Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भारतमा २४ घण्टामा २८ हजार ८६९ जनामा संक्रमण, १८७ को मृत्यु

0 352

०४ चैत्र, काठमाडौँ । भारतमा १ करोड १४ लाख ३८ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ २८ हजार ८६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १४ लाख ३८ हजार ८६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १८७ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार ७९ पुगेको हो ।

Subscribe to our newsletter

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख ४३ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ३६ हजार ८ छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.