Monthly Archives

१७ माघ २०८०, बुधबार २१:४४

डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

१७ माघ, काठमाडौं । आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । डिजेल र…

फिल्म निर्माण बढेसँगै नायिकाहरुको व्यस्तता पनि बढ्यो

१७ माघ, काठमाडाैं । यो बर्ष रिलिजमा आउने फिल्मको संख्यामा केही कमी आएतापनि आउँदो बर्ष नेपाली फिल्म रिलिजका लागि ठूलै भिडन्त हुने देखिएको छ । आउँदो बर्ष हिट फिल्मका सिक्वेलदेखि स्टार…

बर्दिया राष्ट्रिय निकुञ्जमा बढे पर्यटक

१७ माघ, काठमाडाैं । बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । निकुञ्जमा रहेको बाघ, चितुवा, हात्ती, जरायो, बाह्रसिङ्गेलगायत वन्यजन्तु हेर्न पर्यटक यहाँ…

६१ सुन तस्करी प्रकरण: सीआईबी प्रमुखसँग पनि गरियो सोधपुछ 

१७ माघ, काठमाडाैं । ६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखसँग पनि सोधपुछ गरिएको छ । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले सीआईबी प्रमुख…

३३ किलो सुन तस्करीमा संलग्न ‘गोरे’ ले दिए जाँचबुझ आयोगमा बयान

१७ माघ, काठमाडौँ । तस्करी गरेर दुबईबाट ल्याएपछि काठमाडौँबाट हराएको ३३ किलो सुनमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् । ‘गोरे’…

इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ हस्तान्तरण

१७ माघ, काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन । मन्त्रालयमा…

फैसला कार्यान्वयनको माग गर्दै ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठनले प्रदर्शन गर्ने

१७ माघ, काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सर्वोच्च अदालतले नेपाल सरकारमा नाममा जारी गरेको निर्देशनात्मक आदेश कार्यान्वयको माग गर्दै आन्दोलनको घोषणा गरेको छ । …

फेरि २१ सयमुनि झर्‍यो सेयर बजार, उत्पादन समूह मात्रै बढ्यो

१७ माघ, काठमाडौं । सेयर बजारको परिसूचक नेप्से फेरि २१ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा बुधबार नेप्से २१.६७ अंक घटेर २०९७ अंकमा कायम भएको छ । कुल ५ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार…

पुनर्बीमा कम्पनीले १ वर्षभित्र २० अर्ब पूँजी पुर्‍याउनु पर्ने

१७ माघ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको न्युनतम चुक्तापूँजी बढाएको छ । बुधबार बिहान बसेको बीमा प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीको न्युनतम…

अमेरिकी सेनाको भूमिकामा देखिए अभिनेता दयाहाङ राई

१७ माघ, काठमाडौं । अभिनेता दयाहाङ राईले उनको आगामी फिल्म ‘भूठान’मा अमेरिकी सेनाको भूमिकामा अभिनय गरेका छन् । फिल्म छायांकनको इण्ड-कल्यापबारे जानकारी दिन निर्माताले बुधबार सार्वजनिक गरेको…

आइएमएफले अप्रत्याशित ‘लचिलोपन’ लाई उद्धृत गर्दै विश्वव्यापी वृद्धि प्रक्षेपण हटायो

१७ माघ, काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले विश्वभरका प्रमुख उन्नत र उदीयमान बजार अर्थतन्त्रमा अप्रत्याशित ‘लचिलोपन’ लाई उद्धृत गर्दै आफ्नो सन् २०२४ को वैश्विक वृद्धि…

पत्रकारितालाई व्यावसायिक र समृद्ध बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री शर्मा

१७ माघ, काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन वर्तमान सरकार प्रतिबद्ध…

जापानलाई उछिन्दै चीन बन्यो विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता

१७ माघ, काठमाडाैं । जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एसोसिएसन (जामा) को तथ्याङ्कअनुसार गत वर्ष चीनले जापानलाई उछिन्दै विश्वको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता बनेको छ। जापानले सन् २०२३…

करण र आरिफको उत्कृष्ट ब्याटिङमा पुलिसले लुम्बिनीलाई दियो २४६ रनको लक्ष्य

१७ माघ, काठमाडौं । करण केसी र आरिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई २४६ रनको बलियो लक्ष्य दिएको छ । …

तत्काल मन्त्रिपरिषद् हेरफेर हुन्न : कानूनमन्त्री गुरुङ

१७ माघ, बुटवल । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् हेरफेर नहुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्री फेर्ने बताउने गरेको भए पनि नेपाली…

न्यायाधीश मरासेनीको निधनमा शोक बिदा

१७ माघ, काठमाडौँ । उच्च अदालत पाटनले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ । आज उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतमा शोक…

अत्तरखेलको कान्ति भैरव सहकारीले बचतकर्ताको २६ करोड ठगेको भन्दै अदालतमा मुद्दा दर्ता

१७ माघ, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा रहेका कान्ति भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बचतकर्ताको करिब २६ करोड रुपैयाँ घोटाला गरेको पाइएको छ। कान्ति भैरव…

जाल्पा लघुवित्तले लाभांश वितरण नगर्ने

१७ माघ, काठमाडाैं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको माघ १६ गते सम्पन्न…

भैँसीपालनबाट मनग्य आम्दानी

१७ माघ, काठमाडाैं । दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुर्ख्यौली पेसा भै‌सीपालन हो । उनले भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आएका छन् । उनले यसैको…

सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री एनआरएनए मुख्यालयमा, लगानी बारे छलफल

१७ माघ, काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदुरपश्चिम प्रदेश सरकारबीच लगानी संभावनाका बारेमा छलफल भएको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलवार सुदुरपश्चिम…