Browsing Category

Sports News

त्रिकोणात्मक टी–२० आई सिरिज: हङकङ पराजित भएपछि अब उपाधि भिडन्त नेपाल र पीएनजीबीच

२९ फागुन, काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच हुने भएको छ। भोलि बुधबार बिहान ११ बजेर ४५ मिनेटमा…

रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला उद्घाटन

२७ फागुन, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन भएको छ। सोमबार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको…

हङकङविरुद्ध पहिले बलिङ गर्दै नेपाल 

२६ फागुन, काठमाडौं । नेपाल र हङकङबीचको मैत्रीपूर्ण क्रिकेटमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कप्तान रोहित पौडेलले टस जित्दै पहिले बलिङ गर्ने निर्णय लिएका हुन्। खेल बिहान ११:१५ बजे…

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

२६ फागुन, काठमाडौँ । नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । उक्त खेल बिहान ११ः१५ बजे सुरु हुनेछ । नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि…

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा

२६ फागुन, एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको २४औँ मिनेटमा…

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी क्वाटरफाइनलमा

२४ फागुन, काठमाडौँ । युईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटी क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराती भएको अन्तिम १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीले कोपेनहेगन क्लबलाई ३–१ गोल…

खेल र खेलाडीलाई एनसेलको साथ

२३ फागुन, काठमाडाैं । एनसेलले क्रिकेट, फुटबल, गल्फका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा नेपालको प्रतिनिधित्व गर्ने पारालम्पिक राष्ट्रिय खेलाडीहरूलाई सहयोग गर्दै आएको छ । ‘हाम्रो…

घरेलु मैदानमा उपाधि जित्न नेपाल असफल

२२ फागुन, काठमाडौं । नेपाल घरेलु मैदानमा टी–२० आई त्रिदेशीय सिरिजको उपाधि जित्न असफल भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल नेदरल्याण्ड्ससँग ४ विकेटले पराजित भयो । जितका लागि…

उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै, टस जितेको नेपालले ब्याटिङ गर्दै

२२ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेदरल्यान्ड्ससँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार…

त्रिकोणात्मक शृंखला: नेपालले टस जित्यो, नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने

२२ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनल खेलमा नेपालले ब्याटिङ गर्ने भएको छ। नेदरल्यान्ड्सविरुद्ध नेपाली टोलीका कप्तान रोहित पौडेलले टस जित्दै ब्याटिङको निर्णय लिएका हुन्। …

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले युनाइटेडलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर डबीमा सिटीले बाजी मारेको छ । आइतबार राति भएको खेलमा १ गोलले पछि परेको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई अन्ततः ३–१ गोलले…

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

२० फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार वर्षाको कारण नामिबिया र नेदरल्यान्ड्सबीचको खेल रद्द हुन पुग्यो ।…

गणेशमान सिंह स्मृति इन्ट्रा क्रिकेट लिगको उपाधि बीपी र मंगलादेवीलाई टिमलाई

२० फागुन, काठमाडौं । प्रथम वीर गणेशमान सिंह स्मृति इन्ट्रा क्रिकेट लिग-२०८० को उपाधि पुरुषतर्फ बीपी र महिलातर्फ मंगलादेवीले जितेका छन्। यी दुवै टिम शनिबार सम्पन्न फाइनल खेल जित्न सफल भएका…

पाँचपोखरी क्रिकेट क्लब च्याम्पियन, सार्थक सर्वोत्कृष्ट खेलाडी

२० फागुन, काठमाडौं ।पाँचपोखरी क्रिकेट क्लबले सिन्धुपाल्चोक जिल्लास्तरीय पाँचपोखरी टी-२० क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । शनिबार फाइनलमा ह्योल्मो ११ लाई १३ रनले पराजित गर्दै पाँचपोखरी…

नामिवियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दै नेदरल्यान्ड्स

२० फागुन, काठमाडौं । नेदरल्यान्ड्सले त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि निर्णायक मानिएको खेलमा नामिबियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टीयु…

१६ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्ने

१८ फागुन, काठमाडाैं । १६ वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । खेल दिउँसो ३ बजेपछि एन्फा कम्प्लेक्स सातदोबाटोमा शुरु हुनेछ । प्रतियोगितामा नेपाल, भारत,…

८ औं केबिन रोहन उपत्यका प्रतियोगिता शुरु

१७ फागुन, काठमाडाैं । नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किकबक्सीङ संघद्वारा आयोजित ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता आज शुक्रबारदेखि शुरु भएको छ । काठमाडौं स्थित दक्षिणकाली…

त्रिकोणात्मक टी–२० आई सिरिज: नामिबियामाथि नेपालको ३ रनको रोमाञ्चक जित

१८ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजअन्‍तर्गत नेपालले नामिबियामाथि रोमाञ्चक जित निकालेको छ। जित्नैपर्ने दबाबमुलक खेलमा नेपालले ३ रनले जितेको हो। १८१ रनको लक्ष्य पछ्याएको…

कुशल मल्लले बनाए अर्धशतक

१८ फागुन, काठमाडौं । नेपालका आक्रमक ब्याटर कुशल मल्लले अर्धशतक पूरा गरेका छन्। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको शुक्रबार जारी नामिबियाविरुद्धको खेलमा नेपाली ब्याट्सम्यान…

जुम्लाका दुर्गबहादुरलाई २ सेकेण्डले पछि पार्दै मुकेशले जिते हेटौंडा रनको उपाधि

१८, फागुन, हेटौंडा । खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन-२०८० को उपाधि काठमाडौंका मुकेश पालले जितेका छन् । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक…