Monthly Archives

१६ फाल्गुन २०७७, आईतवार १६:२३

शल्यक्रिया गराउँदै अमिताभ !

१६ फाल्गुन, मुम्बई । बलिउडका मेगास्टार अमिताभ बच्चनले आफूले शल्यक्रिया गराउन लागेको बताएका छन् । सामाजिक सञ्जाल र ब्लगमार्फत प्रशसंकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिइरहने उनले…

डिजिटल बैंकिङ प्रयोग गर्नुस्, नलजाई सिक्नुस्ः गभर्नर अधिकारी

१६ फाल्गुन, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एकअर्कामा सोधेर नजानेको कुरा सिकेर आम नेपाली नागरिकलाई डिजिटल बैंकिङमा प्रवेश गर्न आग्रह गर्नुभएको छ । छिमेक…

‘ह्यारी पोटर’को बालकलाकार एम्मा अभिनयबाट टाढिँदै

१६ फागुन, एजेन्सी । हलिउडको लोकप्रिय सिरिज ‘ह्यारी पोटर’को चर्चित पात्रमध्ये एक हरमायोनी ग्रेन्जर हुन्। यस पात्रमा बालकलाकारको रूपमा अभिनेत्री एम्मा वाटसनले डेब्यु गरेकी थिइन्। करोडौं…

भारतले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि रुट परमिट नदिए के हुन्छ ? सरकारी अधिकारी…

१६ फाल्गुन, काठमाडौं । राष्ट्रिय गौरवको आयोजना निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारतले अहिलेसम्म एयर रुट परमिटका लागि अनुमति दिएको छैन । ९५ प्रतिशत निर्माण…

काठमाडौं महानगरपालिका कार्यालय अगाडि नागरिक आन्दोलनको धर्ना

१६ फाल्गुन, काठमाडौं । मिति २०७७/११/१६ गते बिहान ११:१५ बजे देखी सुन्धारा स्थित काठमाडौ महानगरपालिकाको कार्यलय बागदरबार अगाडि बृहत् नागरिक आन्दोल अभियानले आयोजना गरेको छ । नारायण वाग्ले…

सुन–चाँदीको भाउ घट्यो

१५ फाल्गुन, काठमाडौं । साताको सुरुको दिन आइतबार सुन–चाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ तोलाको ८८ हजार ३०० रुपैयाँ कायम गरेको छ ।…

प्रचण्ड सर्वोच्च अदालतमा

१५ फाल्गुन, काठमाडौं । अदालतको अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भन्ने आदेशपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वोच्च अदालत पुगेका छन् । …

प्रयोग बढ्दो, आम्दानी घट्दो !

१६ फाल्गुन, काठमाडाैं । सन् २०१९ मा आफ्नो एक जना ग्राहकबाट औसतमा दुई सय ६९ रुपियाँ आम्दानी गरेको एनसेलको त्यस्तो आम्दानी सन् २०२० मा प्रतिग्राहक दुई सय १४ रुपियाँमा सीमित भयो । सोही वर्ष…

अबकाे राजनैतिक निकासकाे बाटाे

अबको राजनैतिक निकास १६ फाल्गुन, काठमाडाैं । बहुदलीय प्रजातन्त्रमा निर्वाचन नै सबैभन्दा महत्वपूर्ण प्रक्रियाको हो । निर्वाचनमा जुन दलले सबैभन्दा बढी मत प्राप्त गर्छ सोही दलले…

ओली प्रधानमन्त्रीको पदमा रहने सबै आधार समाप्त : भीम रावल

१५ फाल्गुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । मंगलबार राति ट्वीट गर्दै…

प्रकाशमान सिंहलाई प्रधानमन्त्री बनाउन लबिङ सुरु

१६ फागुन, काठमाडौं । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नबाट रोक्न पूर्वतयारीहरु हुन थालेको छ । देउवा प्रतिनिधि सभा पुनःस्थापनाको विपक्षमा उभिएको भन्दै उनलाई…

भारतकाे निजी अस्पतालमा काेराेना खोपको मूल्य २५० रुपैयाँ निर्धारण

१६ फाल्गुन, काठमाडाैं । भारत सरकारले निजी अस्पतालका लागि कोरोना खोपको मूल्य निर्धारण गरेकाे छ। दैनिक भास्करका अनुसार प्रतिडोज मूल्य २५० रुपैयाँ (भारु) निर्धारण गरिएको हो। निजी अस्पतालमा…

टिकटक मार्फत लुटिइन एक युवति

१६ फाल्गुन, इटहरी । कास्की जिल्ला कास्कीकोट गाउँपालिका(४ का ३९ वर्षीय राजीभ गुरुङले टिकटक मार्फत धनकुटाकी एक युवतीलाई साथी बनाए। टिकटक, म्यासेन्जरमा गत पुसदेखि उनीहरूबीच कुराकानी सुरू…

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित

१५ फाल्गुन, एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ५/१ गोल अन्तरले पराजित गरेको हो । …

आज – १६ फाल्गुण २०७७ आइतवार को राशिफल

२०७७ फागुन १६ गते, आइतवार, २८ फेब्रुअरी २०२१। फाल्गुण कृष्ण पक्ष प्रतिपदा तिथि (१२ः५१ बजेदेखि द्वितीया), पूर्वफाल्गुनी नक्षत्र (११ः०८ बजेदेखि उत्तरफाल्गुनी), चन्द्रराशि– सिंह, १६ः५४ बजेदेखि…

पुटिन र बाइडेनलाई आणविक हतियार नियन्त्रणमा केन्द्रित हुन गोर्भाचोवको आग्रह

१५ फागुन, एजेन्सी । सोभियतकालीन नेता मिखाइल गोर्बाचेभले शनिबार रूसी राष्ट्रपति भ्लादिमीर पुटिन र नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई आणविक हतियारमा कडा प्रतिबन्ध लगाउन आग्रह…

आईपीओको नतिजा तीन ठाउँबाट मात्र

१५ फागुन, काठमाडौँ । कम्पनीहरूले निष्कासन गरेको प्राथमिक निष्कासन (आईपीओ) को नतिजा अब तीन ठाउँ अर्थात् सम्बद्ध कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक र मेरो सेयरबाट मात्र हेर्न पाइने भएको छ ।…

खसोग्गीको हत्या साउदी राजकुमारकै आदेशमा

१५ फागुन, एजेन्सी । अमेरिकामा निर्वासित जीवन बिताइरहेका साउदी अरबका लेखक एवं पत्रकार जमाल खसोग्गीको हत्या राजकुमारकै आदेशमा भएको अमेरिकाले जनाएको छ । अमेरिकाको गुप्तचर विभागले तयार…

ग्रेटर नेपालको आवरणमा फणिन्द्र नेपालको ‘ठगीधन्दा’

१५ फागुन, काठमाडौँ । ग्रेटर नेपालका अभियान्ता बताउने फणिन्द्र नेपाल राष्ट्रवादी नेपालीका लागि चर्चित नाम हो । तर, राष्ट्रवादको आवरणमा नेपालले गरेको एउटा डरलाग्दो ठगीकाण्डबारे भने सायदै…

आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

१५ फागुन, अछाम । आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका-५ नवाठाना बस्ने ३८ वर्षीय जित बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जितले आमालाई…