Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

टोक्यो ओलिम्पिक्स: घरबारविहीन जसलाई खेलका बेला ‘गायब’ गराइएको छ

0 759

१९ श्रावण, बीबीसी । कुनै देशले ओलिम्पिक्स आयोजना गर्दा प्रतियोगिता आयोजना गर्ने सहरको महत्त्वपूर्ण हिस्सालाई सफा बनाउने र पुनर्निर्माण गर्ने काम गरिन्छ।

टोक्योमा सयौँ घरबारविहीन व्यक्तिहरूलाई ओलिम्पिक रङ्गशाला, रेल स्टेसन र पार्कहरू नजिकैका क्षेत्रबाट लखेटिएको छ।

जापानी अधिकारीहरूले घरबारविहीन गरिबहरूलाई लुकाएको आरोप खेपिरहेका छन्।

हेर्नुहोस भिडियाे रिपोर्ट :

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.