Browsing Tag

Cricket

दशरथचन्द मेयर कप क्रिकेट आज देखि सुरु

२५ फागुन,बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि पाचौँं संस्करणको मेयर कप पुरुष टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुदैछ । दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा…

दोस्रो खेलमा नेपालको झनै खराब ब्याटिङ, नेपाल १ सय ९६ रनमा अल आउट !

२४ फागुन, काठमाडौं । श्रीलंका नेभीविरुद्धको दोस्रो अभ्यास खेलमा नेपालले १ सय ९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४३ ओभर ४ बलमा अल आउट हुँदै १ सय ९६ रन बनायो । श्रीलंका नेभीले टस जितेर…

नेपालद्धारा श्रीलंका नेभीलाई २१५ रनको लक्ष्य

२३ फागुन, काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज पहिलो अभ्यास खेल खेल्दैछ । ५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीविरुद्ध खेल्दैछ । नेपालले श्रीलंका…

पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

२२ फागुन, सिन्धुपाल्चोक । पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिताको उपाधि पाँचपोखरी भोताङ टिमले जितेको छ । मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित…

‘इक्युवालिटी कप क्रिकेट’ प्रतियोगिता हुने

२० फागुन, मोरङ । महिला क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचान गर्न ‘इक्युवालिटी कप क्रिकेट–२०७८ प्रतियोगिता यहाँ हुने भएको छ । नेपाल क्रिकट फाउण्डेशनले आज पत्रकार सम्मेलनको आयोजना गरी…

सन्दीप लामिछालाई एक दिवसीय कप्तानीको पनि जिम्मेवारी

२० फागुन, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) सन्दीप लामिछानेको कप्तानीमा एक दिवसीय सिरिज खेल्ने टोलीको घोषणा गरेको छ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई र पपुवा न्युगिनी (पीएनजी) सँगको…

मेयर विद्या सुनदर शाक्यले गरे नेपाल-पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उद्घाटन

१९ फागुन, काठमाडौं । सातौं संस्करणको नेपाल-पाकिस्तान फ्रेन्डसिप टी २० क्रिकेट प्रतियोगिताको उद्घाटन गरिएको छ । नेपालस्थित पाकिस्तान दूतावासले आयोजना गरेको प्रतियोगिताको बुधबार काठमाडौं…

महिला क्रिकेट : प्रदेश नं १ विजयी

१५ फागुन, काठमाडाैँ । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनशिपअन्तर्गत आज भएको आफ्नो अन्तिम खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै जीत हासिल गरेको छ । कीर्तिपुरस्थित…

जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि

१५ फागुन, सिन्धुपाल्चोक । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पाँचपोखरी थाङ्पाल गाउँपालिकाले आयोजना गरेकोे २० ओभरको जिल्लास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि…

महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित

१३ फागुन, काठमाडौँ । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । …

विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक

११ पागुन, काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक भएको छ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एक दिवसीय…

महिला क्रिकेट : एपिएफको जित

११ फागुन, काठमाडौँ । ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनशीपमा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको…

कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

१० फागुन, कञ्चनपुर । कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट…

नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने

०९ फबगुन, काठमाडौँ । पाकिस्तानी दूतावासको आयोजनामा नेपाल–पाकिस्तान मैत्रीपूर्ण टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।दूतावासले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा आगामी मार्च २…

नेपाल तथा भारतीय टोली सम्मिलित क्रिकेट खेल विराटनगरमा

०९ फागुन, काठमाडाैँ । प्रदेशमा क्रिकेट खेलको खस्किँदो अवस्थालाई वृद्धि गर्न र युवालाई आकर्षण जगाउन विराटनगरमा नेपाल र भारतका टोली सम्मलित ‘मिल्स कप क्रिकेट ’ प्रतियोगिता यही फागुन २०…

विश्वकप ग्लोबल छनोटः नेपालको लगातार दोस्रो जित

०७ फागुन, काठमाडौँ । आइसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटअन्तर्गत नेपालले फिलिपिन्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । ओमानको मस्कटस्थित अल अमरेत…

विश्वकप ग्लोबल क्रिकेट छनोट : नेपालद्वारा ओमान पराजित

०६ फागुन, काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा आज भएको खेलमा…

दशरथचन्दमा मेयर र उपमेयर कप क्रिकेट हुँदै

०६ फागुन, बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा मेयर पुरुष र उपमेयर महिला कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाले हरेक वर्ष गर्दै आएको प्रतियोगिताअन्तर्गत यो…

मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता

०५ फागुन, मोरङ । क्रिकेट खेलको विकास एवं सामाजिक सद्भाव कायम गर्न यही फागुन ११ गतेदेखि १४ गतेसम्म विराटनगरमा ९औँ मारवाडी प्रिमियर लिग (एमपिएर–९) प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल…

विश्वकप ग्लोबल छनोट : नेपालले ओमानसँग खेल्ने

०५ फागुन, काठमाडौँ । आइसिसी पुरूष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को खेल भोलिदेखि ओमानमा हुने भएको छ ।ओमानको एकेडेमी १ मा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका…