Monthly Archives

१७ माघ २०८०, बुधबार १२:१३

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

१७ माघ, काठमाडौं । भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोटका २४ वर्षीय समन भुजेल रहेका छन् । गाडीमा…

मिलनचोक-रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल

१७ माघ, काठमाडाैं । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका-४…

वैदेशिक रोजगारमा रहेकालाई सर्वोत्तमको आईपीओ बाँडफाँट

१७ माघ, काठमाडौं । वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गरेको हो…

प्रधानमन्त्री भन्छन्– पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ

१७ माघ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्। कृषि तथा…

सुनको भाउ लगातार बढ्दै, बुधबार कतिमा हुँदैछ कारोबार ?

१७ माघ, काठमाडाैं । स्थानिय बजारमा सुनको भाउ लगातार वृद्धि भइरहेको छ । मंगलबार ३०० रुपैयाँले बढेको सुनको भाउ बुधबार १०० रुपैयाँले बढेको हो । सोमबार सुनको भाउ ३०० रुपैयाँले बढेको थियो । …

माछापुच्छे बैंकद्वारा विद्यार्थीहरुलाई स्वीटर वितरण

१७ माघ, काठमाडाैं । माछापुच्छे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न प्रदेशमा रहेका सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । …

महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो

१७ माघ, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न (विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक…

नेपालमै छाप्न थालियो हुलाक टिकट

१७ माघ, काठमाडौँ । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक…

आउँदो सोमवार देशभरका चलचित्र हल बन्द हुने

१७ माघ, काठमाडाैं । यही माघ २२ गते देशभरका चलचित्र हल बन्द हुने भएका छन् । सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै हल संचालकले आउँदो सोमवार मुलुकभरका चलचित्र हलहरू बन्द गर्ने…

भाटभटेनीले ३६ फर्मबाट खरिद गरेको थियो नक्कली बिल, जरिवानाबापत अब २ अर्ब बुझाउनुपर्ने

१७ माघ, काठमाडाैं । सर्वोच्च अदालतले दोस्रोपटक भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गर्दै कर र जरिमाना तिर्नुपर्ने फैसला गरेको छ । नक्कली भ्याट बिल बनाएर कर…

देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, हिमाली भूभागमा हिमपात

१७ माघ, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।…

आज – १७ माघ २०८० बुधवार को राशिफल

२०८० माघ १७ गते | बुधवार ३१ जनवरी २०२४। माघ कृष्णपक्ष पञ्चमी तिथि, ८ः३४ बजेपछि षष्ठी। हस्त नक्षत्र, २२ः२३ बजेपछि चित्रा। चन्द्रराशि कन्या। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो,…

लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्न दुई कम्पनीबीच सम्झौता

१६ माघ, भरतपुर । लक्ष्मी टेक्नो प्लाष्टले प्रिमियममा आइपीओ जारी गर्ने भएको छ । आइपीओ जारी गर्नका लागि सोमबार दुई कम्पनीबीच सम्झौता भएको छ । उक्त सम्झौतामा लक्ष्मी टेक्नो प्लाष्टका तर्फबाट…

कमेरोटार आयोजना २० वर्षदेखि अलपत्र

१६ माघ, काठमाडाैं । तीन वर्षमा सम्पन्न गरी जग्गाधनीलाई विकसित घरेडी फिर्ता गर्ने गरी सुरक्षित र सुविधा सम्पन्न आवासको परिकल्पना गर्दै मध्यपुरथिमि नगरपालिकास्थित कमेरोटार क्षेत्रमा सञ्चालन…

जन्मिनेबित्तिकै छुट्टिएका जुम्ल्याहा दिदीबहिनीको टिकटकबाट पुनर्मिलन

१६ माघ, बीबीसी । एमी र आनो नामका यी जुम्ल्याहा दिदीबहिनी जोर्जामा जन्मिनेबित्तिकै आमाबाटअलग्याइए र छुट्टाछुट्टै परिवारमा धर्मपुत्री बनाउन बेचिए। वर्षौँपछि एउटा टीभी कार्यक्रम र टिकटक…

एउटै वडाबाट दुई करोडभन्दा बढीको सुन्तला बिक्रीको लक्ष्य

१६ माघ, काठमाडाैं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ बाट मात्रै यसवर्ष र दुई करोडभन्दा बढीको सुन्ताल निर्यात गर्ने लक्ष्य लिइएको छ । यस वर्ष सुन्तलाको बोटमा राम्रो फल लागेपछि दुई करोड…

पोखरामा बाँदर नियन्त्रणका नाममा ‘मेरो रुख म काट्छु’ अभियान

१५ माघ, काठमाडौं । पोखरा महानगरपालिकाको वडा नम्बर १९ ले पोखरामा बाँदर नियन्त्रणका नाममा 'मेरो रुख म काट्छु' अभियान सुरु गरेको छ। सोमबार वडाध्यक्ष पुष्पेन्द्र पाण्डेद्वारा जारी सूचनामा…

अर्थतन्त्र विकासमुखी भएन : सहमहामन्त्री पाण्डे

१६ माघ, काठमाडाैं । नेपाली कांग्रेसकासह महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य बद्रीप्रसाद पाण्डेले अर्थतन्त्र विकासमुखी नभएको बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कोल्टीमा…

अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको नाफा ४८% बढ्यो

१६ माघ, काठमाडाैं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको खुद नाफा ४७.९० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कत वित्तीय विवरण अनुसार कम्पनीले…

जयनगर बर्दिबास रेल्वेको तेस्रो खण्डको कामले गति लिँदै

१६ माघ, काठमाडाैं । भारतको जयनगरदेखि महोत्तरीको बर्दिबाससम्म जयनगर बर्दिबास रेल्वेको तेस्रो खण्डको काम थालिएको छ । जयनगरदेखि धनुषाको कुर्था र कुर्थादेखि महोत्तरीको भङ्गाहासम्म क्रमशः पहिलो…