Monthly Archives

१६ श्रावण २०७८, शनिबार १८:४५

मालसामान बरामद

१६ श्रावण, नेपालगञ्ज । इलाका प्रहरी कार्यालय छिन्चुले रु एक लाख ६५ हजार ६५७ को अवैध मालसमान बरामद गरेको छ नेपालगञ्जबाट सुर्खेत छिन्चुतर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा ओसारपसार…

निफ्रापछि सबैभन्दा धेरैलाई पुग्ने आईपीओ आउँदै

१६ श्रावण, काठमाडाैं । केही समय पहिला नेपाल पूर्वाधार विकास बैंकले १६ लाखलाई पुग्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो अब फेरि अर्को एक जलविद्युत कम्पनीले पनि ठूलो मात्रामा शेयर…

कोरोना अपडेट: ३ हजार १०६ जना संक्रमित थपिए, २३ जनाको मृत्यु

१६ साउन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ३ हजार १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ५ सय १९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३ हजार १ सय ६ जनाको पोजिटिभ…

सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई खोप

१६ श्रावण, ललितपुर । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । सङ्घका अध्यक्ष…

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले पाँच हजारलाई रोजगारी दिने

१६ श्रावण, काठमाण्डौं । कोभिड–१९ महामारीबाट सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकारले विभिन्न कार्यक्रम अघि बढाइरहेको छ । निजी क्षेत्रलाई…

अब माधव नेपालजस्ता देशद्रोहीलाई पार्टीमा ठाउँ छैन : अध्यक्ष ओली

१६ श्रावण, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपाललाई ‘देशद्रोही’को संज्ञा दिदै उनका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार (आज) एमालेको…

नक्कली परीक्षार्थी पक्राउ

१६ श्रावण, काठमाडाैं । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ । गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा…

राजनीतिक भागबण्डाका आधारमा पदाधिकारी नियुक्ति बन्द गर्न माग

१६ श्रावण, काठमाडाैं । पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेका छन् । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर…

साताको शेयर बजार : ६७ अर्ब ७४ करोडको कारोबार

१६ श्रावण, काठमाडाैं । लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकमसमेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच…

जसपाको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन

१६ श्रावण, काठमाडाैं । जनता समाजवादी पार्टीको शनिबार बसेको संसदीय दलको बैठकले दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई चयन गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार…

अन्तरराष्ट्रिय युवा दिवस साताव्यापी मनाइँदै

१६ श्रावण, काठमाडाैं । राष्ट्रिय युवा परिषद्ले ‘यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस’ साताव्यापीरुपमा मनाउने भएको छ । ‘खाद्य प्रणालीमा रुपान्तरण । मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा…

होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा

१६ श्रावण झापा । जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन…

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता

१६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपनि दुई साता बितिसक्दा मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। गठबन्धन भित्रका दल आन्तरिक समस्यामा फसेपछि उनले…

जोकोभिचको गोल्डेन स्लाम बनाउने सम्भावना टुङ्गियो

१६ साउन, काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिचको गोल्डेन स्लाम बनाएर कीर्तिमान बनाउने योजना असफल भएको छ । सुरुआती तीन ग्रान्ड स्लाम- अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र…

पाँच बालकको भारतबाट उद्धार

१६ साउन, झापा । भारतको विभिन्न स्थानबाट दुई वर्षदेखि अभिभावकसँग सम्पर्कविहीन रहेका पाँच बालकको उद्धार गरिएको छ । विश्व सेवा विस्तार संस्थाले भारतको कलकत्तास्थित नेपाली महावाणिज्य…

छाउन थाले तीजका भाका

१६ साउन, बागलुङ । क्यासेट, सिडी त इतिहास भइसक्यो । प्रविधिमा नयाँ नयाँ परिवर्तन आएको छ । सङ्गीत बजार युट्युबमा केन्द्रित छ । कुनैताका गीत सुनिन्थ्यो मात्र, अहिले हेरिन्छ पनि । सङ्गीत उद्योग…

शास्त्रीय नृत्यकार रञ्जितको निधन

१६ श्रावण, काठमाडाैं । वरिष्ठ शास्त्रीय नृत्यकार हनुमानदास रञ्जितको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गाैलासम्बन्धी उपचार गराइरहनुुभएका कलाकार रञ्जितको यही साउन १० गते…

अखिल फोर्सको शक्ति प्रदर्शन र्‍याली र मार्चपास (तस्वीरमा)

१६ श्रावण, काठमाण्डौं । नेकपा एमालेको एकता प्रयास भइरहेका बेला दुवै पक्षले फोर्स गठन गर्ने प्रतिस्पर्धा चलिरहेको छ । शनिवार माधव नेपाल पक्षले अखिल फोर्सको मार्चपास गरेको छ । एमाले माधव…

नेपाली विद्यार्थीले बनाएको रकेटको सफल परीक्षण

१६ श्रावण, काठमाडौँ । नेपाली विद्यार्थीहरुले बनाएको 'क्‍वान्टम' रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रमार्फत् इन्जिनियरिङका विद्यार्थीहरुले बनाएको रकेटकाे 'सुपर सोनिक' टेस्ट…

वाग्मती किनारमा हरेक हप्ता सफाइ गरिने

१६ साउन, काठमाडौँ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पशुपति क्षेत्रमा प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने भएको छ ।समितिअन्तर्गतको वाग्मती सरसफाइ र जनचेतना अभिवृद्धि…