चौपायाको घाँटीमा रिफ्लेक्टिव वेल्ट
१९ साउन, क्ञ्चनपुर । सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरणका लागि महेन्द्रनगर बजारमा रहेका छाडा चौपायाको घाँटीमा रिफ्लेक्टिव वेल्ट बाँध्दै ट्राफिक प्रहरी ।
तस्वीर: राजेन्द्रप्रसाद पनेरु/रासस
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`