प्रधानमन्त्री दाहालकी नातिनी स्मिताको नयाँ गीत ‘आँखामा गाजल’ सार्वजनिक
१३ जेष्ठ, काठमाडौँ । गायिका स्मिता दाहालले नयाँ गीत ल्याएकी छन्। करिब एक वर्षको अन्तरालमा उनले नयाँ गीत ‘आँखामा गाजल’ ल्याएकी हुन्। उनको पछिल्लो गीत ‘हो हो नि माया हो’ चर्चित भएको थियो।…