Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै

0 514

०७ चैत्र, काठमाडौँ । आज ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा पनि चेतनामुलक कार्यक्रम गरेर मनाइँदैछ ।

समाज डेण्टल हस्पिटलको सहकार्यमा डेन्टल एशोसियसनले आज विविध कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागेको हो ।

मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’ नेपालमा पनि मनाउन लागिएको डेन्टल एशोसियसनले जानकारी दिएको छ ।

Subscribe to our newsletter

मुख स्वास्थ्यलाई केयर गर्दा ९० प्रतिशत रोग लाग्न नसक्ने भएकाले मुख स्वास्थ्य स्वस्थ राख्न जरूरी रहेको चिकित्सकहरू बताउँछन् ।

वर्ल्ड फेडरेशनको आह्वानमा हरेक वर्ष मार्च २० का दिन विश्वभरका १ सय ३० वटा डेन्टल एशोसियसनहरुले एकै साथ विश्व मुख स्वास्थ्य दिवसको अवसरमा जनेचतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।

यस अवसरमा नेपालमा निःशुल्क डेक्टल क्याप, स्कुले बालबालिकाहरुलाई मुख स्वास्थ्यबारे जानकारी, मुख स्वास्थ्य शिक्षा, दन्त्य क्षेत्रमा कार्यरत उत्कृष्टलाई सम्मान, निःशुल्क दन्त्य परीक्षण गरिँदै आएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.