युद्ध प्रभावित देशमा श्रम स्वीकृति स्थगन

१८ फागुन, काठमाडाैँ । सरकारले मध्यपूर्वका खाडी देशमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिन स्थगित गरेको छ । मध्यपूर्वमा इजरायल, अमेरिका र इरानबिचको युद्धका कारण [Read More…]

आज होली पर्व, हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

रङको पर्व कुन देशमा कसरी मनाइन्छ ? राजेन्द्र तिवारी १८ फागुन, काठमाडाैँ । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा [Read More…]

आजदेखि सुरु भयो साताव्यापी सार्वजनिक बिदा

२८ फागुन, काठमाडौँ । आजदेखि साताव्यापी सार्वजनिक बिदा सुरु भएको छ । फागुन १८ र १९ गते होलीको सार्वजनिक बिदा रहेको छ । त्यसपछि फागुन [Read More…]

होलीको दिन कस्तो रहनेछ मौसम

१८ फागुन, काठमाडौँ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी [Read More…]

आज फागुपूर्णिमा होली

१८ फागुन, काठमाडौँ। अबिरया होली तँ चाया ला ल्यासेअबिरं छंगु ख्वाः हिसि दयका बिईन्हापालिपा मछासां थौंला प्याखं हुला क्यों… (अबिरको होली रिसाएको हो कि, अबिरले [Read More…]

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासंघको आग्रह

समाचार संकलनमा खटिएका पत्रकारलाई कुनै पनि किसिमका अवरोध नगर्न सबै सरोकार भएकाहरूलाई पत्रकार महासंघले आग्रह गरेको छ । १७ फागुन, काठमाडौँ । नेपाल पत्रकार महासंघले निर्वाचनको [Read More…]

नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध

१७ फागुन, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । दूतावासले शनिबार [Read More…]

आजको मौसमः हिमाली भूभागका एक-दुई स्थानमा हिमपातको पूर्वानुमान

१७ फागुन, काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार [Read More…]

इजरायल–इरान द्वन्द्व : त्रिभुवन विमानस्थलबाट १८ अन्तर्राष्ट्रिय उडानहरू स्थगित

प्रभावित एयरलाइन्समध्ये, नेपाल एयरलाइन्सले तीन उडानहरू— काठमाडौं–दमाम, काठमाडौं–दोहा र काठमाडौं–दुबई — स्थगित गरेको छ । जसबाट करिब ५०० यात्रु प्रभावित भएका छन् । १६ फागुन, काठमाडौँ । [Read More…]

आजको मौसम जानकारी यी प्रदेशहरूमा केही हल्का वर्षाको सम्भावना

१६ फागुन, काठमाडौँ। हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया [Read More…]

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

१५ फागुन, काठमाडौँ । जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’ चरा देखापरेको छ। विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा [Read More…]

निर्वाचन ६ दिन बाँकी : मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । निर्वाचन आउन ६ दिन बाँकी रहँदा निर्वाचन आयोग ले आजदेखि अन्तिम मतपरिणाम घोषणा नभएसम्म मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध [Read More…]

सावित्रा भण्डारी “साम्बा”को स्टेटसले उब्जाएका प्रश्न

आफ्नो घुँडाको उपचारका लागि राज्य र एन्फालाई कठघरामा उभ्याउँदा सावित्रा भण्डारी ‘साम्बा’ लाई समर्थनसँगै आलोचना पनि १५ फागुन, काठमाडौँ । नमस्कार, म सावित्रा भण्डारी, तपाईंहरूकी ‘साम्बा’। [Read More…]

मौसम पूर्वानुमान : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, चार प्रदेशमा वर्षा

१५ फागुन, काठमाडौँ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, बागमती [Read More…]

चलचित्र क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण आवश्यक छ: मन्त्री सिन्हा

१४ फागुन, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आधुनिक नीति, प्रविधि र लगानीमैत्री वातावरण आवश्यक रहेको बताएका [Read More…]

पर्यटकको ‘नक्कली उद्धार’ प्रकरणमा विमान सेवा सञ्चालक संघका पूर्व उपाध्यक्षसहित थप दुई पक्राउ

१४ फागुन, काठमाडौँ । विदेशी पर्यटकहरूको ‘नक्कली उद्धार (फेक रेस्क्यू)’ गरी बिमा रकम ठगी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान [Read More…]

माइनस डिग्री चिसोमा निर्वाचन सरगर्मी

१४ फागुन, मुस्ताङ । माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै यहाँ [Read More…]

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

१४ फागुन, काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी तथा [Read More…]

एसियन हाइवे : आठ किलोमिटर कालोपत्र पूरा, आधुनिक ‘ओभरपास’ निर्माण हुँदै

१३ फागुन, झापा । निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर [Read More…]

एसइई नतिजा सुधारका लागि विशेष कक्षा सुरु

१३ फागुन, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सुधारका लागि ६ वटा विद्यालयमा विशेष कक्षा सुरु गरेको छ । [Read More…]