फ्लोरिडामा उक्त रोगका बिरामी बढेका बताएको…

अमेरिका-बेलायत व्यापार सम्झौता अनिश्चित

०४ असाेज, काठमाडाैं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने अपेक्षा आफूले नगरेको बताएका छन । बेलायत को प्रधानमन्त्रीमा नियुक्त…

गौतम अडानी भए एसियाको पहिलो र विश्वको दोस्रो धनी अर्बपति

०४ असाेज, काठमाडौं । भारतीय अर्बपति व्यापारी गौतम अडानी १५६.६ विलियन अमेरिकी डलर पूँजीसहित विश्वको दोस्रो धनी व्यक्ति बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिहरुको पछिल्लो…