Monthly Archives

१५ श्रावण २०७८, शुक्रबार २१:१७

फेरि लकडाउनको सम्भावना बढ्यो, स्वास्थ्य मन्त्रालयले गर्यो यस्तो सिफारिस

१५ श्रावण, काठमाडाैं । लकडाउन केही खुकुलो भएसँगै कोरोना संक्रमणको दर अहिले बढीरहेको छ । देशव्यापी रुपमा संक्रमणको ग्राफ उकालो लाग्न थालेसँगै फेरि लकडाउनका चर्चा सुरु भएको छ। स्वास्थ्य तथा…

सानिमा बैंकद्वारा बाल अस्पताल निर्माण गर्न एक करोड सहयोग

१५ साउन, काठमाडौं । सानिमा बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलार्ई बाल अस्पताल निर्माणका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान…

२० करोड लगानीमा गाईपालन, दैनिक ७०० दूध उत्पादन

१५ साउन, सर्लाही । लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर…

दुई हजार ४६७ जनामा सङ्क्रमण पुष्टि, २७ जनाको मृत्यु

१५ साउन, काठमाडौँ । पछिल्लो २४ घण्टामा दुई हजार ४६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको नौ…

ऊर्जामन्त्री भुसाल र चिनियाँ राजदूतबीच भेटवार्ता

१५ साउन, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच…

अर्थमन्त्री–चिनियाँ राजदूत शिष्टाचार भेट

१५ साउन, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले आज शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र…

कोभिड नियन्त्रण र विपद् जोखिम न्यूनीकरणतर्फ सरकारको ध्यानाकर्षण

१५ साउन, काठमाडौँ । सांसदले मुुलुकमा फैलिरहेको कोभिड–१९ नियन्त्रण र विपद् जोखिम न्यूनीकरणका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँहरुले…

लुम्बिनी प्रदेश प्रमुख शेरचनद्वारा पदभार ग्रहण

१५ साउन, रुपन्देही । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले गाउँ तथा विकट बस्तीमा बस्ने जनताको जीवनस्तर उठाउने काममा पहिलो प्राथमिता दिन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । आज प्रदेश…

यो सरकारलाई गल्ती गर्ने छुट छैन : गगन थापा

१५ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताएका छन् । नेता थापाले पार्टी सभापति शेरबहादुर…

टोखालाई नाङसुद्वारा स्वास्थ्य सामग्री सहयोग

१५ साउन, काठमाडौँ । टोखा नगरपालिकालाई चीनको नाङ्सु नगरपालिकाले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ । टोखा नगरप्रमुख प्रकाश अधिकारीलाई नाङ्सु…

सुनको मूल्यमा बृद्धी

१५ साउन, काठमाडौं । केहिदिनदेखि नेपाली बजारमा सुनको मूल्यमा निरन्तर बृद्धि भएको छ । आज शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार तोलाको ९२ हजार ४ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य…

मेगा बैंकद्वारा एकैदिन ६ वटा नयाँ शाखा विस्तार

१५ साउन, काठमाडौं । मेगा बैंकले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा…

जुडो टोली स्विट्जरल्यान्ड जाने

१५ साउन, काठमाडौं । आईजेएफ युथ तालिम शिविरमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली शनिबार स्विट्जरल्यान्डको लेसिन प्रस्थान गर्दैछन् । तालिममा सहभागी हुने खेलाडीमा आयुशसिंह…

संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न पहल गरिनेः प्रमुख गुरुङ

१५ साउन, चितवन । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आफू गणतान्त्रिक संविधानको रक्षा र लोकतन्त्रलाई संस्थागत गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । पदभार ग्रहण अघि गृहजिल्ला…

दृष्टिविहीन कुँवर जीविका धान्नकै लागि दातृ निकाय गुहार्दै

१५ साउन, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विस्तारित क्षेत्र तारापुरबाट झण्डै दुई दशक अघि विस्थापनमा परेका दृष्टिविहीन ४५ वर्षीय शेरबहादुर कुँवर कृष्णपुर नगरपालिका–२ वाणीको बन्दा…

एक चौथाइ विकास बजेट खर्च एक महिनामै

१५ साउन, दमौली । तनहुँमा असार महिनामा मात्रै सङ्घ सरकार मातहतका कार्यालयले विकास बजेटको एक चौथाइ रकम खर्च गरेका छन् । आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजितमध्ये २६.९० प्रतिशत बजेट असारमा…

ललितपुरमा ४५ वर्ष माथिकालाई भेरोसेल खोप

१५ साउन, ललितपुर । स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि तीनदिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । कोभिड–१९ विरुद्धको सो खोप…

विद्यालयलाई टेलिस्कोप प्रदान

१५ साउन, काठमाडौँ । गायक योगेश्वर अमात्यले छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गर्नुभएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल तथा अन्तरिक्ष विज्ञानमा…

भन्सार छलेर ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद

१५ समउन, कञ्चनपुर । वेदकोट नगरपालिका–१० दैजी बेलडाँडी सडकखण्डबाट प्रहरीले बिहीबार साँझ अवैधरूपमा मिनी ट्रकमा ल्याउँदै गरेको ठूलो परिमाणको चिनी बरामद गरेको छ । चोरी पैठारी गरी ट्रकमा चिनी…

टोकियो ओलम्पिक : सरस्वती चौधरी पहिलो चरणबाटै बिदा

१५ साउन, काठमाडौँ । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा नेपालकी एथलेटिक्स खेलाडी सरस्वती चौधरी पहिलो चरणबाटै बाहिरिनुभएको छ । केहीबेर अघि भएको खेलमा चौधरीले…