Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एमाले स्थायी कमिटी बैठक बस्दै, केन्द्रीय विभागहरुको पूर्णता र विधान महाधिवेशन एजेण्डा

0 263

१६ श्रावण, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बोलाइएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण तथा वितरणको सम्बन्धमा छलफल हुने उनले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.