एन्फा द्वारा उपाध्यक्ष नेम्वाङ र प्रशिक्षक अलमुताइरीको विवादबारे छानबिन गरिदिन आग्रह

0 722

१५ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले संघका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ तथा पुरुष टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीको विवादको छानबिन गरिदिन युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गरेको छ ।

शुक्रवार बसेको एन्फाको कार्यसमितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । केही दिनअघि पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको बताएका थिए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.