दोलखामा खड्गजात्रा सम्पन्न, महिषासुर बधको कथा जिवन्तउपेन्द्र प्रधान, दोलखा ।

०७ कार्तिक, काठमाडौँ । प्राचीन सहर भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा पौराणिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको प्रसिद्ध खड्ग जात्रा सम्पन्न भएको छ। नेपालीहरूको [Read More…]

मल्लकालीन पाटनको अष्टमातृका नाच सम्पन्न

०६ कात्तिक, काठमाडौँ । परम्परागत तान्त्रिक विधि र धार्मिक आस्थाका साथ मनाइने ललितपुरको पाटनको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको अष्टमातृका नाच (गँः प्याखँ) सम्पन्न [Read More…]

दसैँको टीकाको तेस्रो दिन पनि मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

०६ कार्तिक, काठमाडौँ । बडादसैँको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्न आफन्तकहाँ पुग्नेहरूको चहलपहल जारी छ । विजयादशमीका दिन [Read More…]

फेरिँदै दसैं, हराउँदै गाउँको रौनक

चंगा उडाउने, पिङ खेल्ने र मौलिक भाकामा रमाउने दसैंका पुराना शैली गाउँघरबाट विस्तारै हराउँदै छन् । बदलिँदो जीवनशैली, बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीले दसैं मनाउने परम्परामा [Read More…]

मंगलबारदेखि एक साता बढी नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्छ : मौसमविद्

०५ कार्तिक, काठमाडाैँ । मौसमविद् विनोद पराजुलीले बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले आगामी साता नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने भन्दै समयमै पूर्वतयारी [Read More…]

दसैँको टीका थाप्न आफन्तकहाँ जाने चटारो, पूर्णिमासम्म आशीर्वाद लिइने

आज एकादशीको दिन पनि दशैंको टीका लगाइँदै ०५ कार्तिक, काठमाडाैँ । विजयादशमीमा घरपरिवारसँग टीका र जमरा लगाएकाहरू आज दसैँको दोस्रो दिन मान्यजनको आशीर्वाद थाप्न आफन्तकहाँ [Read More…]

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

०४ कार्तिक, काठमाडौँ। काठमाडौँ जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजु भवानीको दर्शन गराउने परम्परा अनुसार मङ्गलबार राति तान्त्रिक र वैदिक [Read More…]

बडा दशैंको मुख्य दिन आज ः कता फर्केर लगाउने टिका ? यस्तो छ शुभ साइत र टिका विधि

०४ कार्तिक, काठमाडौँ। बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनबाट नवदुर्गाको प्रसादका रूपमा रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर आशीर्वाद ग्रहण गरिँदै छ। नेपाल [Read More…]

आज दसैँ टिकाको दिन काठमाडौं उपत्यकामा प्रहरीले तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने

०४ कार्तिक, काठमाडौँ। बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौं उपत्यकामा आज तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । आम नागरिकको सहज आवागमनका लागि [Read More…]

बडादशैँको टीकाको दिन आज यस्तो रहनेछ मौसम

०४ कार्तिक, काठमाडौँ। बडादशैँको मुख्य दिन आज विजयादशमीमा देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल हिमाली तथा पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ [Read More…]

दशैँलाई लक्षित गरी भोजपुरको कोप्चेदेखि बराहक्षेत्रसम्म जेटबोट सेवा पुनः सञ्चालन

०३ कार्तिक, काठमाडौँ । दशैँमा आवतजावत गर्ने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि सुनसरीको बराहक्षेत्रसम्म पुनः जेटबोट (जलयात्रा) सेवा सञ्चालनमा आएको छ। वर्षायाममा [Read More…]

सर्वसाधारणका लागि तलेजु भवानीको मन्दिर खुला

०३ कार्तिक, काठमाडौँ । हनुमानढोका दरबार क्षेत्रभित्र रहेको प्रसिद्ध तलेजु भवानीको मन्दिर आज बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ। प्रत्येक [Read More…]

नवरात्रको अन्तिम दिन: सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

०३ कार्तिक, काठमाडौँ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व मंगलबार देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। आइतबार र सोमबार दुई दिन महाअष्टमी [Read More…]

पश्चिमी वायुको प्रभाव : केही भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना

०३ कार्तिक, काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी र [Read More…]

सहरको कोलाहलभन्दा झुपडीमै शान्ति : दसैँ मनाउन गाउँ हानिनेको घुइँचो

०२ कार्तिक, सुर्खेत । बडादसैँ सुरु भएसँगै देश तथा विदेशबाट घर फर्कनेहरूको यतिबेला घुइँचो लागेको छ। हवाई र स्थलमार्ग दुवैतिर यात्रुहरूलाई टिकट लिएर आफ्नो गन्तव्य [Read More…]

दशैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा–च्याङ्ग्रा निकासी

०२ कार्तिक, काठमाडौँ । यसपालिको दशैँका अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड मूल्य बराबरका भेडा तथा च्याङ्ग्रा निकासी भएका छन्। कृषि तथा पशु विकास कार्यालय [Read More…]

हनुमानढोकामा कालरात्रि पूजा आज राति

०२ कार्तिक, काठमाडौँ । आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा कात्तिक १ गते राति नै गर्नुपर्ने पनि समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ। [Read More…]

आज कति छ काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

०२ कार्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ। आज सोमबार बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४.० डिग्री सेल्सियस देखिएको [Read More…]

व्यक्ति कहिल्यै पार्टीभन्दा ठूलो हुँदैन, म चुकेँ भने सभापतिबाट हटाउनुहोस् : गगन थापा

०१ कार्तिक, काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभन्दा माथि कोही पनि व्यक्ति हुन नसक्ने स्पष्ट पार्दै नेतृत्व सम्हाल्ने क्रममा आफू चुकेको अवस्थामा सभापतिबाट [Read More…]

बडादसैंको आठौं दिन आज महाअष्टमी मनाइँदै

०१ कार्तिक, काठमाडौँ । बडादसैं तथा नवरात्रको आठौं दिन (महाअष्टमी) आज दसैंघर र पूजाकोठामा नवदुर्गामध्येकी आठौं देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन [Read More…]