Browsing Category

International News

आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै

०७ चैत्र, काठमाडौँ । आज ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा पनि चेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ । समाज डेण्टल हस्पिटलको सहकार्यमा डेन्टल एशोसियसनले आज विविध कार्यक्रमको आयोजना गरी दिवस…

म्यान्मार प्रदर्शन: बीबीसीका पत्रकार आङ् थुरा पक्राउ

०७ चैत, बीबीसी । म्यान्मारमा सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरालाई पक्राउ गरिएको छ। राजधानी नेपिद्अमा…

कोभ्याक्सिनले नेपालमाआकस्मिक प्रयोगका लागि अनुमति पायो

०६ चैत, काठमाडौं । औषधि व्यवस्था विभागले अर्को एक कम्पनीलाई पनि कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले भारतीय…

चुनौतीको सामना गर्दै म्यानमार

०६ चैत, एजेन्सी । सेनाको पकड बलियो भएसँगै म्यानमारमा सूचना र जानकारीहरुको प्रवाह सीमित बन्दै गएको छ । बिहीबार त्यहाँ देशैभरि इन्टरनेट सेवा र सूचनाका माध्यमहरु अवरुद्ध गरियो । प्रमुख नेतृ…

विश्वमा कोरोनाभाइरसका कारण २७ लाख बढीको ज्यान गयो, १२ करोड बढी संक्रमित, निकाे हुने ९ कराेड माथि

०६ चैत, काठमाडौँ । विश्वमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २७ लाख १ हजार ९०७ पुगेको छ । वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार, विश्वमा भाइरसबाट १२ करोड २३ लाख ३८…

तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको निधन

०५ चैत्र, एजेन्सी । पूर्वी अफ्रिकी देश तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ।​ मगुफुलीको उपचारको क्रममा बुधवार अस्पतालमा मृत्यु भएको हो । पूर्वी अफ्रिकी…

भारतमा २४ घण्टामा थपिए यो वर्षकै धेरै संक्रमित

०५ चैत्र, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४…

संक्रमण बढेपछि फिलिपिन्समा विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध

०५ चैत्र, मनिला(सिन्ह्वा) । फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरूमाथि यात्रा…

अमेरिकाको तीन स्थानमा गोली प्रहार, ६ एशियाली महिलासहित ८ जना मारिए

०४ चैत, एजेन्सी । अमेरिकाको जोर्जिआमा तीन स्थानमा भएको गोली प्रहारमा ६ जना एशियाली महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार एट्लान्टाको उत्तरतिर रहेको एक मसाज पार्लरमा…

भारतमा २४ घण्टामा २८ हजार ८६९ जनामा संक्रमण, १८७ को मृत्यु

०४ चैत्र, काठमाडौँ । भारतमा १ करोड १४ लाख ३८ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २८ हजार ८६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो…

ब्राजिलमा कोरोनाबाट मृत्यु हुने २ लाख ८० हजार

०३ चैत, ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८० हजार पुगेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार गत २४ घण्टामा मात्रै भाइरसको संक्रमणका कारण एक हजार…

भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदुषित सहर, काठमाडौं ११ औँ नम्बरमा

०३ चैत, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली तेस्रो वर्ष लगातार विश्वकै सबैभन्दा प्रदुषित सहरको सूचीमा परेको छ । ‘आइक्यु–एयर’ नामक सो स्वीस ग्रुपले फोक्सोमा हानि पुर्याउने सबैभन्दा…

थाइल्याण्डका प्रधानमन्त्रीद्वारा खोप लगाउन सबै नागरिकलाई आग्रह

०२ चैत, एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओचाले भोलि मंगलबार कोरोनाभाइरसविरुद्धको खोप लगाउनु हुने भएको छ ।रगत जम्ने खतरा देखिएको भन्दै केही युरोपेली मुलुकले अस्ट्राजेनिकाको…

अमेरिकामा गोली प्रहारबाट २ जना मारिए, १५ घाइते

०२ चैत, वासिङटन । अमेरिकाको सिकागोस्थित एक पार्टीमा गोली प्रहारबाटदुईजना मारिएका छन् । अरु १५ जना घाइते छन् ।प्रहरीका अनुसार पार्टी दुई कम्पनीको नामबाट आयोजित थिए । सिकागो ट्रिब्युनका…

बुर्कामाथि प्रतिबन्ध लगाउँदै श्रीलंका, हजारभन्दा धेरै इस्लामिक स्कुल बन्द

०१ चैत, श्रीलंका । श्रीलंकाको सरकारले बुर्का लगाउन प्रतिबन्ध लगाउने भएको छ । शनिबार श्रीलंकाको सरकारले एक हजारभन्दा धेरै इस्लामिक स्कुलकहरु पनि बन्द गराउने निर्णय गरेको छ । यो निर्णयले…

भारतमा २४ घण्टामा २५ हजार १५३ जनामा संक्रमण, १५९ को मृत्यु

१ चैत्र, काठमाडौँ । भारतमा १ करोड १३ लाख ५८ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार १५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो…

कोभिड, स्कूल र बालबालिका: कस्तो छ जोखिम?

२९ फागुन, बीबीसी । इङ्ग्ल्यान्डमा सोमवारदेखि सबै विद्यार्थीका निम्ति विद्यालयहरू खुल्दैछन। स्कटल्यान्ड र वेल्समा यसअघि कक्षाकोठा खुलिसकेका छन्। तर बालबालिका माझ कोरोनाभाइरस सङ्क्रमणबारे…

निकारागुवाको चिनान्डेगा सहर ज्वालामुखीको धूलोले ढाकियो

२९ फागुन, मानागुवा । मध्य–अमेरिकी राष्ट्र निकारागुवाको सबैभन्दा अग्लो ठाउँ सान क्रिस्टोबलमा ज्वालामुखी बिस्फोट हुँदा चिनान्डेगा सहर र त्यसको आसपासको क्षेत्रको आकाश धूवाँ र धूलोले ढाकिएको छ …

ब्राजिलमा एकैदिन झन्डै ८६ हजार संक्रमित

२९ फागुन, रियो दि जेनेरियो । ब्राजिलमा कोरोनाभाइरसबाट एकैदिन झन्डै ८६ हजारजना संक्रमित भएका छन् । यो संख्या एकैदिनमा धेरै संक्रमित भएकोमध्ये दोस्रो धेरै भएको अधिकारीहरुले जानकारी दिएका छन्…

केन्यामा फेरि दुई महिना कर्फ्यु घोषणा, तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी

२९ फाल्गुन, एजेन्सी । केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ। राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्युको समयावधि लम्ब्याइएको घोषणा गरेको समाचारमा जनाइएको छ। रातिको…