Monthly Archives

१८ चैत्र २०८०, आईतवार १९:२४

दुना टपरीबाट राम्रो आम्दानी गर्दै खिमा दम्पती

१८ चैत, काठमाडाैं । महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बनेकी छन्, भजनी नगरपालिका–९ की खिमादेवी धामी । चार वर्ष…

नेपालगञ्ज भन्सारमा राजस्व सङ्कलन वृद्धि

१८ चैत, काठमाडाैं । नेपालगञ्ज भन्सार नाकामा चालु आर्थिक वर्षको फागुनसम्म राजस्व सङ्कलन वृद्धि भएको छ । गत आवको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा सोही अवधिमा राजस्व सङ्कलन एक दशमलव ३५…

चिस्यान केन्द्र बनेपछि आलु भण्डारणमा सहज

१८ चैत, काठमाडाैं । तनहुँको म्याग्दे गाउँपालिकामा निर्माण सम्पन्न भएको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको भण्डारण गरी उचित मूल्यमा बिक्रीवितरण गर्ने…

हावाहुरीसँगै परेको असिनाले पाक्न लागेको हिउँदेबालीमा क्षति

१८ चैत, काठमाडाैं । धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिना पानीले दिउँदेबाली नष्ट गरेको छ । उत्तरी क्षेत्रको विकटमा पर्ने अधिकांश गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित…

मल्टीपर्पस फाइनान्स क्रसबोर्ड र व्यवसायिक सम्झौता गर्नेमा पहिलो

१८चैत, काठमाडाैं । मल्टीपर्पस फाइनान्स र फोनपे नेटवर्कबीच क्रसबोर्डर व्यवसायिक सेवामा सम्झौता भएको छ । चैत्र १५ गते फाइनान्स र नेटवर्कबीच क्रसबोर्डर सेवा सम्झौता भएको हो । फाइनान्स…

बाबर आजम फेरि पाकिस्तानी क्रिकेटको कप्तानमा नियुक्त

१८ चैत, काठमाडाैं । पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई…

सुख्खायाममा बिजुली अभाव पूर्ति गर्न सौर्य ऊर्जा : मन्त्री बस्नेत

१८ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सुख्खायाममा हुने बिजुली अभाव पूर्ति गर्न सौर्य ऊर्जा प्रयोग गर्नुपर्ने बताएका छन् । नेपालमा वर्षायाममा भन्दा…

राजस्व घट्न थालेपछि सरकारले उद्यमीलाई अनावश्यक पीडा दिन थाल्यो : अध्यक्ष ढकाल

१८ चैत, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन। शनिबार…

कर प्रणाली सुधार उच्चस्तरीय समितिले बुझायो अर्थमन्त्रीलाई प्रतिवेदन

१८ चैत, काठमाडौं । कर प्रणाली सुधार सम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री वर्षमान पुनलाई आइतबार मन्त्रालयमा प्रतिवेदन हस्तान्तरण…

२०१८ अंकमा झर्‍यो सेयर बजार, उत्पादनमा उच्च गिरावट

१८ चैत, काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २०१८ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से १७.३० अंक घटेको हो । कुल ३ अर्ब २० करोड रुपैयाँको…

ट्याक्सी चालकलाई लुटपाट गर्ने दुई पक्राउ

१८ चैत, काठमाडाैं । नेपाल प्रहरीले ट्याक्सी चालकलाई लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चैत १६ गते शुक्रबार बसुन्धारा चोकबाट तार्केश्वर नगरपालिका ६ बस्ने वर्ष २७ को प्रशान्त…

बैंकहरुले सहज ढङ्गले लगानी नगर्दा हजारभन्दा बढी सवारीसाधन वीरगञ्ज भन्सारमा थन्किए

१८ चैत, काठमाडाैं । वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार 'यार्ड'मा थन्किएका छन् । अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि मात्रै…

पौडी खेल्दा डुबेर बालकको मृत्यु

१८ चैत, तम्घास । गुल्मीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। जिल्लाको गुल्मीदरबार गाउँपालिका–२ घोरा निवासी रमेश सारुको छोरा १२ वर्षीय प्रिन्स सारुको मृत्यु भएको हो। …

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

१८ चैत, काठमाडौं । तनहुँ ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमा भएर बग्ने सेती नदीको पानी प्रयोग गरी निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य…

हर्क साम्पाङसँग अर्थमन्त्रीले भने– तपाईंको अभियानमा म सँगै छु

१८ चैत, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । अर्थ मन्त्रालयमा आइतबार धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङसँगको…

बागमतीमा कांग्रेसले मुख्यमन्त्रीकाे विपक्षमा मतदान गर्ने

१८ चैत, हेटौंडा । नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश समितिको आइतबार…

नेपाल सेयर मार्केटस् फाइनान्स संयोजकका लागि कार्ययोजना बुझाउन ५ जनालाई बोलाइयो

१८ चैत, काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केटस् एन्ड फाइनान्स संयोजक पदका लागि आवेदन दिएका योग्य आवेदकलाई नेपाल राष्ट्र बैंकले व्यावसायिक कार्ययोजना प्रस्तुत गर्न बोलाएको छ । …

सहकारीमा विकृती बढेकाले नियमन गर्न छुट्टै शक्तिशाली नियामक गठन हुन्छ:मन्त्री अधिकारी

१८ चैत, काठमाडाैं । कमजोर नियमनको फाइदा उठाउँदै शहर केन्द्रीत केही सहकारीहरुले सदस्यको बचत दुरुपयोग गर्ने क्रम बढ्दै गएपछि सरकारले दोस्रो तहको नियामक गठन गर्ने प्रक्रिया अघि बढाएको छ । …

हात्तीको आक्रमणबाट पाँच महिनामा झापामा ६ जनाको मृत्यु

१८ चैत, झापा । दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन्। चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान…

पनौतीको सम्पदा र सीप जोगाउन जुटे स्थानीय

१८ चैत, काठमाडाैं । काभ्रेपलाञ्चोकको ऐतिहासिक तथा सांस्कृतिक सहर पनौतीको सम्पदा र परम्परागत सीप संरक्षण गर्न पनौती पर्यटन विकास केन्द्रले अभियान सुरु गरेको छ । केन्द्रले नयाँ पुस्तालाई…