Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ब्राजिलमा कोरोनाबाट मृत्यु हुने २ लाख ८० हजार

0 449

०३ चैत, ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८० हजार पुगेको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार गत २४ घण्टामा मात्रै भाइरसको संक्रमणका कारण एक हजार जनाभन्दा बढीको ज्यान गएको छ ।

मृत्यु हुनेहरूमा अधिकांश २० देखि ५० वर्ष उमेर समूहका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा मंगलबार साँझसम्म भाइरस संक्रमितको संख्या १ करोड १५ लाख १९ हजार ६ सय नाघिसकेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.