Category: Society
पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
०१ कार्तिक, काठमाडौँ । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रभावका कारण हाल देशका हिमाली र पहाडी [Read More…]
सहकारीले सुरु गर्यो व्यावसायिक सयपत्री खेती, सामाजिक सञ्जालमार्फत काठमाडौँसम्म बिक्री
३१ असोज, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी संस्थाका कार्यसमितिका सदस्य र कर्मचारी अहिले सयपत्री खेतीमा व्यस्त देखिन्छन्। एक हजार [Read More…]
आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
३१ असोज, काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष [Read More…]
बडादसैँको सातौँ दिन : भित्र्याइँदै घर घरमा फूलपाती
३१ असोज, काठमाडौँ । बडादसैँको सातौँ दिन शनिबार नवदुर्गाभवानीको सातौँ स्वरूप देवी कालरात्रिको विशेष पूजाआजाका साथै घर घरमा विधिपूर्वक फूलपाती भित्र्याइँदै छ । सोही अवसरमा [Read More…]
यस्तो छ आजको मौसम
३१ असोज, काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी प्रदेशका हिमाली भागमा [Read More…]
दसैं त गाउँमै रमाइलो
रोजगारी, अध्ययन र अवसरको खोजीमा सहर पसेका नागरिकहरू दसैं मनाउन गाउँ फर्किन थालेपछि बस्तीमा चहलपहल बढेको छ। ३० असाेज, वीरेन्द्रनगर । वर्षभरि मानिसको भीडले भरिभराउ [Read More…]
बडादशैंको आज छैठौं दिन: कात्यायनी देवीको पूजाआराधना गरिदैं
३० असाेज, काठमाडौँ । बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज शुक्रबार घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ । आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, [Read More…]
लिङ्गे पिङको परम्परा जोगाउन नगरपालिकको सहयोग
२९ असोज, नवलपरासी । दसैँमा लिङ्गे पिङ हाल्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा वडा कार्यालयले आर्थिक सहयोग गर्ने भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका–२ को कार्यालयले वडाका [Read More…]
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमको वर्षाको सम्भावना
२९ असोज, काठमाडौँ । शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार ९८ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सन् २०२६ को शरद [Read More…]
बडादसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै
२९ असोज, काठमाडौँ । बडादसैँको पाँचौँ दिन बिहीबार नवदुर्गाभवानी स्कन्दमाताको पूजाआराधना गरिँदै छ । भगवान् शिव र माता पार्वतीका ज्येष्ठ पुत्र कार्तिकेय (स्कन्द) की माता [Read More…]
राजमार्ग अवरोधबीच भित्रिँदै खसीबोका, मूल्य बढ्ने चिन्तामा उपभोक्ता
२८ असाेज, काठमाडौँ। दसैं नजिकिएसँगै काठमाडौं उपत्यकामा खसीबोकाको माग बढ्न थालेको छ। चाडपर्वलाई लक्षित गर्दै उपत्यकाबाहिरका जिल्लाबाट खसीबोका भित्रिने क्रम जारी रहे पनि बाढीपहिरो र राजमार्गको [Read More…]
आज देशका यी स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना
२८ असाेज, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको [Read More…]
व्यवस्थापन गर्न नसक्दा रोकियो ग्यास साटफेर
२८ असाेज, काठमाडौँ । काठमाडौं उपत्यकामा गत आइतबारदेखि सुरु गरिएको फरक कम्पनीका ग्यास बिक्रीवितरण बन्द हुने भएको छ । नेपाल आयल निगम र नेपाल एलपी ग्यास [Read More…]
आज नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
२८ असाेज, काठमाडौँ । नवरात्रको चौथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन [Read More…]
दुई हप्तामा ५ डिग्री घट्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम
२८ असाेज, काठमाडौँ । केही दिनयता देशभर न्यूनतम तापक्रम घट्दो र चिसो बढ्दो क्रममा रहेको मौसमविद्ले बताएका छन्। यस क्रममा काठमाडौँ उपत्यकाको रेकर्ड हेर्दा २ [Read More…]
सवारी दर्ता र नामसारीमा वारेसनामा मान्य, कार्यालय धाउनुपर्ने बाध्यता हट्यो
बायोमेट्रिकका लागि डिलरलाई प्राविधिक पहुँच, बीमा र नवीकरणमा पनि सवारीधनी उपस्थित हुनुनपर्ने २७ असाेज, काठमाडौँ। नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारीका लागि सवारीधनी [Read More…]
पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयांगल’ पर्यटन प्रवर्द्धनको पहल
२७ असोज, गण्डकी । देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयांगल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अगाडि बढाइएको छ । पर्यटन [Read More…]
यहाँ दुईवटा देश छन्, एउटा देशका गरिबहरू रुँदै-रुँदै देश छाड्दैछन्
झ्यालबाट टाउको छिराएर हेरिरहेकी बूढी आमा, ढोकासम्म पुर्याउन आएकी जीवनसङ्गिनीसँग बिदाइको हात हल्लाउनुपरेको छ । ‘बाबा, मलाई नछाड्नु’ भनी जोडजोडले रुँदै छातीमा टाँसिन आउने अबोध [Read More…]
नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
२७ असाेज, काठमाडौँ। बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी [Read More…]
विनोद चौधरीको छलाङ : कांग्रेस बनेको ९ वर्षमै उपसभापति
५० वर्ष लामो राजनीति गरेका नेताहरूलाई हराउँदै विजयी २६ असाेज, काठमाडाैँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिमा उद्योगी विनोद चौधरी निर्वाचित भएका छन्। कांग्रेसको नयाँ [Read More…]

