Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Politic

नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने ट्रम्पको घोषणा

०४ कात्तिक, एजेन्सी। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गर्नु भएको छ । बहुचर्चित सामाजिक सञ्जालहरु ट्वीटर र फेसबुकले उहाँका आधिकारीक…

गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री

०४ कात्तिक, महेन्द्रनगर। प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिराबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र निरीक्षणका…

फिफा वरीयतामा नेपाल एक स्थान तल

०४ कात्तिक, काठमाडौं । नेपालको विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको…

अमेरिकामा बुस्टर डोज लगाइने : जोन्सन र मोर्डना खोपलाई अनुमति

०४ कार्तिक, वासिङ्टन । लाखौं अमेरिकीले चाँडै कोभिड-१९ विरुद्धको बुस्टर डोज प्राप्त गर्ने भएका छन् । त्यहाँको आधिकारिक निकाले बुस्टर मात्राका लागि मोर्डना र जोन्सन एन्ड जोन्सनलाई अनुमति…

नैतिकतामा आँच आउन नदिन एमालेमै रहेँ : अष्टलक्ष्मी शाक्य

०४ कार्तिक, काठमाडाैँ । बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफ्नो नैतिकतामा आँच आउन नदिन एमालेमै रहेको दाबी गरेकी छन्। बिहीबार विश्वासको मतमाथिको छलफलमा बोल्दै उनले यस्तो…

सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

०४ कात्तिक, सर्लाही । राष्ट्रिय वाणिज्य बैंकले सर्लाहीको बयलवासमा नयाँ शाखा विस्तार गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २ न. प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित…

कांग्रेस सुधारको बाटोमा अगाडि बढेको छ : वरिष्ठ नेता पौडेल

०४ कार्तिक, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुधारको बाटोमा अगाडि बढेको बताउनुभएको छ । नेपाली कांग्रेस भिमाद नगर समितिले आज आयोजना गरेको शुभकामना…

बागमतीमा एकीकृत समाजवादी र कांग्रेसबीच सत्ता बाँडफाँट : राजेन्द्र पाण्डेपछि इन्द्र बानियाँ…

०४ कार्तिक, काठमाडाैँ । बागमती प्रदेशमा एकीकृत समाजवादी र नेपाली कांग्रेसबीच आलोपालो सत्ता चलाउने सहमति भएको छ। वर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको बहिर्गमनपछि आगामी सत्ताको नेतृत्वको…

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफांड हुने

०४ कात्तिक, काठमाडौं । न्यादी हाइड्रोपावरले निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफांड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले क्यापिटल कै कार्यालय नक्सालमा बिहान ९ बजे शेयर…

राजनीतिक स्थायित्व बिना समृद्धि हासिल गर्न सकिदैन् : अध्यक्ष तिमिल्सिना

०४ कात्तिक, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक स्थायित्व नभइ मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउनुभएको छ । पर्वतको पर्यटकीय गाउँ चित्रेमा आयोजित…

बिहीबारको सेयर बजार दोहोरो अंकले घट्यो : 2 अर्ब ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच

०४ कात्तिक, काठमाडौं । बिहीबारको सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार ६० अंकले उकालो लागेको नेप्से परिसूचक बिहीबार १४.७० अंकले घटेर २५५६.९६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा…

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा

०४ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘ग्लोबल आइएमई हाइब्रिड बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याजदर प्रदान गर्ने उद्देश्यले उक्त खाता सञ्चालनमा…

स्रोत नखुलेको ८० लाख नगद सहित पक्राउ

०४ कात्तिक, भक्तपुर । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँ सहित काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर…

नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश संशोधन

०४ कात्तिक, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले लाभांश संशोधन गरेको छ । कम्पनीले ११ दशमलव २४ प्रतिशत बोनस शेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा संशोधन गरी १२…

बाणिज्य बैंकहरुद्वारा नयाँ ब्याजदर सार्वजनिक

०४ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । कात्तिक १ गतेबाट लागू भएको निक्षेपको ब्याज दर मंगलबार राष्ट्र बैंकले निर्देशन…

श्रमजीवी किसान ( गद्यकविता )

०४ कार्तिक, काठमाडाैँ । वर्षभरिको परिश्रमको फलपलभरमै समाप्त हुँदा कसको पो मन रुँदैन र ?यहाँ मनमात्र होइन, तन पनि रोएको छतन र मन दुबै एकसाथ रुँदाधर्ती नै हिलाम्य भएको छतर पनि किसानको…

टी-२० विश्वकप : श्रीलंका सुपर १२ मा छनोट

०४ कार्तिक, काठमाडौं । युएई र ओमानमा भइरहेको आईसीसी टी-२० विश्वकपमा लगातार दुई खेल जित्दै श्रीलंका सुपर १२ मा छनोट भएको छ । पहिलो चरणअन्तर्गत बुधबार भएको समूह ए को खेलमा श्रीलंकाले…

बेलायतमा एकै दिन ४९ हजार बढी सङ्क्रमित, दैनिक एक लाखसम्म पुग्ने

०४ कार्तिक, एजेन्सी । बेलायतमा पछिल्लो २४ घण्टामा ४९ हजार १३९ जना कोरोना सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको छ । दैनिक सङ्क्रमित सङ्ख्या एक लाखसम्म…

आज आंशिकदेखि सामान्य बदली, अझै भारी वर्षाको सम्भावना छ ?

०४ कार्तिक, काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रही वर्षा भइरहेको छ । प्रदेश १ र…

आज – ०४ कार्तिक २०७८ बिहिवार को राशिफल

आजको राशिफल - Aajako Rashifal २०७८ कार्तिक ४ गते, बिहीवार, २१ अक्टाेबर २०२१। कार्तिक कृष्णपक्ष, प्रतिपदा तिथि। अश्विनी नक्षत्र (१६ः२१ बजेदेखि भरणी)। चन्द्रराशि– मेष)।…