Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भारतकाे निजी अस्पतालमा काेराेना खोपको मूल्य २५० रुपैयाँ निर्धारण

0 108

१६ फाल्गुन, काठमाडाैं । भारत सरकारले निजी अस्पतालका लागि कोरोना खोपको मूल्य निर्धारण गरेकाे छ।

दैनिक भास्करका अनुसार प्रतिडोज मूल्य २५० रुपैयाँ (भारु) निर्धारण गरिएको हो। निजी अस्पतालमा खोपका लागि तोकिएको २५० रुपैयाँमध्ये १५० खोपको मूल्य र सय रुपैयाँ सेवा शुल्क हो।

मार्च १ देखि सुरु हुने दाेस्राे चरणकाे अभियानमा करिव १२ हजार सरकारी अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क खोप दिइनेछ। यस चरणमा ६० वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइनेछ।


- Advertisement -


मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.