Monthly Archives

१६ श्रावण २०७८, शनिबार १३:१८

अटो चलाएर जीविका चलाउँदै

१६ साउन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ का ४२ वर्षीय गणेश चौधरी अटो रिक्सा चलाएर जीविका चलाउँदै आउनुभएको छ । उहाँ रहरले नभएर बाध्यताले अटो व्यवसायमा संलग्न हुनुहुन्छ । उहाँले चार कठ्ठा…

अदुवाखेतीबाट आम्दानी बढ्दै

सिद्धराज भट्ट १६ साउन, सुदूरपश्चिम । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन् । कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह…

होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा

१६ साउन, झापा । जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ ।विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर…

मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाको सभापतिमा सामाजिक अभियन्ता ईश्वर पुडासैनी

लक्ष्मण फुयाल १६ साउन, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजको काठमाडौ शाखाले २४ औं जिल्ला अधिबेसन सम्पन्न गरेको छ । कार्यक्रम हिजो साउन १५ गते काठमाडौं स्थित गोकर्णेश्वर नगरपालिका वडा…

तीन सय वर्ष पुरानो गुरुकुलमा दैनिक हुन्छ रुद्राभिषेक पूजा

१६ साउन, जलेश्वर । महोत्तरी जिल्लाको ३०३ वर्ष पुरानो गुरुकुल परम्पराको विद्यालयमा दैनिक रुद्राभिषेक पूजा हुने गर्दछ । नेपालको गुरुकुल परम्परा धानिरहेको यस विद्यालयको आर्थिक अवस्था राम्रो…

स्याङ्जामा दश हजार बढी नयाँ क्रियाशील सदस्य

१६ साउन, स्याङ्जा । स्याङ्जामा नेपाली कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ दश हजार सदस्यता थप…

वैकल्पिक विधिबाट विद्यालय सञ्चालन गर्दै पर्वतका स्थानीय तह

१६ सागन, पर्वत । नयाँ शैक्षिक सत्र शुरु भएको झण्डै डेढ महिना पुगिसकेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण विद्यालय सञ्चालन गर्ने विषय अन्यौलमा पर्दै गएको छ । सङ्क्रमणको दर बढ्दै जाँदा शैक्षिक…

योजनाको बजेट कटौती भएपछि मुख्यमन्त्रीलाई ध्यानाकर्षण

१५ समउन, गलेश्वर । म्याग्दीको धौलागिरि गाउँपालिकामा सञ्चालित विभिन्न शीर्षकका पाँचवटा विकास योजनाको गण्डकी प्रदेश सरकारले बजेट कटौती गरिदिए पछि बजेट व्यवस्थापन गरिदिन अनुरोधसहित ध्यानाकर्षण…

बैतडीको निषेधाज्ञा साउन मसान्तसम्म लम्बियो

१६ साउन, बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । यसअघि…

भ्वाइस अफ नेपालका उत्कृष्ट ४ छानिए, अर्को शनिबार ग्राण्ड फिनाले

१६ श्रावण, काठमाडौं । द भ्वाइस अफ नेपाल सिजन ३ का चार उत्कृष्ट प्रतिभाहरु छानिएका छन् । शुक्रबार भएको सेमिफाइनलमा चार वटा टीमका एक–एक जना प्रतिभाहरु ग्राण्ड फिनालेमा प्रवेश गरेका छन् । …

एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय विभागहरुको पूर्णता र विधान महाधिवेशन एजेण्डा

१६ श्रावण, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर…

टोकियो ओलम्पिक : ४० पदकसहित चीन शीर्ष स्थानमा

१६ साउन, काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो । …

पाँच बालकको भारतबाट उद्धार

१६ श्रावण, काठमाडौं । भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य…

असोजसम्म एक करोड ८३ लाख ८२ हजार खोप आउने

१६ श्रावण, काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको खोप आगामी असोजमसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा…

कोरोनाको तेस्रो लहरविरुद्ध तत्काल तयारी थाल्न प्रधानमन्त्री देउवाकाे आग्रह

१६ श्रावण, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको तेस्रो लहरविरुद्ध तत्काल तयारी थाल्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्। शुक्रबार बेलुका सीसीएमसी निर्देशक समितिको बैठकमा…

कोभिड १९ : सक्रिय संक्रमित एक महिना यताकै उच्च

१६ श्रावण, काठमाडौं । शुक्रबार कोरोनाका सक्रिय संक्रमितको संख्या एक महिनायताकै उच्च देखिएको छ । गत १७ असारमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ६८ रहेको थियो । यो संख्या क्रमशः ओरालो…

पिसिआर रिपोर्टका आधारमा कैदीबन्दी भेट्न निर्देशन

१६ श्रावण, काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले पिसिआर परीक्षणको रिपोर्ट देखाएर कैदीबन्दी भेट्न पाउने वातावरण निर्माण गर्न निर्देशन दिनुभएको छ । गृह मन्त्रालय र सो मातहतका विभिन्न…

डिजिटल भुक्तानी कारोबार वृद्धि

१६ श्रावण, काठमाडौं । नेपालको नगद रहित भुक्तानी कारोबार कुल ग्राहस्थ उत्पादन (जीडीपी) भन्दा तीन गुणाले बढेको छ । कोभिड–१९ समेतको कारणले सृजना भएको परिस्थितीले डिजिटल भुक्तानीको स्वीकार्यता…

आज – १६ साउन २०७८ शनिवार को राशिफल

२०७८ साउन १६ गते, शनिवार, ३१ जुलाई २०२१। श्रावण कृष्णपक्ष सप्तमी तिथि, ६ः४६ बजेदेखि अष्टमी। अश्विनी नक्षत्र, १८ः२८ बजेदेखि भरणी। चन्द्रराशि– मेष। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले,…

एन्फा द्वारा उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अलमुताइरीको विवादबारे छानबिन गरिदिन आग्रह

१५ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा पुरुष टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको विवादको छानबिन गरिदिन युवा तथा खेलकुद…