Monthly Archives

१५ पुष २०८०, आईतवार २२:३५

सिन्धुपाल्चोकको लिसटिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ

१५ पुस, काठमाडौ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। आइतबार राती १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिसटिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय…

पर्यटकको सङ्ख्या कीर्तिमानको रूपमा वृद्धि हुँदै, एक वर्षमा दश लाखभन्दा बढी पर्यटक भित्रिए

१५ पुस, काठमाडाैं । सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार शनिबार बिहान ५ बजेसम्म १० लाख आठ हजार छ सय १४ पर्यटक भित्रिएका हुन् ।…

दुई औद्योगिक क्षेत्रको वातावरणीय अध्ययन सुरु

१५ पुस, काठमाडाैं । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन –इआइए) को काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारले ६ वर्षअघि निर्माण…

अङ्ग्रेजी नयाँ वर्ष मनाउन सौराहमा पर्यटकको घुइँचो, शतप्रतिशत अकुपेन्सी पुग्ने अनुमान

१५ पुस, काठमाडाैं । चितवनको सौराहामा अङ्ग्रेजी नयाँ वर्ष मनाउनेहरुको भिड बढेको छ । नयाँ वर्षको अघिल्लो दिन सरकारी विदा समेत परेकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । सौराहा आएका पर्यटकहरु…

विश्वमा सबैभन्दा पहिले कहाँ मनाइन्छ नयाँ वर्ष २०२४ ?

१५ पुस, काठमाडौं । नयाँ वर्ष २०२४ लाई विश्वभर स्वागत गर्ने तयारी भइरहेको छ । केही देशहरू छन् जहाँ नयाँ वर्ष उत्सव सबैभन्दा पहिला सुरु हुन्छ। सम्पूर्ण विश्वलाई २४ वटा टाइम जोनमा विभाजन…

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

१५ पुस, काठमाडाैं । बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि…

नेपालमा अण्डा र मासुको खपत कम, पोल्ट्री व्यवसायमा एक खर्ब ६० अर्ब लगानी

१५ पुस, काठमाडाैं । नेपालमा अण्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ । विकसित देशको तुलनामा नेपालमा कुखुराको अण्डा र मासु खपत कम हुने गरेको नेपाल कुखुरा व्यवसायी मञ्चले जनाएको छ । …

विदाको दिन चलाएको भन्दै सभामुख सचिवालयको गाडीमा अवरोध

१५ पुस, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् । पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ…

जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द

१५ पुस, जुम्ला । यहाँका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द…

भारतबाट चिनी र आयात गर्न व्यवसायीलाई आह्वान

१५ पुस, काठमाडौं । सरकारले भारतबाट चिनी र चामल आयात गर्न इच्छुक व्यवसायीलाई आवेदन दिन आह्वान गरेको छ। भारतले निर्यात प्रतिबन्ध गरेकाले कोटामा चिनी र चामल निर्यात गर्ने जनाएपछि आवेदन दिन…

रुकुमपश्‍चिमका २० हजार भूकम्प पीडितले अस्थायी आवास निर्माण गर्न पाए पहिलो किस्ता

१५ पुस, काठमाडाैं । रुकुमपश्‍चिमका करिब २० हजार भूकम्प पीडितले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्। गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको…

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व हो : प्रधानमन्त्री प्रचण्ड

१५ पुस, काठमाडौं । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ले तमू (गुरुङ) समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन्। तमु ल्होसार २०८० को अवसरमा…

स्वास्थ्य बीमा बोर्डका कर्मचारीले कार्यालयमा सामाजिक सञ्जाल चलाउन नपाउने

१५ पुस, काठमाडौं । स्वास्थ्य बीमा बोर्डको शुक्रबार बसेको बैठकले पदाधिकारी र कर्मचारीका लागि १० बुँदे आचार संहिता लागू गरेको छ । आचारसंहितामा कर्मचारीले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग…

मर्जरमा सफल देखिएको ग्लोबल आईएमई बैंकको १७ वर्षे सफल यात्रा

१५ पुस, काठमाडौं । १८औं वाणिज्य बैंकको रुपमा स्थापित ग्लोबल आइएमई बैंक १७ वर्ष पूरा गर्दै छ। २०६३ सालमा स्थापना भएको यो बैंकको १ अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना हुँदा रहेको थियो।…

रियल स्टेट कम्पनी काठमाडौं ल्यानलाई आईपीओमा जान एनआईसी एसिया क्यापिटलले सहजीकरण गर्ने

१५ पुस, काठमाडाैं । रियल स्टेट कम्पनी काठमाडौं ल्यानलाई आईपीओ निष्कासनमा जान एनआईसी एसिया क्यापिटलले सहजीकरण गर्ने भएको छ । क्यापिटलले “आइडिया टु आइपिओ” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका…

पहलमान विनेश फोगाटले फिर्ता गरिन् आफ्ना सबै मेडल

१५ पुस, नयाँ दिल्ली । भारतीय पहलमान विनेश फोगाटले आफ्ना सारा अवार्ड र मेडलहरू फिर्ता गरेकी छिन् । प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेखेर मेजर ध्यानचन्द खेल रत्न र अर्जुन पुरस्कार…

सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित

१५ पुस, काठमाडौं । सफ्टवेरिका कलेजका २४८ जना विद्यार्थी दीक्षित भएका छन् । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले बिहीबार काठमाडौंको हायात होटलमा विशेष कार्यक्रमको आयोजना गरी २४८ जना…

गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेन

१५ पुस, काठमाडाैं । धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्नसकेको छैन् । दुई वर्ष अघि विसं २०७८ मा नेपाल नागरिक उड्डयायन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा…

डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधानका लागि उद्योगीद्धारा प्रधानमन्त्रीको ध्यानाकर्षण

१५ पुस, काठमाडाैं । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्कलाइन विवादका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । परिसंघका अध्यक्ष राजेशकुमार…

अवैध बाटोबाट अत्यधिक मालवस्तु भित्रिएकोमा भन्सार एजेन्ट संघको चिन्ता

१५ पुस, काठमाडाैं । नेपाल भन्सार एजेन्ट संघ काठमाडौं जिल्लाको तेह्रौँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । काठमाडौंको वानेश्वर ब्याङ्केटमा सम्पन्न भएको साधरणा सभामा प्रमुख अतिथि…