Monthly Archives

१७ फाल्गुन २०८०, बिहीबार २२:१९

ब्युटिसियन संघले भन्यो, ‘शाखा अधिकृत कर्णविरुद्धको मुद्दामा न्याय पायौं’

१७,फागुन काठमाडौं। चाबहिलस्थित फेसियल हाउसकी सञ्चालिका सुस्मा महराले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्ण जोडिएको घटनामा आफूले न्याय पाएको बताएकी छन् । गत असार २७ गते ब्युटिसियन…

हिमाल हेर्न माइजोमाईमा विदेशबाट पर्यटक

१७ फागुन, इलाम । इलामको माइजोमाई गाउँपालिका-५ तुम्लिङ पुगेका टीकाराम बास्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । ३ हजार १ सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो (८,५८६…

गगन थापाको आरोप : सम्पत्ति शुद्धीकरण र राजश्व विभाग प्रधानमन्त्रीको इच्छामा चल्छन्

१७ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभाग प्रधानमन्त्रीको इच्छाअनुसार चलेको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधि सभा…

क्रिस्टियानो रोनाल्डोलाइ फुटबल खेल्न प्रतिबन्ध, २० हजार साउदी रियाल जरिवाना

१७ फागुन, काठमाडौं । क्रिस्टियानो रोनाल्डो निलम्बनमा पर्नुभएको छ। साउदी प्रो लिगको खेलमा अल नासरबाट खेल्दा कथित आपत्तिजनक इशारा गरेको आरोपमा उहाँलाई एक खेलमा निलम्बन गरिएको हो । अल…

सेयर बजारका सबै समूह घटे, नेप्से १९७२ अंकमा

१७ फागुन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १९७२ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से २८.६८ अंक (१.४३ प्रतिशत) घटेको हो । दिनभर कुल २ अर्ब ५९…

सहकारीको विश्वसनीयता फर्काउन सुरक्षित छन् भन्ने सन्देश दिनुपर्यो : सापकोटा

१७ फागुन, काठमाडाैं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफस्कून)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. शिवजी सापकोटाले सहकारीको विश्वसनीयता फर्काउन काम गर्नुपर्ने बताएका छन् ।…

दोर्दीखोला र राप्ती हाइड्रोले पाए हकप्रद निष्कासनको पूर्वस्वीकृति

१७ फागुन, काठमाडाैं । दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले जलविद्युत क्षेत्रको नियामक विद्युत नियमन आगोगबाट हकप्रद निष्कासनको पूर्वस्वीकृति…

बेनी नगरपालिकाभित्र हुक्का सेवन  गर्न निषेध

१७ फागुन, काठमाडाैं । म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र हुक्कालाई प्रतिबन्ध (निषेध) गरिएको छ। सुर्तीको धुलो खुदोमा मिसाएर बनाइएको धूमपान गर्ने वस्तु हुक्का (तमाखु)ले जनस्वास्थ्यमा…

शिखर इन्स्योरेन्सको साधारण सभा आह्वान

१७ फागुन, काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले चैत ९ गते शुक्रबार कम्पनीको १९ औँ वार्षिक…

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको साधारण सभा आह्वान, ६ सञ्चालक चयन हुने

१७ फागुन, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आगामी चैत्र २० गते मंगलबारेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहानको १० बजे बैंकको ३७ औं वार्षिक साधारण सभा आह्वान…

एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ६४ रुपैयाँसम्म पाउने

१७ फागुन, काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले मुनाफामा सरिक हुनेगरी प्रतिवर्ष प्रति हजार न्यूनतम ४०…

टोकियोमा इन्जाको अन्तर्राष्टिय सम्मेलन सुरु

१७ फागुन, टोकियो (जापान) । जापानको राजधानी टोकियोमा नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (ईन्जा) को अन्तर्राष्टिय सम्मेलन—२०२४ शुरु भएको छ। बिहीबारबाट जापानको राजधानी टोकियोमा सम्मेलन…

तराई मधेसमा पिउने पानी र सिँचाइको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण

१७ फागुन, काठमाडाैं । तराई-मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद…

पाँच सय १२ जिबीको होनर एक्स एट बी अब मात्र २९ हजार ९९९ मा पाइने

१७ फागुन, काठमाडाैं । होनरले पाँच सय १२ जिबीको होनर एक्स एट बी मात्र २९ हजार ९९९ मा उपलब्ध गराएको छ । नेपालका लागि होनरको आधिकारिक वितरक सेलटोन नेपालले एक्स एट बीको आधिकारिक लन्च भएको…

राष्ट्रिय सभामा छ वर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव प्रस्तुत

१७ फागुन, काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा छ वर्षे पदावधि पूरा गरी बिदाई हुन लागेका सांसदले आफ्नो अनुभव राखिरहेका छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव…

अरुणभ्याली हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन खुल्यो

१७ फागुन, काठमाडौं । बिहीबारदेखि अरुणभ्याली हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्कासन खुला गरेको छ । कम्पनीले हालको चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ बराबरको १…

‘पन्चड’ अवस्थामा रहेको अर्थतन्त्रलाई रेमिटेन्सले टाल्दै

१७ फागुन, काठमाडाैं । नेपाल खुला विश्व विद्यालयका प्रा. डा. अरहन स्थापितले नेपालको अर्थतन्त्र 'पन्चड' अवस्थामा रहेको बताएका छन् । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कुन)ले आयोजना…

मानुषी लघुवित्तले गर्यो श्रृजनशील लघुवित्तसँगै मर्जर नगर्ने निर्णय

१७ फागुन, काठमाडाैं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले श्रृजनशील लघुवित्तसँग मर्जर नगर्ने (डिमर्ज गर्ने) भएको छ । श्रृजनशील लघुवित्तको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै मानुषीले…

भारतीयले नेपालमा खल्ती क्यु आरबाट अन्तरदेशीय डिजिटल भुक्तानी गर्न सक्ने

१७ फागुन, काठमाडाैं । भुक्तानी सेवा प्रदायक खल्तीले फोनपे सँगको सहकार्यमा भारतीय डिजिटल वालेटबाट पैसा भुक्तान गर्न सक्ने गरी सेवा सुरु गरेको छ । नेपाल भारत अन्तरदेशीय डिजिटल भुक्तानीको…

हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित

१७ फागुन, काठमाडाैं । इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुगेका टीकाराम बाँस्तोलालाई कञ्चनजङ्घा हिमालको दृश्यले आकर्षित बनायो । तीन हजार एक सय मिटर उचाइको तुम्लिङबाट विश्वकै तेस्रो अग्लो…