Monthly Archives

१८ चैत्र २०८०, आईतवार १३:०३

चीनको औद्योगिक उत्पादनमा वृद्धि

१८ चैत, काठमाडाैं । चीनको औद्योगिक उत्पादन पाँच महिनायता पहिलो पटक वृद्धि भएको आइतबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनको औद्योगिक उत्पादन…

मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु

१८ चैत, काठमाडाैं । एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आज बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु भएको छ । यसअघि लुक्लामा भएको…

५ महिना यता नदी क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर संकलन

१८ चैत, काठमाडौं । ‘नदी सफाइ’ स्वर्णिम योजनाअन्तर्गत काठमाडौँ महानगरपालिकाले गएको ५ महिना (कात्तिक, मंसिर, पुस, माघ र फागुन) मा नदी किनार र जलवहाव क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर…

बिमक संघले कृषि बीमा गर्न रोकेपछि अर्थले गर्‍यो पशु बीमाको ४६ करोड रकम निकासा

१८ चैत, काठमाडौं । सरकारले गत आर्थिक वर्षको पशुपंक्षी बीमा तर्फको ४६ करोड ११ लाख ७५ हजार रुपैयाँ बिहिबार निकासा भएको छ। अर्थमन्त्रालयले चालू आर्थिक वर्षमा ६० करोड रुपैयाँ बजेट कृषि बीमाको…

बङ्गलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला

१८ चैत, काठमाडाैं । आगामी वैशाखमा यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनमा बङ्गलादेशका उद्यमी–व्यवसायीलाई लगानीका निम्ति आकर्षित गर्ने उद्देश्यले शनिबार ढाकास्थित नेपाली राजदूतावासमा…

पर्वतको मिलनचोक-धाइरिङ सडक कालोपत्र सुरु

१८ चैत, काठमाडाैं । प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक गौरवको योजना’अन्तर्गत पर्वतको जलजला गाउँपालिका-७ धाइरिङको मिलनचोक–धाइरिङ-घाहाखेत-धारापानी-ठोट्नेरी सडक कालोपत्र गर्न थालिएको छ। सडक…

छानविन प्रतिवेदनलाई मान्दैन भन्नु अराजकताको उदाहरण हो : अध्यक्ष शर्मा

१८ चैत, काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को शर्मा समूहका अध्यक्ष राजेन्द्र कुमार (आरके) शर्माले सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदन मान्दैन भन्नु खेदजनक रहेको बताएका छन्। …

व्यवसायीले ल्याएका १२ सय गाडी वीरगञ्ज भन्सारमा थन्किए

१८ चैत, वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार कार्यालयमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन जाँचपास नभएर भन्सार ‘यार्ड’मा थन्किएका छन्। अटोमोबिल व्यवसायीले शोरुममा भएका सवारीसाधन बिक्री भएपछि…

आइतबार सुन-चाँदीको भाउ कति ?

१८ चैत, काठमाडाैं । आइतबार छापावाला सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको छापावाला सुनको भाउ आज पनि सोही भाउमा कारोबार भएको हो । …

पेरिस ओलम्पिकमा सुरक्षा चुनौतीः फ्रान्सले माग्यो विदेशी सुरक्षाकर्मीको सहयोग

१८ चैत, पेरिस । फ्रान्सले पेरिस ओलम्पिकको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विदेशी सुरक्षाकर्मीको सहयोग माग गरेको छ । पेरिस ओलम्पिक २०२४ का लागि सम्भावित आक्रमणविरुद्ध उच्च सतर्कतामा…

आज – १८ चैत्र २०८० आइतवार को राशिफल

२०८० चैत १८ गते | आइतवार ३१ मार्च २०२४। चैत्र कृष्णपक्ष षष्ठी तिथि, १७ः३३ बजेपछि सप्तमी। ज्येष्ठा नक्षत्र, १९ः२४ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १९ः२४ बजेपछि धनु। मेष - ARIES चु, चे,…

नौ इन्टरनेट सेवा प्रदायकबाट तीन अर्ब कर छली, वर्ल्डलिंकको मात्रै सवा अर्बभन्दा बढी

आफ्ना ८ लाख २२ हजार ६०९ ग्राहकबाटवर्ल्डलिंकले मासिक एक अर्बभन्दा बढी शुल्क उठाउँछ, तर राज्यलाई कर तिर्दैन १७ चैत, काठमाण्डौं । नौ इन्टरनेट सेवा प्रदायकले झन्डै तीन अर्ब रुपैयाँ कर छली…

करणको ‘बुल’बाट किन पछि हटे सलमान ?

१७ चैत, मुम्बई । अभिनेता सलमान खान र निर्माता करण जौहरको फिल्म ‘बुल’ गत वर्ष चर्चाको विषय बनेको थियो । यो जोडी विष्णुवर्धनको फिल्ममा २५ वर्षपछि एकसाथ तयारी गरिरहेका थिए । फिल्मको छायांकन…

कञ्चनजङ्घा क्षेत्रमा आउन थाले पर्यटक

१७ चैत, फुङ्लिङ (ताप्लेजुङ) । पर्यटक आगमनको याम प्रारम्भ भएसँगै विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आउन थालेका छन् । कञ्चनजङ्घा हिमाल क्षेत्रमा वर्षमा दुई याममा पर्यटक…

अर्थमन्त्रीले गरे ४० देशका राजदूत र नियोग प्रमुखसँग भर्चुअल बैठक

१७ चैत, काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले विदेशस्थित ४० बढी नेपाली राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरुसँग भर्चुअल बैठक गरेका छन् । आगामी १६ र १७ वैशाखमा तय भएको लगानी सम्मेलन…

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

१७ चैत, बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई) अभियान शुरू गरेको छ । यो अभियान चार विशेष विषयमा केन्द्रित रहेको छ जसमा देशको स्मार्ट शिक्षा प्लेटफर्ममा एआई लर्निङलाई…

इजरायलको हवाई आक्रमणबाट ३६ सिरियाली सैनिक मारिए

१७ चैत, एजेन्सी। सिरियाको उत्तरी शहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी शुक्रबार बिहानैदेखि इजरायली हवाई आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु भएको एक युद्ध अनुगमनले जनाएको छ। …

जीबी राईले मलेसिया प्रहरीलाईसमेत प्रभावमा पारेको आशंका

१७ चैत, काठमाडौँ । सहकारीका बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको तथा उनीहरुको रकम फिर्ता नगरेको उजुरीपछि पोखराको सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार छन्।…

संसद्‌को अवरोध हटाउन प्रमुख दलका प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख 

१७ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गर्ने भएका छन्। संसद्‌को अवरोध, नयाँ कार्यतालिका, संसदको प्रभावकारिता लगायतका विषयमा छलफल गर्न…

कालीमाटीमा आज तरकारीको भाउ बढ्यो कि घट्यो? हेर्नुहोस् सूची

१७ चैत, काठमाडौँ । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले आज (शनिबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ।  कालीमाटी तरकारी बजारमा टमाटरको…